For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, June 20, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेलाई ४ अर्ब २० करोड

byDainik Nepalgunj
June 2, 2024
in News, मुख्य समाचार
0 0
0
देशमा आजः ८ बजे ८ खबर
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

संघीय सरकारले आगामी आ.व. २०८१÷०८२ का लागि बाँकेको आठ स्थानीय तहका लागि चार अर्ब २० करोड बढी बजेट विनियोजन गरेको छ । सरकारले बाँकेका लागि चालु र पूँजीगत गरी ४ अर्ब २० करोड २५ लाख बजेट विनियोजन गरेको अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले जानकारी दिएको छ । सरकारले चालु आर्थिक बर्ष २०८०÷०८१ भन्दा २७ करोड बढी बजेट विनियोजन गरेको हो । सरकारले आर्थिक बर्ष २०८०÷०८१ मा ३ अर्ब ९३ करोड ३५ लाख बजेट विनियोजन गरेको थियो ।

सरकारले आगामी आ.व.मा बाँकेका आठ स्थानीय तहका लागि चालु तर्फ ३ अर्ब ७३ करोड ४९ लाख र पूँजीगत तर्फ ४६ करोड ७८ लाख रूपैयाँ विनियोजन गरेको हो । आठ स्थानीय तहलाई समानीकरण अनुदान तर्फ १ अर्ब २७ करोड ७५ लाख, सशर्त तर्फ २ अर्ब ७३ करोड २५ लाख, विशेष तर्फ १३ करोड ५ लाख, समपुरक तर्फ ६ करोड २० लाख रूपैयाँ विनियोजन गरेको छ ।

सरकारले आगामी आ.व. २०८१÷०८२ का लागि सबैभन्दा बढी बजेट नेपालगन्ज उपमहानगरपालिकाका लागि विनियोजन गरेको छ । संघीय सरकारले नेपालगन्ज उपमहानगरपालिकाका लागि कुल ९१ करोड ६५ लाख रूपैयाँ विनियोजन गरेको छ । जसमा सशर्त अनुदान ६१ करोड २० लाख, वित्तीय समानिकरण २७ करोड ९५ लाख, विशेष अनुदान १ करोड ५० लाख र समपुरक अनुदान १ करोड रहेको छ ।

कोहलपुर नगरपालिकाले आगामी आ.व.का लागि ५६ करोड ७५ लाख बजेट पाउने भएको छ । जसमध्ये सशर्त अनुदान ३७ करोड २४ लाख, वितीय समानिकरण अनुदान १८ करोड ९६ लाख, समपुरक अनुदान ५५ लाख रूपैयाँ विनियोजन गरेको छ । खजुरा गाउँपालिकाका लागि सरकारले कुल ५१ करोड १३ लाख विनियोजना गरेको छ । जसमा सशर्त अनुदान ३५ करोड ७० लाख, वित्तीय समानिकरण १४ करोड ९३ लाख, विशेष अनुदान ५० लाख रहेको छ । त्यस्तै, बैजनाथ गाउँपालिकाले आगामी आ.व.का लागि कुल ५३ करोड ४९ लाख विनियोजन गरिएको छ । जसमा सशर्त ३६ करोड ७ लाख, वित्तीय समानिकरण १५ करोड ४२ लाख, विशेष अनुदान २ करोड विनियोजन गरेको छ ।
जानकी गाउँपालिकाले आगामी आ.व. का लागि ३३ करोड ६६ लाख रूपैयाँ प्राप्त गरेको छ । जानकीले सशर्त तर्फ १९ करोड ७७ लाख, वित्तीय समानिकरण तर्फ ११ करोड ९९ लाख, विशेष तर्फ ९० लाख र समपुरक तर्फ १ करोड रूपैयाँ प्राप्त गर्ने भएको हो । डुडुवा गाउँपालिकाले ३४ करोड ८७ लाख रूपैयाँ संघीय सरकारबाट पाउँदैछ । जसमा सशर्त तर्फ २० करोड २३ लाख, वित्तीय तर्फको ११ करोड ६४ लाख विशेष २ करोड र समपुरक तर्फ १ करोड रूपैयाँ रहेको छ ।

