For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, November 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    शान्ति सम्झौताको २० वर्ष : पीडितले न्याय कहिले पाउने?

    शान्ति सम्झौताको २० वर्ष : पीडितले न्याय कहिले पाउने?

    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके कारागारमा दोब्वरबढी कैदीबन्दी

byDainik Nepalgunj
July 17, 2024
in News, मुख्य समाचार
0 0
0
बाँके कारागारमा दोब्वरबढी कैदीबन्दी
Share on FacebookShare on Twitter

अधिकारवादी सस्था एडभोकेसी फोरम नेपाल र इन्सेक नेपालगन्ज प्रतिनिधिद्वारा संयुक्त रूपमा बाँके कारागारको कैदीबन्दीको आधारभुत मानव अधिकार उपभोगको अवस्थाका बारेमा जानकारी लिएका छन् ।

एडभोकेसी फोरमका लुम्बिनी प्रयोग संयोजक अधिवक्ता बसन्त गौतम, इन्सेकका कार्यक्रम अधिकृत सरस्वती मल्ल, अधिकृत सोम नेपाली र मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य प्रभात कुमार ठकुरीको संयुक्त टोलीले कारागारको पछिल्लो अवस्थाका बारेमा मंगलवार अनुगमन गरेको हो ।

यसक्रममा अनुगमन टोलीले कारागारका जेलर अर्जुन जंग शाहसंग कारागार ब्यवस्थापनको पछिल्लो अवस्थाका बारेमा छलफल गरेको जनाएका छन् ।

अनुगमनका क्रममा ३ सय ५० जना राख्ने क्षमता भएको बाँके कारागारमा हाल क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी राखिएको पाईएको अनुगमन संलग्न अधिवक्ता समेत रहेका वसन्त गौतमले जानकारी दिए । बाँके कारागारमा ४ सय ५२ जना कैदी, २ सय ४८ बन्दी गरी जम्मा ७ सय ६४ जना कैदीबन्दी राखिएको गौतमले बताए । कारागारमा ६४ जना भारतीय नागरिक र १० जना ६५ बर्ष माथीका ज्येष्ठ नागरिक रहेका छन् ।

जेष्ठ नागरिक कैदीबन्दीलाई सामाजिक सुरक्षा भत्ताको लागी सहजिकरण गर्ने, कारागार भित्र आफ्नो धर्म अनुसारको धार्मिक सस्कार पुजा पाठ गर्ने वातावरण मिलाएको जेलर बताए । कारागार भित्र हिन्दु र मुस्लिमको मन्दिर बनाई कैदीबन्दीले पुजा गर्ने गरेको जेलर अर्जुनजंग शाहले ले जानकारी दिए ।

बाँके कारागारमा २ वटा ब्लकमा कैदीबन्दी राखीएको छ । पहिले महिला कैदीबन्दी राख्ने बि ब्लकमा हाल पुरुष कैदीबन्दीलाई राख्ने गरिएको छ । बाँकेमा महिला कैदीबन्दी नराखी हाल बर्दिया कारागारमा पठाउने गरिएको छ ।

अत्यधिक गर्मीका कारण कैदीबन्दीहरूमा छिटफुट रूपमा छाला रोगको समस्या भएको छ । कैदीबन्दीहरूले शौचालय प्रयोग गर्न पालो कुर्नु पर्ने, कोचिएर बस्नु पर्ने, सुत्नलाई समस्या हुने केही कैदीबन्दीले गुनासो गरे । कारागारमा केही कैदीबन्दीहरू बिरामी भएकोलाई सहज रूपमा भित्रको कम्पाउण्डमा हिडडुल गर्न, ज्येष्ठ नागरिकहरूलाई शारीरिक अवस्था अनुसार बस्न, खान र सुत्ने व्यवस्था मिलाइएको कारागार प्रमुख शाहले बताए । खानेपानीका लागी २ वटा समरसेल राखिएको, खानेपानीको धारामा पनि खान मिल्ने स्वच्छ पानी आउने गरेको जेलर शाहले बताए ।

कारागारमा स्वास्थ्यकर्मीको दरवन्दी रहेको नियमित स्वास्थ्य उपचारको ब्यवस्था मिलाईएको, बिरामीको अवस्था अनुसार नजिकै रहेको भेरी अस्पतालमा उपचारार्थ लैजाने गरेको भन्दै उपचार खर्च वापत बार्षिक रूपमा १२ लाख आउने भएता पनि त्यो रकम यतिका कैदीबन्दीको उपचारका लागी अप्रयाप्त रहेको जेलर शाहले
बताए ।

बाँकेको नौवस्तामा क्षेत्रीय कारागार संचालनमा आए पनि कारागार कार्यालय बाँकेमा दोब्बर कैदीबन्दी छन् । नौवस्ता कारागार अभै फुल फ्रेजमा संचालनमा आउन सकेको छैन ।

Previous Post

आर्थिक सशक्तिकरणका लागि ‘भरोसा नारी सम्मान’

Next Post

मोहर्रममा नेपालगञ्ज ताजियाले झिलीमिली

Next Post
मोहर्रममा नेपालगञ्ज ताजियाले झिलीमिली

मोहर्रममा नेपालगञ्ज ताजियाले झिलीमिली

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रेसविरोधी गतिविधिको विरोधमा बाँकेका पत्रकार

प्रेसविरोधी गतिविधिको विरोधमा बाँकेका पत्रकार

November 26, 2026
पौडीमा दोस्रो दिन चार राष्ट्रिय कीर्तिमान

पौडीमा दोस्रो दिन चार राष्ट्रिय कीर्तिमान

November 26, 2026
बजारमा एक्स्ट्रिमका पाँच नयाँ स्वाद

बजारमा एक्स्ट्रिमका पाँच नयाँ स्वाद

November 25, 2026
निराश पीडित, हराउँदै न्यायको आशा

निराश पीडित, हराउँदै न्यायको आशा

November 25, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version