For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, October 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अत्यधिक गर्मीको जोखिम न्यूनीकरण कार्ययोजना

byDainik Nepalgunj
October 1, 2026
in News
0 0
0
अत्यधिक गर्मीको जोखिम न्यूनीकरण कार्ययोजना
Share on FacebookShare on Twitter

अत्यधिक गर्मीबाट हुने स्वास्थ्य तथा अन्य जोखिम न्यूनीकरणका लागि बाँकेमा सरोकारवालाले कार्ययोजना तयार गरेका छन् । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा भएको तीनदिने कार्यशालामा अत्यधिक गर्मीको प्रभाव, त्यसबाट जोगिने उपाय र पूर्वानुमानमा आधारित पूर्वकार्यबारे छलफल गर्दै कार्ययोजना बनाइएको हो ।

सोमबारदेखि बुधबारसम्म नेपालगन्जमा सञ्चालन भएको कार्यशालामा अत्यधिक गर्मीका प्रमुख कारण, यसको न्यूनीकरणका उपाय, सामुदायिक सचेतना, मानव जीवनमा पर्ने असर तथा हिटस्ट्रोकलगायत विषयमा छलफल भएको थियो । छलफलका आधारमा अत्यधिक गर्मीको जोखिम कम गर्न आवश्यक पूर्वकार्यलाई समेटेर कार्ययोजना निर्माण गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी र अमेरिकन रेडक्रसको साझेदारीमा सञ्चालित कार्यशालामा नेपालगन्ज उपमहानगरपालिका, वडा कार्यालय, रेडक्रस पालिका शाखा, रेडक्रस उपशाखा, जिल्ला प्रशासन कार्यालय, विद्युत प्राधिकरणलगायतका निकायका प्रतिनिधि सहभागी थिए । शिक्षक तथा रेडक्रसकर्मीलगायतको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।

अत्यधिक गर्मी मानव स्वास्थ्यसँगै पूर्वाधार र आर्थिक गतिविधिका लागि बढ्दो चुनौतीका रुपमा देखिन थालेको कार्यशालामा सहभागीले बताएका थिए । गर्मीका कारण मृत्युको जोखिम बढ्नुका साथै निद्रामा कमी, मानसिक तनाव तथा अन्य गम्भीर शारीरिक र मानसिक स्वास्थ्य समस्या निम्तिन सक्ने विषयमा छलफल भएको थियो ।

अत्यधिक गर्मीको असरबाट न्यून आय भएका समुदाय बढी प्रभावित हुने जनाइएको छ । बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गम्भीर प्रकृतिका बिरामी तथा सीमान्तकृत समुदाय पनि जोखिममा पर्ने समूहमा रहेको कार्यशालामा जानकारी गराइएको थियो ।

कार्यशालाको पहिलो चरण नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न भएको थियो । दोस्रो चरणको कार्यक्रम विपद् व्यवस्थापन समितिका उपसंयोजक मीनबहादुर मल्लको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवलगायत सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि र शिक्षकको सहभागिता रहेको थियो ।

कार्यशालाका सहजकर्तामा अमेरिकन रेडक्रसकी कार्यक्रम संयोजक उपमा ओझा, क्ष्ँच्ऋ समृद्धि श्रेष्ठ र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक वीरेन्द्र शाही रहेका थिए । कार्यक्रमको सञ्चालन फोकल पर्सन झवीलाल शर्माले गरेका थिए ।

Previous Post

बहसमा वरिष्ठ अधिवक्ताको उपाधि

Next Post

सकियो नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन

Next Post
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

सकियो नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भारतीय अधिकारीले लिए सीमा सुरक्षा जायजा

रुपईडीहा थानामा ३० प्रहरीको सरुवा

October 1, 2026
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

सकियो नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन

October 1, 2026
अत्यधिक गर्मीको जोखिम न्यूनीकरण कार्ययोजना

अत्यधिक गर्मीको जोखिम न्यूनीकरण कार्ययोजना

October 1, 2026
बहसमा वरिष्ठ अधिवक्ताको उपाधि

बहसमा वरिष्ठ अधिवक्ताको उपाधि

October 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version