राप्तीसोनारी गाउँपालिकाका लागि ५६ करोड ३६ लाख रूपैयाँ विनियोजन गरिएकोमा सशर्त तर्फको ३६ करोड ४७ लाख वित्तीय समानिकरण १५ करोड ८९ लाख, विशेष अनुदान २ करोड ८० लाख, समपुरक १ करोड ३० लाख रहेको छ ।

त्यस्तै, नरैनापुर गाउँपालिकाका लागि ४२ करोड ३४ लाख रूपैयाँ विनियोजन गरिएको छ । नरैनापुरले २६ करोड ५७ लाख सशर्त, ११ करोड ७ लाख वित्तिय समानिकरण, विशेष तर्फ ३ करोड ३५ लाख र समपुरक तर्फ १ करोड ३५ लाख रूपैयाँ बजेट प्राप्त गर्दैछ ।

स्थानीय सरकारले संघीय सरकारले विभिन्न शिर्षकमा बजेट पाउँछन् । तर, सबै शिर्षकका बजेट आफैले योजना बनाएर भने खर्च गर्न पाउँदैनन् ।
तहगत सरकारलाई अनुदान उपलब्ध गराउनुपर्ने व्यवस्था अन्तरसरकार वित्त व्यवस्थापन ऐन, ०७४ मा छ । यसअनुसार संघीय सरकारले प्रदेश र स्थानीय तथा प्रदेश सरकारले स्थानीय सरकारलाई समानीकरण, ससर्त, समपूरक र विशेष अनुदान दिने व्यवस्था छ । राजस्व क्षमता र कार्यबोझका आधारमा प्रदेश तथा स्थानीय तहलाई नेपाल सरकारले उपलब्ध गराउनुपर्ने रकम वित्तीय समानीकरण अनुदान हो । यस्तो अनुदान राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसबमोजिम उपलब्ध गराउने व्यवस्था छ । प्रदेश सरकारले पनि वित्त आयोगको सिफारिसबमोजिम कानुनअनुसार स्थानीय सरकारलाई अनुदान उपलब्ध गराउनुपर्ने हुन्छ ।
समपूरक अनुदान भनेको निश्चित आयोजना वा विकास कार्यक्रमका निम्ति दिइने अनुदान हो । यसमा स्थानीय तह वा प्रदेशले यति रकम हामीसँग उपलब्ध छ । अब यति रकम केन्द्रले उपलब्ध गराइदेओस् भन्ने निवेदन गर्न सक्छन् । यसरी पूरकका रूपमा वा काउन्टरपार्ट फन्डका रूपमा उपलब्ध गराइने अनुदाननै समपूरक अनुदान हो ।
विशेष अनुदान भनेको विशेष कार्यक्रम सञ्चालनका लागि दिइने हो । विशेष क्षेत्र, कार्यक्रम वा आयोजनालाई हेर्नका निम्ति यो विशेष अनुदान राखिएको छ ।
सशर्त अनुदान भनेको विषयगत अनुदान हो । वित्तीय आयोगको सूत्रका आधारमा शिक्षा, कृषि, स्वास्थ्यलगायत क्षेत्रमा तोकिए बमोजिम जाने अनुदान सशर्त अनुदान हो । खास क्षेत्रका खास शर्तका आधारमा यो अनुदान दिइन्छ ।

Previous Post

बज्रदल गणले मनायो दुई सय १९ औं वार्षिकोत्सव 

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    फोटो फेस्टिवलको पिपुल्स च्वाइस अवार्ड नेपालगन्जका अमितलाई

    फोटो फेस्टिवलको पिपुल्स च्वाइस अवार्ड नेपालगन्जका अमितलाई

    June 19, 2025
    ‘भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन’

    कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण

    June 19, 2025
    दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

    दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

    June 19, 2025
    कल्पवृक्षः एक दिव्य रुख

    कल्पवृक्षः एक दिव्य रुख

    June 19, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version