For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, July 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

ब्याडमिन्टनमा १ सय ५० खेलाडी सहभागी हुने

byDainik Nepalgunj
January 19, 2024
in News, Sports
0 0
0
ब्याडमिन्टनमा १ सय ५० खेलाडी सहभागी हुने
Share on FacebookShare on Twitter

अगाामी माघ ११ देखि १३ गतेसम्म प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवद्र्धन तथा बाँके जिल्ला ब्याडमिन्टन संघको आयोजना हुन लागेको ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ तयारीलाई तिव्रता दिइएको छ । बाँकेमा २४ बर्षपछि ब्याडमिन्टनको राष्ट्रिय प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताको प्रवद्र्धक लुम्बिनी खेलकुद परिषद्ले प्रतियोगिताका सफल आयोजनाका लागि निकै चासो राखिराखेको बाँके जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सञ्जय थापाले जानकारी दिए । ‘लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले प्रतियोगिताको आयोजनाका कार्यहरूबारे चासो राखिरहनु भएको छ, उहाँबाट साथ र सहकार्यको प्रतिबद्धताले हामीलाई हौसला प्रदान गरेको छ’, अध्यक्ष थापाले भने ।
अध्यक्ष थापाले प्रतियोगितामा सहभागिताका लागि आव्हान गरिसकेको जानकारी दिएका छन् । ‘विभागीय सहित र्याङ्किङ्ग लगायतका खेलाडीलाई सहभागिताको आव्हान गरेका हौं’, अध्यक्ष थापाले भने ।
अध्यक्ष थापाले प्रतियोगितालाई लिएर क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिसँग पनि छलफल गरिएको जानकारी दिए ।
प्रतियोगितामा ‘सिड मनी’का लागि पदाधिकारीले नै आर्थिक संकलन गरेका छन् । अध्यक्ष थापा, उपाध्यक्ष मिन मल्ल, सचिव भक्त बहादुर गोदार क्षेत्री, कोषाध्यक्ष जयदेव अवस्थी, सदस्य भाष्कर काफ्ले, खेलप्रेमी अजय कुमार कनोडियाले १० हजार १ सय ‘सिड मनी’ जम्मा गरेका हुन् ।
प्रतियोगिताको तयारीका क्रममा संघले बिहीबारदेखि सचिवालय सञ्चालनमा ल्याएको छ । ‘तीन दिनसम्म चल्ने राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा पाँच वटा विधा राखिएको छ’, आयोजक संघ अध्यक्ष सञ्जय थापाले भने, ‘पुरुष एकल खुल्ला, पुरुष युगल, महिला एकल, पुरुष युगल बी लेभल र ४५+ भेट्रान्स डबल्स विधामा प्रतिस्पर्धा गराइनेछ ।’ प्रतियोगितामा विजयी खेलाडीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था आयोजकले गरेका छन् । आयोजक बाँके जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष मिन बहादुर मल्लले पुरुष एकलतर्फ प्रथम हुनेलाई ७० हजार, द्वितीय हुनेलाई ३५ हजार, तृतीय हुनेलाई १५÷१५ हजार, महिला एकलतर्फ प्रथमलाई ६० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई १५÷१५ हजार, पुरुष युगलतर्फ प्रथमलाई ५० हजार, द्वितीयलाई २५ हजार र तृतीयलाई १५÷१५ हजार रुपियाँ प्रदान गरिने जानकारी दिए । पुरुष युगल (बि लेभल)तर्फ प्रथमलाई ३० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १०÷१० हजार र पुरुष युगल (भेट्रान्स ४५ प्लस)तर्फ प्रथम हुनेलाई ३० हजार, द्वितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई १०÷१० हजार रुपियाँ प्रदान गरिने संघले जानकारी दिएको छ ।
प्रतियोगितामा नेपालभरीबाट १ सय ५० जना बढी खेलाडीहरूले सहभागिता जनाउने अपेक्षा राखिएको छ । प्रतियोगितालाई स्वच्छ तथा प्रभावकारी ढंगबाट संचालन गर्नको लागि राष्ट्रिय स्तरका रेफ्री तथा अम्पायरहरू आउने भएका छन् । त्यसका लागि एम्पायर लाइन जजमेन्ट अफिसियल डेस्कको निर्णय समेत भैसकेको छ ।
प्रतियोगिताको आयोजनामा ३१ लाख २७ हजार लागत अनुमान गरिएको छ । जसका लागि प्रदेश सरकार लगायतबाट स्रोत जुटाइने आयोजकले जानकारी दिएका छन् ।

Previous Post

आज नेपालगन्जको तापक्रम कति ?

Next Post

उत्तर कोरियाद्वारा ‘पानीमुनि हान्ने आणविक अस्त्र प्रणाली’ परीक्षण

Next Post
उत्तर कोरियाद्वारा ‘पानीमुनि हान्ने आणविक अस्त्र प्रणाली’ परीक्षण

उत्तर कोरियाद्वारा ‘पानीमुनि हान्ने आणविक अस्त्र प्रणाली’ परीक्षण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बन्यो, एकीकृत समाज सञ्जाल

बन्यो, एकीकृत समाज सञ्जाल

July 27, 2026
सार्वजनिक भयो ‘नेपालको जलस्रोत’

सार्वजनिक भयो ‘नेपालको जलस्रोत’

July 26, 2026
देशमा आजः ८ बजे ८ खबर

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

July 26, 2026
बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

July 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version