For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, October 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

सामसुङ नेपाल र एनसेलबीच सहकार्य, एनसेल ग्राहकलाई दसैँमा सामसुङका उपकरणमा विशेष छुट

byDainik Nepalgunj
October 13, 2026
in मुख्य समाचार
0 0
0
सामसुङ नेपाल र एनसेलबीच सहकार्य, एनसेल ग्राहकलाई दसैँमा सामसुङका उपकरणमा विशेष छुट
Share on FacebookShare on Twitter

सामसुङ नेपाल र एनसेलबीच एनसेलका ग्राहकलाई लक्षित गर्दै दसैँको अवसरमा विशेष छुट तथा अफर उपलब्ध गराउने सम्बन्धमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

समझदारीअन्तर्गत एनसेलका ग्राहकले सामसुङका छनोट गरिएका टेलिभिजन, फ्रिज तथा वासिङ मेसिन खरिद गर्दा सामसुङको चलिरहेको चाडपर्व अफरमा थप १२ प्रतिशतसम्मको छुट पाउनेछन्। यससँगै योग्य उत्पादनमा ग्राहकले कुल ३१ प्रतिशतसम्मको लाभ लिन सक्नेछन्।

सामसुङको चाडपर्व अभियान ‘Smart Upgrade घरमा, Lucky Surprise चाडमा!’ अन्तर्गत सञ्चालन भइरहेको अफरलाई यो सहकार्यले थप आकर्षक बनाउने कम्पनीको भनाइ छ। यसले चाडपर्वको समयमा घरायसी उपकरण तथा मनोरञ्जनका सामग्री अपग्रेड गर्न चाहने ग्राहकलाई थप सुविधा पुग्ने अपेक्षा गरिएको छ।

यो अफर लिन एनसेल ग्राहकले Ncell App मा रहेको Partnered Services सेक्सनमा गएर आफूलाई उपलब्ध विशेष छुट हेर्न सक्नेछन्। प्रत्येक ग्राहकले सम्बन्धित उत्पादन र छुटअनुसार फरक–फरक अफर प्राप्त गर्नेछन्। त्यसपछि अफर कोडसहित नजिकको सम्बन्धित सामसुङ आधिकारिक बिक्रेताकहाँ पुगेर आफूले चाहेको उत्पादन खरिद गर्न सक्नेछन्।

नजिकको सम्बन्धित खुद्रा पसल तथा अफरबारे थप जानकारीका लागि ग्राहकले १६६००१७२६६७ वा ९८०१५७२६६७ मा सम्पर्क गर्न सक्नेछन्।

यो अफर २०२६ अक्टोबर ८ देखि नोभेम्बर १६ सम्म लागू हुनेछ। अफरमा अन्य नियम तथा सर्तहरू लागू हुनेछन्।

Previous Post

दशैं विशेष

Next Post

सातौं वर्षमा स्वास्थ्यपेज, अग्रज चिकित्सक सम्मानित

Next Post
Auto Draft

सातौं वर्षमा स्वास्थ्यपेज, अग्रज चिकित्सक सम्मानित

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
Auto Draft

सातौं वर्षमा स्वास्थ्यपेज, अग्रज चिकित्सक सम्मानित

October 13, 2026
सामसुङ नेपाल र एनसेलबीच सहकार्य, एनसेल ग्राहकलाई दसैँमा सामसुङका उपकरणमा विशेष छुट

सामसुङ नेपाल र एनसेलबीच सहकार्य, एनसेल ग्राहकलाई दसैँमा सामसुङका उपकरणमा विशेष छुट

October 13, 2026
दशैं विशेष

दशैं विशेष

October 13, 2026
१२औँ नेपालगन्ज म्याराथन १२ मंसिरमा

१२औँ नेपालगन्ज म्याराथन १२ मंसिरमा

October 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version