For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

व्यवसायिक आँप खेतीको रकम फिर्ता हुँदै

byDainik Nepalgunj
June 29, 2024
in News, मुख्य समाचार
0 0
0
व्यवसायिक आँप खेतीको रकम फिर्ता हुँदै
Share on FacebookShare on Twitter

अहिले आँपको सिजन चलेको छ । बाँकेको सहर नेपालगन्ज, कोहलपुर, खजुरा लगायतका बजारहरूमा विभिन्न प्रकारका आँपहरू विक्रीमा राखेको पाइन्छ । फलको राजाको रूपमा लिइने आँप खेती भने बाँकेका थोरै स्थान बाहेक व्यवसायी रूपमा गर्न सकिएको छैन । नेपाल सरकारले व्यवसायीक आँप खेती गर्ने उदेश्य लिएर कृषि ज्ञान मार्फत व्यवसायी आँप खेती गर्ने भनेर बजेट छुटइदा समेत खर्च नहुने देखिएको छ ।

बाँकेमा कुल खेती योग्य जमिनको १० हेक्टर जमिनमा व्यवसायिक आँप खेती गर्ने उद्देश्य अनुसार आँपको विरुवा सरकारले नै उपलब्ध गराउने तथा आँप लगाउने खाल्टो बनाउनका लागि प्रत्येक खाल्टो बापत रु सय रूपैया उपलब्ध गराउने व्यवस्था अनुरूप सुचना जारी गर्दा समेत कृषकहरूले व्यवसायी खेतीका लागि चासो नदिदा रकम फिर्ता जाने भएको कृषि ज्ञान केन्द्र नेपालगन्ज बताउँछ ।

तीन पटकसम्म सुचना जारी गर्दा समेत मात्रै तीन हेक्टरमा लगाउका लागि कृषकहरूको आवेदन परेकोमा तीन हेक्टरमा योजनाको उद्देश्य पुरा नहुने देखिता आएको रकम फिर्ता जाने देखिएको कृषि ज्ञान केन्द्र नेपालगन्ज बाँकेको प्रमुख मोहम्मद शलिक अहमदले जानकारी दिए । ज्ञान केन्द्रका प्रमुख अहमदले हामीसँगको कुराकानीमा भने,‘अझै केही दिन बाँकी छ तर कृषकहरूको आवेदन आउँला जस्तो लागेको छैन, रकम फिर्ता जानेमा मलाई दुख लागेको छ ,बाली नै परिर्वतन गर्नु पर्ने देखिन्छ ।’

प्रत्येक कठ्ठामा करिब पाँच हजार रूपैया खर्च आउने भएको हुदाँ समुह बनाएर व्यवसायी आँप खेती गर्न सकिने व्यवस्था भएको समेत प्रमुख अहमदको भनाइ रहेको छ । यसरी कृषि ज्ञान केन्द्र नेपालगन्जले व्यवसायी आँप खेतीका लागि जारी गरेको सुचनाका बारेमा आफुहरूलाई थहा नभएको बाँकेको डुडुवा गाउँपालिकाका कृषकहरू बताउँछन् । विगत लामो समय देखि तरकारी एवं अन्य खेती गर्दै आएका डुडुवा गाउँपालिका वडा नं.१ का धुर्व शर्माले आफु आँप खेतीका लागि निकै उत्साहित भएता पनि यस्तो प्रकारको योजना आएको बारेमा जानकारी नभएको बताए । कृषक शर्माले भने,‘मसँग पक्का चार विघा जमिन रहेको छ, यसरी सहयोग गर्ने भए व्यवसायी आँप खेती गर्नका लागि म तयार छु, मैले पाए भने एक विघामा आँपको खेती गर्न सक्छु ।’

यसैगरी डुडुवा गाउँपालिका वडा नं.२ मा बस्ने रफिक खानको समेत झोरा सामुदायिक बनको नजिकै पाँच देखि सात कठ्ठा आँप खेती गर्न तयार रहेको बताउँछन् । बजारमा बिक्रीमा राखेको आँपहरू प्रायः भारतीय कृषकहरूले उत्पादन गरेको आँप रहेका भन्ने बिक्री गर्न आएका आँप विक्रेताहरूको कुराकानीबाट थाह पाउन सकिन्छ भने आर्को तर्फ बाँकेमा आँप व्यवसायीको प्रवल सम्भावना छ भन्ने आधारमा नेपाल सरकारले व्यवसायी आँप खेती गर्न भनी बजेट समेत निकास गरेको अवस्थामा व्यवसायी आँप खेती गर्नबाट कृषक बञ्चित हुनुमा बाँकेका कृषकहरूको पहुच ज्ञान केन्द्र लगायतका संस्थाहरूको सुचनामा प्रभावकारी नभएका भन्न सकिन्छ ।

पछिल्लो समय बाँकेमा जग्गाको खण्डीकरण भएको अवस्था र विद्यालय तथा गुठीका जग्गाहरूमा लगान नपाइने कानुनी व्यवस्थाका कारण समेत व्यवसायिक आँप खेतीका लागि कृषकहरूको आकर्षण नभएको हो भन्ने शंकामा कृषी ज्ञान केन्द्र नेपालगन्ज रहेको देखिन्छ । बाँकेमा आँप लगायत उच्च तापक्रममा हुने फलफुलको सम्भावना राम्रो रहेको देखिन्छ भने आँपलाई व्यवसायी रूपमा उत्पादन गरेर यहाँका कृषकहरूको आर्थिक उन्नती गर्न सकिने देखिन्छ भने फलफुलमा भारती बजारमा आश्रित हुनु पर्ने समस्याबाट मुक्त भई ताजा र रसिला स्थानिय आँप लगायतका फलफुल उपलब्ध गराउन सकिन्छ जसको लागि कृषि ज्ञान केन्द्र मात्रै नभै सबै स्थानीय तह समेतले यस्ता विषयमा गम्भिर हुनु पर्ने देखिन्छ ।

Previous Post

नेपालगन्ज पूर्णखोप सुनिश्चित

Next Post

पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा

Next Post
आज भैयापुरमा रोपाई उत्सव

पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

May 1, 2026
जेनजी आन्दोलनका शहिदको स्मृतिमा शालिक

जेनजी आन्दोलनका शहिदको स्मृतिमा शालिक

May 1, 2026
बाँकेमा सुरु भयो, राष्ट्रिय पोषण स्क्रिनिङ अभियान

बाँकेमा सुरु भयो, राष्ट्रिय पोषण स्क्रिनिङ अभियान

May 1, 2026
तेजनगरमा बन्दै पक्की नाला र पीसीसी सडक

तेजनगरमा बन्दै पक्की नाला र पीसीसी सडक

May 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version