For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 21, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बज्रदल गणले मनायो दुई सय १९ औं वार्षिकोत्सव 

byDainik Nepalgunj
June 1, 2024
in News
0 0
0
बज्रदल गणले मनायो दुई सय १९ औं वार्षिकोत्सव 
Share on FacebookShare on Twitter

रुपनी जि एम

बाँके । बाँकेको राँझा स्थित बज्रदल गणले आफ्नो दुई सय १९ औं वार्षिकोत्सव मनाएको छ । शुक्रबार गणको प्रांगणमा प्रमुख अथिति राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक तथा बज्रदल गणका कर्णेल कमाण्डान्ट उपरथी सुरेश कुमार कार्कीद्धारा पानसमा बत्ति बालेर वार्षिकोत्सव मनाएको हो ।

सोही क्रममा गणका गणपति प्रमुख सेनानी रविन श्रेष्ठले बज्रदल गणको संक्षिप्त ईतिहासका बारेमा चर्चा गर्नु भएको थियो । यसका साथै उहाँले आन्तरिक शान्ति सुरक्षा कार्यमा उक्त गणले गरेको व्यवस्थापनका विषयसँगै विकास निर्माण तथा विपद् व्यवस्थापन र उद्धार तथा प्रकृतिक संरक्षण कार्यमा पुर्याएको योगदानको पनि विवरण पेश गर्नु भएको थियो ।

वि.सं.२०७२ साल बैशाख १२ गतेको महाभुकम्प तथा त्यस पश्चातका पराकम्पनहरुबाट भएको क्षति पश्चात काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्लाको विभिन्न स्थानहरुमा खोज तथा उद्धार कार्यको लागि परिचालित भई कार्य गरेको उहाँको भनाई थियो ।

साथै भूकम्प पश्चात विस्थापित भएकाहरुको लागी भुकम्प पूनः निर्माण योजना २०७३ बमोजिम उक्त गण गोर्खा जिल्लाको वारपाकमा खट्टी कार्य गरेको तथा बारा जिल्लामा हावाहुरी (टोरनाडो) पश्चात भएको क्षति पछिको पूनःनिर्माण कार्यमा खट्टिई प्रभावकारी कार्य गरेको थियो ।

कोभिड महामारीको बेला उक्त गण मुस्ताङ्ग जिल्लामा तैनाथ हुँदा प्रशासन कार्यालय तथा अन्य सुरक्षा निकाय एवं स्वास्थ्य निकायहरुसंग लगातार समन्वय गरी २३ जना कोभिड संक्रमित व्यक्तिहरुको शव व्यवस्थापन गरेको थियो । यसका साथै पेशागत दक्षता र खेलकुद तथा प्रकृति संरक्षणमा पनि गणको सक्रिय भूमिका रहेको उहाँले बताउनुभयो ।

उक्त वार्षिक उत्सवको अवसरमा श्री नं. ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी रोशन शम्शेर ज.ब.रा., नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्य, राप्तिसोनारी गाउँपालिकाका प्रमुख तप्त बहादुर पौडेल त्यसैगरी प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल लगाएत बाँकेका सरकारी र गैर सरकारी संघ संस्थाका प्रतिनीधिसँगै उद्योग व्यापारी र विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिती रहेको थियो ।

उक्त समारोहमा राष्ट्रिय गानसँगै विभिन्न विधाका लोक भाकाहरुमा केही सैनिक जवानहरुले साँस्कृतिक कार्यक्रममा आ आफ्नो नृत्य प्रस्तुत गरेका थिए भने केहीले नेपाली सेनाको विषयमा कविता प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा श्री नं. ४ बाहिनी अड्डाको मातहतमा रहेका विभिन्न गण र गुल्महरुबाट गणपतिसँगै गुल्तपतिहरुको पनि उपस्थिती रहेको थियो । 

Previous Post

नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

Next Post

बाँकेलाई ४ अर्ब २० करोड

Next Post
देशमा आजः ८ बजे ८ खबर

बाँकेलाई ४ अर्ब २० करोड

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भन्सार कडाई आवश्यक

भन्सार कडाई आवश्यक

April 21, 2026
निजी विचार

निजी विचार

April 21, 2026
लुम्बिनी : दलित अधिकारसम्बन्धी विधेयक पारित

लुम्बिनी : दलित अधिकारसम्बन्धी विधेयक पारित

April 21, 2026
एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…

एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…

April 21, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version