For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

राष्ट्रियसभा:‘होटललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगका रुपमा विकास गरिने’

byDainik Nepalgunj
August 15, 2024
in News, मुख्य समाचार
0 0
0
राष्ट्रियसभा:‘होटललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगका रुपमा विकास गरिने’
Share on FacebookShare on Twitter

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगका रुपमा विकास गर्न पहल भइरहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमारी साह (गरिमा) ले उठाउनुभएको प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले होटललाई उद्योगको मान्यता दिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।

पर्यटनमन्त्री पाण्डेले पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन र विकास गर्ने कार्यलाई उच्च महत्व र प्राथमिकता दिइएको उल्लेख गर्नुभयो । उहाँले आन्तरिक हवाई भाडादरमा एकरुपता कायम गर्ने विषय महत्वपुर्ण भएकाले यसलाई सरकारले प्राथमिकतामा राखेर सरोकार भएकासँग छलफल अगाडि बढाइसकेको बताउनुभयो । स्वदेशी र विदेशी पर्यटकका लागि हवाई टिकट मूल्यको एकरुपता कायम गर्न छलफल जारी रहेको जनाउँदै छलफलबाट यथाशीघ्र परिणाम लिएर कार्यान्वयन गरिने पर्यटनमन्त्री पाण्डेले विश्वास व्यक्त गर्नुभयो । भारत र चीनको पर्यटकलाई लक्षित गरी नेपाल पर्यटन बोर्डबाट ‘रोड सो’ सहित प्रचारप्रसार गर्ने कार्यक्रमहरु कार्यान्वयन गरिएको उहाँले जानकारी दिनुभयो ।

पर्यटन मन्त्रालयले नेपालको संविधान, सोह्रौँ योजना, नागरिक उडड्यन क्षेत्रसँग सम्बन्धित कानुनहरु, क्षेत्रगत नीति, नेपालको राष्ट्रिय पर्यटन रणनीतिक गुरुयोजना (२०१६–२०२५) का आधारमा पर्यटकीय गन्तव्यहरुको विकास विस्तार तथा पहिचान, पदमार्गहरुको निर्माण, पर्यटकीय उपजहरुका बारेमा स्वदेश तथा विदेशमा पर्यटन प्रवर्द्धनका कार्यक्रमहरु निरन्तर रुपमा कार्यान्वयन गर्दै आएको पर्यटनमन्त्री पाण्डेले जानकारी दिनुभयो । नेपाल पर्यटन बोर्डबाट एक सय पर्यटकीय गन्तव्य पहिचान गरी पर्यटन विभागबाट ती गन्तव्यहरुमा पूर्वाधार निर्माण थालिएको तथा नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।

“पर्यटन क्षेत्रको सम्भाव्यता प्रति हामी सबै विदितै छौँ । यस क्षेत्रमा बजेट पर्याप्त हुन नसकेको सत्य हो । पर्यटन रणनीतिक योजना (सन् २०१६–२५) र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याई यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । सातवटा प्रदेशलाई लक्षित गरेर ‘सात प्रदेश सात गन्तव्य’ कार्यक्रम, ‘इको हिल टुरिज्म’ लगायत पर्यटन प्रवर्द्धनका कार्यक्रमहरु यो वर्षको बजेटमा समावेश गरिएका छन्”, पर्यटनमन्त्री पाण्डेले भन्नुभयो । खप्तड क्षेत्र पर्यटन विकासको मुख्य आधार तथा पर्यटकको मनोरम गन्तव्य भएको उल्लेख गर्दै मन्त्री पाण्डेले यस क्षेत्रको विकासका लागि सङ्घीय सरकारले विभिन्न पूर्वाधार विकास गर्न लगानी गरिरहेको बताउँदै पूर्वाधार निर्माणमा रकम विनियोजन गरी खप्तड क्षेत्र कोष स्थापना गर्ने सम्बन्धमा छलफल भइरहेको जानकारी दिनुभयो ।

Previous Post

भ्रष्टाचार मुद्दामा फैसला नभएसम्म निलम्बन हुने कि नहुने भन्नेमा व्यापक छलफल आवश्यक : अध्यक्ष दाहाल

Next Post

थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

Next Post
थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
धानखोला-लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

धानखोला-लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

April 29, 2026
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो

इरान प्रस्तावमा आशङ्का, युद्ध अन्त्य अनिश्चित

April 29, 2026
बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु

April 29, 2026
सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँउत्पादनमा वृद्धि

सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँउत्पादनमा वृद्धि

April 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version