For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, June 22, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा विद्युत संकट : माग घटे मात्रै समाधान !

byDainik Nepalgunj
May 31, 2024
in News, मुख्य समाचार
0 0
0
नेपालगन्जमा विद्युत संकट : माग घटे मात्रै समाधान !
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्जमा पछिल्ला दिन देखिएको विद्युत अनियमितताको समस्या तत्काल समाधान नहुने सरोकारवाला कार्यालयका प्रमुखहरूले स्पष्ट पारेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघले बिहीबार नेपालगन्जमा आयोजना गरेको नेपालगन्जको अनियमित विद्युत समस्या र समाधान विषयक बृहत अन्तरक्रिया कार्यक्रममा नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र र कोहलपुर वितरण केन्द्र प्रमुखले विद्युत नियमिततामा रहेको प्राविधिक समस्या, माग र आपूर्ति लगायतका बारेमा जानकारी दिंदै तत्कालै विद्युत समस्या समाधान नहुने स्पष्ट पारेका हुन् । उनीहरूले विद्युत अनियमितताको दीर्घकालीन समाधानका लागि भारतबाट आपूर्ति बढाउनु पर्ने, नेपालमा रहेका विद्युत आयोजना छिटो सकेर आपूर्ति बढाउनु पर्ने बताएका थिए ।

कार्यक्रममा सहभागीहरूले उठाएको प्रश्नको जवाफ दिंदै नेपालगन्ज वितरण प्रमुख जगन्नाथ लामिछानेले हाल रहेका प्राविधिक समस्याहरू विगत देखि नै समाधान गर्न लागि परेको बताए । उनले नेपालगन्जमा विद्युत नथपिएसम्म समस्या भैरहने स्पष्ट पारेका थिए ।

नेपालगन्ज वितरण केन्द्र प्रमुख लामिछानेले राष्ट्रिय प्रसारण लाइनबाट नै तोकिए भन्दा कम विद्युत आउने गरेको स्पष्ट पारे । विद्युत वितरणमा रहेको प्राविधिक समस्या उल्लेख गर्दै उनले ह्वात्तैको माग र आगामी दिनमा बढ्ने मागको दीर्घकालीन समाधानका लागि थप विद्युत आपूर्ति आवश्यक रहेको बताए । लामिछानेले नेपालगन्ज वितरण केन्द्रबाट हुने कामका लागि प्रतिबद्धता जनाउँदै केन्द्रबाट गरिनु पर्ने कार्यहरूका लागि सबैले पहल गर्नुपर्ने आशय व्यक्त गरे ।

लोभोल्टेजको समस्या विगतका बर्ष भन्दा समाधान भएको दाबी गर्दै वितरण केन्द्र प्रमुख लामिछानेले त्यसका लागि ६० वटा ट्रान्सफरमर थपि सकेको जानकारी दिए । उनले बु्टवल देखि नेपालगन्जसम्म ४ सय केभी प्रसारण लाइन सर्भे भैरहेकोले त्यो योजना सम्पन्न भएमा, गनापुर र नानपाराबाट आएको १ सय ३२ केभी प्रसारण लाइनको टेण्डर भएर काम सुरु भएकाले छिटै सकिएमा समस्या समाधान हुनसक्ने बताए ।

कोहलपुर वितरण केन्द्र प्रमुख माधव महतले भारतबाट आउने विद्युत रातीको समयमा उपलब्ध नहुँदा पनि समस्या भएको बताए ।

कोहलपुर र नेपालगन्ज वितरण केन्द्रका प्रमुखहरूले दिएको जवाफ प्रति कार्यक्रममा सहभागीहरू भने सन्तुष्ट भएनन् । उनीहरूले प्राविधिक वा जुनसुकै समस्या समाधान समयमै गर्ने जिम्मेवारी वितरण केन्द्रको नै हुने बताए । ‘चर्को गर्मीका बेला यो वा त्यो बहानामा विद्युत अनियमित हुँदा त्यसले आम नागरिक, उद्योगी, व्यवसायी सबैलाई असर परेको छ’, उनीहरूले भने ।

