For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, October 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

कांग्रेसमा मतगणना जारी

byDainik Nepalgunj
October 11, 2026
in News, मुख्य समाचार
0 0
0
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको मतदानको मतगणना आइतवार पनि जारी छ ।

यो समाचार तयार गरिरहँदा सभापति चयनपछि पार्टीका अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना जारी छ । ५ हजार ५०० मत गणना हुँदा खुला उपसभापतितर्फ डा. चन्द्रकान्त भण्डारी र खुला महामन्त्रीतर्फ प्रदीप पौडेलले अग्रता लिएका छन् । उपसभापतिमा भण्डारीले २ हजार ८३४ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी इन्जिनियर मधु आचार्यले १ हजार ७३२ मत प्राप्त गरेका छन् । त्यस्तै, महामन्त्रीमा पौडेलले ३ हजार १७७ मतसहित अग्रता बनाएका छन् । उदयशमशेर राणाले १ हजार ७९४ र डा. सुनिलकुमार शर्माले १ हजार ७१५ मत पाएका छन् ।

खुला उपसभापतिका अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार ४३५, सुरेन्द्रराज पाण्डेले १ हजार ३५० मत प्राप्त गरेका छन् ।

समावेशी उपसभापतितर्फ विनोदकुमार चौधरीले १ हजार ३६९ मत पाएका छन् । जीवन परियारले १ हजार २९९ मत प्राप्त गरेका छन् ।

महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला पन्तले २ हजार ४१८ मतसहित अग्रता लिएकी छन् । महालक्ष्मी उपाध्याय डिनाले २ हजार २२२ र रीता खनालले ५६० मत प्राप्त गरेकी छन् ।

यसअघिनै नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भइसकेका छन् । थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापति पदमा जित हासिल गरेका हुन् ।

यसैबीच, आइतवार साँझदेखि सहमहामन्त्रीका विभिन्न समूह र महिला केन्द्रीय सदस्य खुलातर्फको मतगणना पनि सुरु भएको निर्वाचन समितिले जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको मतगणना विभिन्न ६ स्थानमा सञ्चालन गरिएको छ ।

सहमहामन्त्री खुलातर्फ नौ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस समूहबाट दुई जना निर्वाचित हुनेछन् । सहमहामन्त्री महिला र महिला केन्द्रीय सदस्य खुलातर्फको मतगणना पनि सँगसँगै अघि बढाइएको छ ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज २३ गते मतदान भएको थियो । कुल ७ हजार ३१७ महाधिवेशन प्रतिनिधि रहेकामा ७ हजार ३९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । सभापति पदको मतगणना शनिबार बिहान सकिएको थियो ।

यसअघि कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेका छन् ।

Previous Post

जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

कांग्रेसमा मतगणना जारी

October 11, 2026
जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

October 11, 2026
बासुको लगानी ‘कुटुम्ब किचन’तिर

बासुको लगानी ‘कुटुम्ब किचन’तिर

October 11, 2026
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण

विपन्न परिवारका किशोरी बालविवाहको जोखिममा

October 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version