For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, October 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

रूपईडीहा डिपोका कर्मचारी सडकमा

byDainik Nepalgunj
October 10, 2026
in News
0 0
0
रूपईडीहा डिपोका कर्मचारी सडकमा
Share on FacebookShare on Twitter

भारतको रूपईडीहा डिपोका कर्मचारी निजी सवारीसाधनको अवैध सञ्चालनविरुद्ध सडकमा उत्रिएका छन्। रूपईडीहा–नानपारा–बहराइच सडक खण्डमा भइरहेको डग्गेमारीले सरकारी राजस्वमा क्षति पुर्‍याउनुका साथै रोडवेजका कर्मचारीको रोजीरोटीसमेत संकटमा पारेको भन्दै उनीहरूले बिहीबार प्रदर्शन गरेका हुन्।

रूपईडीहा डिपोका सम्पूर्ण कर्मचारी सहभागी प्रदर्शनमा उनीहरूले हातमा रातो ब्यानर बोकेर नाराबाजी गरेका थिए। ब्यानरमा ‘कर्मचारी एकता जिन्दावाद, डग्गेमारी बन्द करो’ लेखिएको थियो। कर्मचारीहरूले अवैध रूपमा यात्रु ओसारपसार गर्ने निजी सवारीसाधनमाथि नियन्त्रण गर्न माग गरेका छन्।

संविदा कर्मचारी एकता संघका अध्यक्ष आफताब अहमद कुरैशीले संकटका बेला रोडवेजका कर्मचारीले जोखिम मोलेर पनि आफ्नो जिम्मेवारी पूरा गर्दै आएको बताए। तर, डग्गेमारीका कारण कर्मचारीको परिवारको जीविकोपार्जनमै समस्या उत्पन्न भएको उनको भनाइ छ।

‘जब–जब संकट आउँछ, तब–तब रोडवेजका कर्मचारी आफ्नो ज्यान जोखिममा राखेर अगाडि आउँछन्। तर, डग्गेमारीका कारण उनीहरूका परिवारको रोजीरोटीमा संकट आएको छ,’ कुरैशीले भने।

‘समस्त कर्मचारी गण’को ब्यानरमा आयोजित आन्दोलनमा विभिन्न कर्मचारी संगठनले सामूहिक रूपमा सहभागिता जनाएका थिए। प्रदर्शनमा ठूलो संख्यामा रोडवेज कर्मचारी उपस्थित थिए।

प्रदर्शनकारीले निजी डग्गेमार सवारीसाधनको अवैध सञ्चालन रोक्न र नियमविपरीत यात्रु ओसारपसार गर्ने सवारीसाधनमाथि कडा कारबाही गर्न परिवहन विभागसँग माग गरेका छन्। उनीहरूका अनुसार यस्तो गतिविधिले सरकारी यातायात सेवाको आम्दानीमा असर पारिरहेको छ। त्यसको प्रत्यक्ष प्रभाव रोडवेजमा कार्यरत कर्मचारीको रोजगारी र जीविकोपार्जनमा परेको छ।

रूपईडीहा नेपाल–भारत सीमावर्ती बजार भएकाले त्यहाँको यातायात गतिविधिले नेपालगन्जसँगको आवागमनमा समेत चासो राख्ने गर्छ। डग्गेमारी नियन्त्रणको माग गर्दै भएको कर्मचारी आन्दोलनले सीमावर्ती क्षेत्रमा सार्वजनिक यातायात सञ्चालन, नियमको पालना र सरकारी यातायात सेवाको संरक्षणसम्बन्धी विषयलाई पुनः चर्चामा ल्याएको छ।

Previous Post

नौ बर्ष कैदका लागि ३२ जना पक्राउ

Next Post

बाँकेमा ३२ किलो गाँजासहित एक जना पक्राउ

Next Post
बाँकेमा ३२ किलो गाँजासहित एक जना पक्राउ

बाँकेमा ३२ किलो गाँजासहित एक जना पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नदी दोहोन : दुई महिनामा १२ ढुवानीका साधन नियन्त्रणमा

नदी दोहोन : दुई महिनामा १२ ढुवानीका साधन नियन्त्रणमा

October 10, 2026
बाँकेमा ३२ किलो गाँजासहित एक जना पक्राउ

बाँकेमा ३२ किलो गाँजासहित एक जना पक्राउ

October 10, 2026
रूपईडीहा डिपोका कर्मचारी सडकमा

रूपईडीहा डिपोका कर्मचारी सडकमा

October 10, 2026
हिरासत कक्षबाट आठ थुनुवा फरार

नौ बर्ष कैदका लागि ३२ जना पक्राउ

October 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version