For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    भोट कसलाई र किन ?

    भोट कसलाई र किन ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

प्रधानमन्त्री रोजगार कार्यक्रम : रोजगारी पाउनै मुस्किल

byDainik Nepalgunj
August 15, 2024
in News, मुख्य समाचार
0 0
0
प्रधानमन्त्री रोजगार कार्यक्रम : रोजगारी पाउनै मुस्किल
Share on FacebookShare on Twitter

प्रेम विश्वकर्मा

जनताको घरदैलो कार्यक्रमलाई स्थानीय सरकारले आफ्नो कार्यक्रम नठान्दा संविधानमा व्यवस्था गरिएको रोजगारीको हक प्रदान गर्न थप समस्या देखिएको छ ।

नयाँ संविधान बनेपछि बर्दियाको गुलरियाको चहलपहल ह्वातै घटेको छ । यहाँ पहिले भएका रोजगारीका अवसर गुमेकाले बेरोजगार भएकाहरू रोजगारी खोज्दै अन्यत्र गइरहेका छन । गुलरिया नगरपालिकाको कार्यालयमा रोजगार सेवा केन्द्र त छ । रोजगार संयोजक र सहायक रोजगार पद दुई वर्षदेखि खाली छन् । यो केन्द्र एक जना प्राविधिक सहायकको भरमा चलेको छ । यही रोजगार सेवा केन्द्र मार्फत कार्यान्वयन भईंरहेको प्रधानमन्त्री रोजगार कार्यक्रम र विश्व बैंकको सहयोग रहेको युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाको वित्तिय प्रगति पनि सन्तोषजनक छैन । गुलरिया नगरपालिका रोजगार सेवा केन्द्रका प्राविधिक सहायक अमिर खड्का भन्छन्, ‘स्थानीय सरकारले लागतको हिस्सा बेहोर्दैन । संघीय सरकारबाट पनि स्थानीय सरकारसँग प्रभावकारी समन्वय र अन्तरक्रिया हुन सकेको छैन ।’

यता, मानपुरमा रहेको बाँकेको जानकी गाउँपालिका स्थित रोजगार सेवा केन्द्र त झनै अस्तबेस्त छ । साँघुरो एकै ठाउँमा कुर्सी, टेबल जोडेर फरक–फरक बिषयगत शाखाको विभिन्न सेवा दिनुपर्ने बाध्यताले कर्मचारीसगैं सेवाग्राही पनि असन्तुष्ट छन् । बाँके, बर्दियाका १६ वटा पालिका मध्ये कसैले पनि बढ्दो बेरोजगारीलाईं कम गर्न शुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमको पूरा बजेट समेत खर्च गर्न सकेका छैनन् । जानकी गाउँपालिका रोजगार सेवा केन्द्रका रोजगार संयोजक सिमा चौधरी पालिकाहरूले अपनत्व लिन नसकेकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट खर्च हुन नसकेको बताउँछिन् । यसैगरी, बर्दियाको मधुवन नगरपालिका रोजगार सेवा केन्द्रका रोजगार सहायक दिल बहादुर रोका भन्छन्, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमलाईं सिप विकास मोडेलमा लैजानु पर्ने हो । त्यस्तो हुन सकेको छैन । पालिकाले रोजगारीको क्षेत्रमा बजेट छुट्टाउदैन ।’ उनका अनुसार मधुवन नगरपालिका रोजगार सेवा केन्द्रमा पनि विगत १ बर्षदेखी रोजगार संयोजक पद खाली छ ।

खर्च हुदैन बजेट

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचीकृत बेरोजगारहरूको सङ्ख्याको आधारमा वर्षेनी स्थानीय तहमा बजेट पठाउने गर्छ । बाँके, बर्दियाका तीन÷तीन वटा पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रहेको बजेट खर्चको अवस्थालाईं हेर्दा पनि बजेट खर्च नभएको देखिन्छ । यी पालिकाले बजेटको सबैभन्दा कम ३० देखि बढीमा ९९ प्रतिशत खर्च गरेका छन् ।

