For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 17, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्ज–जानकी जोड्ने रणनीतिक सडकको स्तरोन्नती

byDainik Nepalgunj
March 11, 2024
in News
0 0
0
नेपालगन्ज–जानकी जोड्ने रणनीतिक सडकको स्तरोन्नती
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज उपमहानगरपालिका सँग सहज सम्बन्ध स्थापित हुनेगरी जानकी गाउँपालिका जोड्ने रणनीतिक सडकको स्तरोन्नती अगाडि बढेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष दिपक कुमार बर्माले आइतबार विशालनगर चोकदेखि जानकी गाउँपालिका बनियागाउँ जाने परम्परागत सडक स्तरोन्नतीको शिलान्यास गरेका हुन् ।

एक करोड बढी लगानीको सडक स्तरोन्नती यसअघि वडा नं. १८ ले आफ्नै लगानीमा पहल लिएपनि बजेट अभावले प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । ‘गत बर्ष अन्तिममा आएर सरकारले पुरै बजेट कटौती गरिदियो’, आइतबार शिलान्यास कार्यक्रमपछि दैनिक नेपालगन्ज वडाध्यक्ष बर्माले भने, ‘तैपनि अघि बढाएको काम रोकिनु हुन्न भनेर वडाबाटै १ सय ५० मिटर लामो काम भएको थियो ।’

एक करोड बढी बजेट स्वीकृत भई कार्ययोजना अगाडि बढिरहँदा अन्तिममा आर्थिक अभावले उक्त सडकको बजेट सरकारले कटौती गरेको थियो । ‘त्यो बेला मेरो पहलमा वडा नं. १८ का लागि ल्याइएको तीन करोड बजेट अर्थ मन्त्रालयबाट एकाएक कटौतीमा पर्यो’, जानकी गाउँपालिकाबाट गाउँलेहरू बजार आउने किनमेलदेखि आफ्ना उत्पादन बेचबिखनसम्मका लागि निकै महत्वपूर्ण मानिएको सडक निर्माण कार्य अगाडि बढाउन पाएकोमा उत्साहित हुँदै वडाध्यक्ष बर्माले भने, ‘निरन्तरको प्रयासपछि यसपटक ५० लाख बजेट निकासा गर्न सफल भएँ ।’ वडाध्यक्ष बर्माका अनुसार, क्रमागत योजनामा राखेर ५० लाख विनियोजन भएकाले काम सकिए लगत्तै थप बजेट पर्नेमा विश्वस्त भएर सडकको स्तरोन्नती शिलान्यास गरिएको हो ।

शिलान्यास कार्यक्रममा सहभागी स्थानीयले जानकीसँगको सम्बन्धलाई बलियो बनाउने गरी सडक कालोपत्रे हुन लागेकोमा वडाध्यक्ष बर्माको पहल प्रति खुलेर प्रशंसा गरेका थिए ।

वडाध्यक्ष बर्माका अनुसार पहिलो चरणमा तीन सय मिटर लामो अस्फाल्ट कालोपत्रे सडक, वेश तथा सब वेश गरी सात मिटर चौडाई भित्र ६ मिटर अस्फाल्ट गरिनेछ ।

Previous Post

गिद्ध जोगाउन रेष्टुराँ

Next Post

थुनुवालाई समात्न खाेज्दा भीरबाट लडेर घाइते भएका प्रहरी जवानकाे उपचारका क्रममा ज्यान गयाे

Next Post
थुनुवालाई समात्न खाेज्दा भीरबाट लडेर घाइते भएका प्रहरी जवानकाे उपचारका क्रममा ज्यान गयाे

थुनुवालाई समात्न खाेज्दा भीरबाट लडेर घाइते भएका प्रहरी जवानकाे उपचारका क्रममा ज्यान गयाे

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    दाङमा जीप पल्टिँदा एकको मृत्यु

    जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

    June 17, 2025
    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    June 17, 2025
    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    नेपाल युवा उद्यमी मन्चको नेतृत्वमा डा. मिश्र

    June 15, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version