For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, October 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सातौं वर्षमा स्वास्थ्यपेज, अग्रज चिकित्सक सम्मानित

byDainik Nepalgunj
October 13, 2026
in News
0 0
0
Auto Draft
Share on FacebookShare on Twitter

स्वास्थ्य क्षेत्रका समस्या, सम्भावना र सुधारका सवाललाई पत्रकारितामार्फत उठाउँदै आएको स्वास्थ्यपेज सातौं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा आइतवार साँझ विशेषांक विमोचन, अग्रज चिकित्सक सम्मान तथा वार्षिकोत्सव कार्यक्रम गरिएको छ ।

यस वर्षको अग्रज चिकित्सक सम्मानबाट नेपालगन्ज मेडिकल कलेजका संस्थापक तथा वरिष्ठ चिकित्सक डा. एम किदवाई सम्मानित भएका छन् । स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो । कार्यक्रममा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण आइएसओ ९००१ः२०१५ प्राप्त गर्न सफल भएकोमा एचसीआरसी अस्पताल नेपालगन्जलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा सहभागी स्वास्थ्य क्षेत्रका अगुवा, चिकित्सक र पत्रकारले गुणस्तरीय स्वास्थ्य सेवा र स्वस्थ समाज निर्माणका लागि जिम्मेवार स्वास्थ्य पत्रकारिता अपरिहार्य रहेकोमा जोड दिए ।

कार्यक्रममा स्वास्थ्य पत्रकारिताले नागरिकलाई स्वास्थ्यसम्बन्धी सही सूचना दिनुका साथै सेवा प्रवाहमा देखिएका कमजोरी उजागर गर्न र नीतिगत सुधारका लागि दबाब सिर्जना गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो । स्वास्थ्य क्षेत्रको विकासका लागि पत्रकारिता र स्वास्थ्य संस्थाबीचको सहकार्य पनि उत्तिकै आवश्यक रहेको उनीहरूको भनाइ थियो ।

लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले स्वास्थ्य क्षेत्रको विकासका लागि जिम्मेवार र मर्यादित पत्रकारिता आवश्यक रहेको बताइन् । उनले स्वास्थ्यसम्बन्धी विषयमा विश्वसनीय सूचना प्रवाह हुँदा नागरिकले गुणस्तरीय सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । ’स्वस्थ पत्रकारिता स्वास्थ्य क्षेत्रको विकासका लागि अपरिहार्य छ,’ प्रमुख अतिथि उनले भनिन् ।

लुम्बिनी प्रदेश सरकारले पनि आमनागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखेर काम गर्दै आएको उनको भनाइ थियो ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले व्यावसायिक पत्रकारिताले स्वास्थ्य क्षेत्रका वास्तविक समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित निकायलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए ।

स्वास्थ्य मन्त्रालयका अतिरिक्त पूर्वसचिव एवं अग्रज चिकित्सक डा. श्यामसुन्दर यादवले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सही सूचना र तथ्यमा आधारित समाचारको महत्व बढी हुने उल्लेख गर्दै स्वास्थ्य पत्रकारिताले नागरिक र स्वास्थ्य संस्थाबीच विश्वासको वातावरण बनाउन सहयोग गर्ने धारणा राखे ।

भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालले पनि स्वास्थ्य पत्रकारितालाई स्वास्थ्य क्षेत्रको अभिन्न पक्षका रूपमा व्याख्या गरे । स्वास्थ्य सेवा प्रवाहमा देखिएका समस्या सार्वजनिक गर्नु र सुधारका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनु स्वास्थ्य पत्रकारिताको महत्वपूर्ण जिम्मेवारी भएको उनले बताए ।

नेपाल चिकित्सक संघ भेरीका निवर्तमान अध्यक्ष डा. विनोद थापाले स्वास्थ्य क्षेत्रको दिगो विकासका लागि प्रणालीमै सुधार गर्नुपर्ने आवश्यकता औंल्याए । उनले निजी अस्पताललाई हेर्ने राज्यको दृष्टिकोण सकारात्मक हुनुपर्नेमा जोड दिए । स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न सरकारी र निजी क्षेत्रका स्वास्थ्य संस्थालाई सहकार्यको वातावरण आवश्यक रहेको उनको धारणा थियो ।

दिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेजका अध्यक्ष प्रियास्मृति ढकालले आफुहरु सकारात्मक र विश्वसनीय पत्रकारितालाई प्राथमिकता दिँदै आएको बताए । स्वास्थ्यकर्मी र नागरिकलाई जोड्ने पुलका रूपमा स्वास्थ्यपेजले काम गरिरहेको उनको भनाइ थियो ।

वार्षिकोत्सवकै अवसरमा स्वास्थ्यपेज विशेषांक विमोचन गरिएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव श्रेष्ठलगायतले विशेषांक सार्वजनिक गरेका थिए ।

कार्यक्रममा यस क्षेत्रका अग्रज चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताल सञ्चालक तथा पत्रकारहरूको सहभागिता रहेको थियो । स्वास्थ्यपेज डटकमका प्रधान सम्पादक नवीन गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शोभा केसीले गरेकी थिइन् ।

Previous Post

सामसुङ नेपाल र एनसेलबीच सहकार्य, एनसेल ग्राहकलाई दसैँमा सामसुङका उपकरणमा विशेष छुट

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
Auto Draft

सातौं वर्षमा स्वास्थ्यपेज, अग्रज चिकित्सक सम्मानित

October 13, 2026
सामसुङ नेपाल र एनसेलबीच सहकार्य, एनसेल ग्राहकलाई दसैँमा सामसुङका उपकरणमा विशेष छुट

सामसुङ नेपाल र एनसेलबीच सहकार्य, एनसेल ग्राहकलाई दसैँमा सामसुङका उपकरणमा विशेष छुट

October 13, 2026
दशैं विशेष

दशैं विशेष

October 13, 2026
१२औँ नेपालगन्ज म्याराथन १२ मंसिरमा

१२औँ नेपालगन्ज म्याराथन १२ मंसिरमा

October 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version