For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, November 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

    सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको उपाधि

    सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको उपाधि

    एनपीएलमा आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्ने

    एनपीएलमा आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्ने

    अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा क्लबको पोल्टामा

    अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा क्लबको पोल्टामा

    अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप : ५४ पदक जितेर सगरमाथा क्लबको दबदबा कायमै

    अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप : ५४ पदक जितेर सगरमाथा क्लबको दबदबा कायमै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    एआइ आज, अबको समय

    एआइ आज, अबको समय

    लाफाको लेन्स

    लाफाको लेन्स

    नेपालमा जलजन्य विपद्, बाढी र चक्रवात अर्नबको प्रभाव

    नेपालमा जलजन्य विपद्, बाढी र चक्रवात अर्नबको प्रभाव

    से फोक्सुण्डो यात्रा–५

    से फोक्सुण्डो यात्रा–५

    आजदेखि एनपीएल तेस्रो संस्करण

    आजदेखि एनपीएल तेस्रो संस्करण

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Education

नेपालगन्जमा लाइफगार्ड प्रशिक्षण

byDainik Nepalgunj
November 4, 2026
in Education, Social, मुख्य समाचार
0 0
0
नेपालगन्जमा लाइफगार्ड प्रशिक्षण
Share on FacebookShare on Twitter

पौडी खेल्ने क्रममा हुन सक्ने दुर्घटना न्यूनीकरण तथा आपत्कालीन अवस्थामा प्रभावकारी उद्धारका लागि पहिलो पटक नेपालगन्जमा लाइफगार्ड प्रशिक्षण सञ्चालन गरिएको छ ।
नेपालगन्ज स्वीमिङ क्लबले नेपाल पौडी संघको समन्वयमा व्यावसायिक पौडी पोखरीमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले पाँचदिने प्रशिक्षण सञ्चालन गरेको हो । पौडी पोखरीमा पौडी खेल्ने व्यक्तिको सुरक्षा सुनिश्चित गर्न, डुब्ने जोखिममा रहेका व्यक्तिको समयमै उद्धार गर्न र दुर्घटनापछिको प्राथमिक उपचार उपलब्ध गराउन लाइफगार्डको भूमिका महत्वपूर्ण हुने भएकाले प्रशिक्षण आयोजना गरिएको क्लबले जनाएको छ ।

क्लबका अध्यक्ष केशवराज न्यौपानेका अनुसार, प्रशिक्षणमा यस क्षेत्रका विभिन्न तारे होटलका पौडी प्रशिक्षक, खेलाडी, सुरक्षाकर्मी तथा विद्यालयका पौडी प्रशिक्षक गरी २१ जनाको सहभागिता छ । पाँच दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा नेपाल पौडी संघका पाँच जना वरिष्ठ प्रशिक्षकले सहजीकरण गर्नेछन् ।

प्रशिक्षणमा सहभागीलाई पौडी पोखरीको सुरक्षा व्यवस्थापन, पानीमा डुबिरहेका व्यक्तिको उद्धार, आपत्कालीन अवस्थाको सामना तथा आवश्यक प्राथमिक उपचारसम्बन्धी सीप प्रदान गरिनेछ । यसले पौडी पोखरीमा हुने सम्भावित दुर्घटनाको जोखिम कम गर्नुका साथै दुर्घटना भइहालेमा तत्काल उद्धार र उपचारको व्यवस्था गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विशेषगरी होटल, विद्यालय तथा व्यावसायिक पौडी पोखरीमा लाइफगार्डको उपस्थितिले पौडी खेल्न आउने बालबालिका, किशोरकिशोरी तथा अन्य व्यक्तिको सुरक्षा सुनिश्चित गर्न मद्दत पुग्नेछ । ‘पौडी खेलको विस्तारसँगै सुरक्षा व्यवस्थालाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकता बढ्दै गएकाले दक्ष लाइफगार्ड उत्पादनमा प्रशिक्षणले योगदान पु¥याउने विश्वास गरिएको छ,’ क्लब अध्यक्ष न्यौपानेले भने ।

अध्यक्ष न्यौपानेले प्रशिक्षणको अन्त्यमा सहभागीको सीप परीक्षण गरिने र सफल प्रशिक्षार्थीलाई लाइफगार्डको प्रमाणपत्र प्रदान गरिने जानकारी दिए । उनका अनुसार, यस क्षेत्रका पौडी पोखरीमा आवश्यक पर्ने दक्ष जनशक्तिको अभाव पूर्ति गर्न पनि तालिम उपयोगी हुनेछ ।

Previous Post

बालविवाहमुक्त समुदाय निर्माणमा हातेमालो गर्ने प्रतिबद्धता

Next Post

लाफाको लेन्स

Next Post
लाफाको लेन्स

लाफाको लेन्स

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
एआइ आज, अबको समय

एआइ आज, अबको समय

November 4, 2026
लाफाको लेन्स

लाफाको लेन्स

November 4, 2026
नेपालगन्जमा लाइफगार्ड प्रशिक्षण

नेपालगन्जमा लाइफगार्ड प्रशिक्षण

November 4, 2026
बालविवाहमुक्त समुदाय निर्माणमा हातेमालो गर्ने प्रतिबद्धता

बालविवाहमुक्त समुदाय निर्माणमा हातेमालो गर्ने प्रतिबद्धता

November 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version