रोजगारी पाउन मुस्किल

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको काम पाउन प्रत्येक बर्ष फागुन महिनामा वडा कार्यालयमा गईं फर्म भर्नुपर्छ । यस्तो फर्म रोजगार सेवा केन्द्रमा पुग्छन् र नेपाल सरकारको रोजगार व्यवस्थापन सूचना प्रणालीमा दर्ता हुन्छन् । यसरी दर्ता भएका बेरोजगारमध्ये शारीरिक अवस्था, परिवार सङ्ख्या, सिप दक्षता, शैक्षिक अवस्था लगायतका विभिन्न मापदण्डका आधारमा प्राथामिकता सूची प्रकाशित हुन्छ । यस्तो सूची आयोजना वडा कार्यालय आउँछ । यस कार्यक्रम अन्तर्गतका आयोजना मंसिर–पुष महिनामा शुरु हुन्छन् । प्राप्त आयोजनाका प्राथामिकता तोकेर नगर, गाउँपालिकाले वडा अनुसार बजेट छुट्टयाउँछन । त्यसपछि बेरोजगार ब्यक्तिहरू मध्येबाट आयोजना अनुसार उपभोक्ता समिति गठन हुन्छ । विशेष अवस्थामा बाहेक न्यूनतम १०० दिन काम गरेपछि काम गर्नेको बैंक खातामा ज्याला पठाईंन्छ ।

आर्थिक वर्ष २०८०÷०८१ मा जानकी गाउँपालिकाले दिनको ६६८ रुपैयाँका दरले ज्याला दिएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुनका लागि फर्म भर्ने जति सबै बेरोजगार ब्यक्तिहरूले भने रोजगारी पाउर्दैनन । कतिपयले फर्म भरेता पनि आयोजना सञ्चालन हुन ढिलो हुँदा उनीहरू अन्त गईंसकेका हुन्छन । यस्तो रोजगारी पाउनेमा पुरुष भन्दा महिला धेरै छन । यस्ता आयोजना अन्तर्गत मेशिन नलगाइन गर्न सकिने कच्ची बाटो, कुलो, खानेपानी, सरसफाईं लगायतका काम गरिन्छन् । यस्ता काममा अदक्ष श्रमिक खटिन्छन् । बाँकेको कोहलपुर नगरपालिका रोजगार सेवा केन्द्रका रोजगार सहायक शिवा परियार भन्छिन्, ‘आयोजना आउँछन्, स्थानीय तहले बजेट छुट्टाउर्दैनन । वडाले आयोजना सञ्चालन गर्दा लागत साझेदारी गरेको भए यो कार्यक्रम अझ उपलब्धी मुलक हुन्थ्यो ।’

कतिले पाए काम
बर्दिया र बाँकेका १६ पालिकामा रहेका रोजगार सेवा केन्द्र मार्फत कार्यान्वयन भईंरहेको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १४ हजार ८७४ जना भन्दा बढीले रोजगारी पाएका छन । आर्थिक वर्ष २०७६÷०७७ देखी आर्थिक वर्ष २०७९÷०८० सम्ममा ७० हजार ७ सय ४५ जना बेरोजगार सूचीकृत भएका थिए । यसमध्ये महिला ४२ हजार ९ सय ९४ जना, पुरुष २७ हजार ७ सय ६३ जना थिए । यौनिक तथा लैङ्गिक अल्पसंख्यक लगायत अन्यको सङ्ख्या ४ जना मात्र रहेको छ । काम गरे बापतको ज्यालामा भने सबैको समान हुने गरेको छ । बाँके, बर्दिया सहित लुम्विनी प्रदेशका १०९ वटै पालिकामा औषत ८१ दिन रोजगारी प्रदान गरिएको थियो ।

Previous Post

आज भारतीय स्वतन्त्रता दिवस

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

March 14, 2026
नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

March 14, 2026
नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ : निगम

March 14, 2026
बढ्यो साइबर अपराध

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

March 14, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version