For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, September 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बर्षाले जनजीवन प्रभावित

byDainik Nepalgunj
September 26, 2026
in News, मुख्य समाचार
0 0
0
आजको मौसमः हल्का वर्षाको सम्भावना
Share on FacebookShare on Twitter

बाँके सहित देशका विभिन्न क्षेत्रमा बिहीबार लगातार वर्षा हुँदा जनजीवन प्रभावित भएको छ ।

वर्षासँगै आएको पहिरोका कारण प्रमुख तथा ग्रामीण सडकखण्ड अवरुद्ध हुँदा यातायात सेवा प्रभावित समेत भएको छ । बर्षाका कारण बजारमा समेत दिनभर चहलपहल देखिएन । नेपालगन्जका विद्यालय शुक्रबार बर्षाकै कारण
बन्द गरिएको थिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ सूचना जारी गर्दै बाँके सहित २५ जिल्लामा यातायातका साधन पूर्ण रूपमा बन्द गर्न भनेको छ ।

बाँकेका जिल्ला आपतकालीन कार्यसञ्चालनक केन्द्रका फोकल पर्सन रूपन ज्ञवालीले शुक्रबार बाँकेमा बर्षाका कारण क्षतिको खबर नआएको बताए ।

‘राप्तीनदीको जलस्तर पनि सामान्य नै छ’, शुक्रबार अबेर उनले दैनिक नेपालगन्जसँग भने, ‘बाढी तथा डुबान भैहाले ४२ वटा स्थानमा आश्रय स्थल बनाउने गरी पूर्व तयारीमा छौं ।’

नेपालगन्ज उपमहानगर–पालिकाका विपद् फोकल पर्सन दिपेन्द्र श्रेष्ठले नेपालगन्जमा बर्षाको पानीको व्यवस्थापनका लागि शुक्रबार विभिन्न ठाउँको नाला तथा ढल सफा गरिएको बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागले सेप्टेम्बर २४ देखि २७ सम्म भारी वर्षाको सम्भावना औँल्याउँदै बाढी, पहिरो र सडक अवरोधप्रति सतर्क रहन आग्रह गरेको छ । प्रशासनले अत्यावश्यकबाहेक यात्रा नगर्न र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज शनिबार र भोलि आइतबार देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका अधिकांश स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । शनिबार देशभर अधिकांश भू–भागमा बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका अधिकांश स्थानमा तथा कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका अधिकांश स्थान तथा मधेश, कोशी, बागमती र गण्डकीका तराई क्षेत्रका केही स्थानमा समेत मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कोशी र बागमतीका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ ।

आइतबार पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश समय बादल लाग्नेछ। यी प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा तथा कोशी र बागमतीका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

आइतबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने जनाइएको छ। बागमती र मधेशका एक–दुई स्थानमा समेत भारी वर्षाको सम्भावना छ । मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्नसक्ने पूर्वानुमान छ ।

आइतबार राति भने देशका अधिकांश पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने र बाँकी पहाडी तथा तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Previous Post

किसानलाई सतर्क रहन आग्रह

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आजको मौसमः हल्का वर्षाको सम्भावना

बर्षाले जनजीवन प्रभावित

September 26, 2026
खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

किसानलाई सतर्क रहन आग्रह

September 26, 2026
फुटसल : पहिलो दिन तीन टोली विजयी

फुटसल : पहिलो दिन तीन टोली विजयी

September 26, 2026
प्रथम केशव श्रेष्ठ स्मृति कप तेक्वान्दो प्रतियोगिता असोज १० र ११ गते नेपालगञ्जमा

प्रथम केशव श्रेष्ठ स्मृति कप तेक्वान्दो प्रतियोगिता असोज १० र ११ गते नेपालगञ्जमा

September 25, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version