For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, October 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेमा हुँदै प्रदेशस्तरीय तेक्वान्दो

byDainik Nepalgunj
October 16, 2026
in News, मुख्य समाचार
0 0
0
बाँकेमा हुँदै प्रदेशस्तरीय तेक्वान्दो
Share on FacebookShare on Twitter

सजल गैरे

बाँकेको राप्तीसोनारीमा पहिलो पटक लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगितामा प्रदेशका १२ वटै जिल्लाबाट १४४ जना खेलाडी सहभागी हुनेछन् । राप्तीसोनारी गाउँपालिका–५ स्थित राप्तीसोनारी रंगशालामा आगामी मंसिर ४ देखि ६ गतेसम्म तीन दिन प्रतियोगिता सञ्चालन हुनेछ ।

आदर्श तेक्वान्दो डोजाङ नेपालगन्ज र भृकुटी तेक्वान्दो डोजाङ नेपालगन्जले संयुक्त रुपमा राप्तीसोनारीको आर्थिक सहयोगमा प्रतियोगिता आयोजना गर्न लागेका हुन् । प्रतियोगिताबारे आयोजकले शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

प्रतियोगितामा प्रत्येक जिल्लाबाट १२ जनाका दरले खेलाडी सहभागी हुने तेक्वान्दो प्रशिक्षक चन्द्रप्रकाश श्रेष्ठले बताए । खेलाडीसँगै प्रत्येक जिल्लाबाट एक जना प्रशिक्षक पनि सहभागी हुनेछन् । यसअनुसार प्रतियोगितामा १२ जना प्रशिक्षकको सहभागिता रहनेछ ।

प्रतियोगिता पुम्से र क्युरुगी गरी दुई विधामा सञ्चालन गरिनेछ । खेललाई व्यवस्थित रुपमा सम्पन्न गर्न २१ जना रेफ्री, चार जना ज्यूरी र १० जना प्राविधिक परिचालन गरिने आयोजकले जनाएको छ ।

तेक्वान्दो खेलको विकास र विस्तारसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बाँके जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछानेले बताए । उनका अनुसार, प्रदेशस्तरमा पहिलो पटक हुन लागेको प्रतियोगिताले खेलाडीको प्रतिभा पहिचान गर्न र क्षमता अभिवृद्धि गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

’लुम्बिनी प्रदेशमा तेक्वान्दो खेलको विकासका लागि प्रतियोगिता महत्वपूर्ण अवसर बन्नेछ । यसले युवामा तेक्वान्दोप्रतिको आकर्षण बढाउनुका साथै नयाँ प्रतिभालाई अगाडि ल्याउन सहयोग गर्नेछ,’ लामिछानेले भने ।

प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगितालाई सफल बनाउन राप्तीसोनारी गाउँपालिकासहित बाँकेका आठवटै स्थानीय तह, विभिन्न वडा र संघसंस्थाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको लामिछानेले जानकारी दिए ।

’प्रतियोगिता सफल बनाउन स्थानीय तह, वडा र विभिन्न संघसंस्थाबाट सहयोगको प्रतिबद्धता आएको छ,’ उनले भने । प्रतियोगिताको तयारी र व्यवस्थापनका लागि आयोजकले आवश्यक समन्वय गरिरहेको जनाएको छ ।

’स्वास्थ्यका लागि खेलकुद, अनुशासनका लागि तेक्वान्दो’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिताले प्रदेशमा तेक्वान्दो खेलको प्रवद्र्धन गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ । प्रतियोगिताले खेलाडीको क्षमता विकास र खेलकुद गतिविधिको विस्तारमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

पत्रकार सम्मेलनमा तेक्वान्दो संघका केन्द्रीय सदस्य श्रीमान थापा मगर, जिल्ला सदस्य उमादेवी थापा, चन्द्रबहादुर श्रेष्ठ र खगेन्द्र श्रीष मगरलगायतको उपस्थिति थियो ।

Previous Post

प्रहरी उपरीक्षक जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

Next Post

लुम्बिनीका ६ अस्पतालमा परिवार स्वास्थ्य हेरचाह कार्यक्रम

Next Post
लुम्बिनीका ६ अस्पतालमा परिवार स्वास्थ्य हेरचाह कार्यक्रम

लुम्बिनीका ६ अस्पतालमा परिवार स्वास्थ्य हेरचाह कार्यक्रम

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनीका ६ अस्पतालमा परिवार स्वास्थ्य हेरचाह कार्यक्रम

लुम्बिनीका ६ अस्पतालमा परिवार स्वास्थ्य हेरचाह कार्यक्रम

October 17, 2026
बाँकेमा हुँदै प्रदेशस्तरीय तेक्वान्दो

बाँकेमा हुँदै प्रदेशस्तरीय तेक्वान्दो

October 16, 2026
प्रहरी उपरीक्षक जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

प्रहरी उपरीक्षक जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

October 16, 2026
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

सिटी बचत पीडितसँग जाहेरी माग

October 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version