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भीम बहादुर रानाभाटले सञ्चालन गरेको कार्यक्रममा संघका अध्यक्ष टंक बहादुर धामीले संघले प्रत्येक बर्ष विद्युत समस्या समाधानका लागि जिल्ला देखि केन्द्रसम्म पहल गरेको बताए । उनले चर्को जरिवाना असुल्ने विद्युत प्राधिकरणले नियमित विद्युत नदिंदा उद्योगी, व्यवसायीले नोक्सानी व्यहोरिरहेको बताए ।

नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेश कुमार कनोडियाले विद्युत समस्यामा प्राधिकरण जानकार भएको भएको भन्दै जवाफ माग गरे । अशोक श्रेष्ठले विद्युत प्राधिकरण व्यवसायिक संस्था भएको भन्दै सेवाग्राहीप्रति जवाफदेही हुनुपर्ने बताए । कानुन व्यवसायी विकास आचार्यले विद्युत अनियमित हुँदा जानकारी समेत नपाउने गरिएको भन्दै २०६७ सालमा तत्कालीन उच्च अदालतले गरेको आदेश बारे स्मरण गराए ।

व्यवसायी गोपाल गिरीले प्रत्येक बर्ष प्राधिकरणले गर्छु भन्ने जवाफ दिने तर विद्युत अनियमितताको समस्या समाधान नहुने अवस्था रहेको बताए ।
नागरिक समाजका बाँकेका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले लोडसेडिङ्ग सेटिङ्ग हुनसक्ने आशंका व्यक्त गर्दै जनतालाई सबै विषय जानकारी दिनुपर्ने बताए । उनले प्राधिकरणले समस्या सुनाउने भन्दा समाधानका उपायहरू बताउनु पर्ने बताएका थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्यले विगतमा पनि विद्युत प्रसारणमा समस्या हुँदा नियमित गर्नका लागि आवश्यक पर्ने उपकरण लगायतका बारेमा संघले पहल गरेको समाधान भएको बताए । ‘समस्या छ, समाधान गर्न के गर्नुपर्छ स्पष्ट भन्नुपर्यो, हामी गर्छौ’, उनले संघका अध्यक्ष टंक बहादुर धामीलाई समस्या बुझ्न र समाधानका लागि पहल गर्नका लागि टिम नै बनाउन अनुरोध गर्दै भने ।

कार्यक्रममा लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल अहिर, पूर्व मन्त्री एवं प्रदेश सांसद कृष्णा केसी, नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, एमाले बाँके अध्यक्ष निरक गुरुङ्ग, संघका पूर्व अध्यक्ष अब्दुल वाहिद मन्सुरी लगायतले विद्युत समस्या समाधान गर्न आग्रह गरेका थिए ।

Previous Post

वडाकै बजेटमा करोडबढीको सडक योजना

Next Post

विद्युत सँग समस्या लिखित माग्ने निर्णय

Next Post
विद्युत सँग समस्या लिखित माग्ने निर्णय

विद्युत सँग समस्या लिखित माग्ने निर्णय

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    वडा नं. १८ ले ल्यायो १६ करोड बजेट

    वडा नं. १८ ले ल्यायो १६ करोड बजेट

    June 22, 2025
    नेपालगञ्जमा धार्मिक स्थल र पार्क निर्माणः विकास कि जनसहभागिताको उपेक्षा ?

    नेपालगञ्जमा धार्मिक स्थल र पार्क निर्माणः विकास कि जनसहभागिताको उपेक्षा ?

    June 22, 2025
    कुलिङ पिरियडमा प्रधानमन्त्री अल्झिनु दुःखद !

    कुलिङ पिरियडमा प्रधानमन्त्री अल्झिनु दुःखद !

    June 21, 2025
    बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

    बाँकेमा अपराध नियन्त्रणको तीव्र अभियान

    June 21, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version