For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, June 22, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

धारिलो हतियार प्रहार : दुई युवा घाइते

byDainik Nepalgunj
August 19, 2024
in News, मुख्य समाचार
0 0
0
धारिलो हतियार प्रहार : दुई युवा घाइते
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

शनिबार राती रातीसोनारी गाउँपालिका वडा नं. ५ बिनौनामा दुई युवा माथि भएको सांघातिक आक्रमणमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय कोहलपुरमा जाहेरी परेपछि प्रहरीले उक्त घटनामा संलग्ताको आरोपमा राप्तीसोनारी वडा नं. २ का वडाध्यक्ष सहित चार जनालाई नियन्त्रणमा लिएको हो ।

शनिबार बेलुका राप्तीसोनारी गाउँपालिका वडा नं. २ का सन्दिप विष्ट र बैजनाथ ७ का सुलभ मल्लमाथि एउटा समूहले धारिलो हतियार प्रहार गरेको थियो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते दुवै जनाको भारतको लखनउमा उपचार भैरहेको छ ।

बाँके प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले गम्भीर घाइते विष्ट र मल्लको स्वास्थ्यमा सुधार भैरहेको जानकारी पाएको बताएका छन् । ‘घटनामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छौं’, उनले भने ।

प्रहरीले दुई समूह बीचको पुरानो विवादको कारण सांघातिक आक्रमणको अनुमान गरेपनि औपचारिक रूपमा बताएको छैन । ‘अनुसन्धान पछि सबै कुरा खुल्नेछ’, प्रहरी प्रवक्ता डाँगीले भने ।

प्रहरीले राष्ट्रिय युवा संघ नेपाल बाँकेका अध्यक्ष समेत रहेका राप्तीसोनारी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष ज्ञानेन्द्रराज ओलीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएपछि युवा संघले त्यसको प्रतिवाद गरेको छ । संघले घटनामा घाइतेहरूको स्वास्थ्य लाभको काम गर्दै दोषीलाई कानुनी दायरामा ल्याएर कडा कारवाही गर्न माग गर्दै रिस र बदलाको भावनामा निर्दोष फसाउन र ओलीको व्यक्तिगत तथा सामाजिक जीवन समाप्त पार्न खोजिएको आरोप लगाएको छ ।

युवा संघ नेपाल बाँकेका उपाध्यक्ष र रमेश मिजार, सचिव सुनिल रसाइलीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना अध्यक्ष ओलीको तत्काल रिहाईको माग गरेको छ । संघले विज्ञप्तिमा निर्दोष व्यक्तिहरूको नाम घटनामा जोडेर अतिरञ्जित बनाउने र घटनालाई तोडमोड गरेर राजनीतिक रूप दिंदै समाजलाई द्वन्द्व तर्फ लैजान प्रयास भएको खण्डमा देशव्यापी कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।

घटनालाई लिएर तरुण दल सम्बद्धले आइतबार कोहलपुरमा प्रदर्शन गरेका छन् । उनीहरूले घटनाका दोषीलाई कडा कारवाहीको माग गरेका छन् । आइतबार नै तरुण दल बाँके अध्यक्ष वीरेन्द्र बहादुर शाह र सचिव विनोद रिजालले विज्ञप्ति प्रकाशित गरी तरुण दलका राप्तीसोनारी गाउँपालिका सदस्य सन्दिप विष्ट र सुलभ मल्ल माथि आक्रमण गर्नेलाई कडा कारवाही गर्न माग गर्दै कडा आन्दोलनमा चेतावनी दिएको छ ।

Previous Post

बढ्यो विप्रेषण आप्रवाह, शोधनान्तर स्थिति पाँच खर्ब बचतमा

Next Post

आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

Next Post
आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    बन्ने बैकुण्ठधाम, डेढ करोडको टेण्डर

    बन्ने बैकुण्ठधाम, डेढ करोडको टेण्डर

    June 22, 2025
    कानुन निर्माण र कार्यान्वयन पक्ष बलियो बनाउन जोड

    कानुन निर्माण र कार्यान्वयन पक्ष बलियो बनाउन जोड

    June 22, 2025
    वडा नं. १८ ले ल्यायो १६ करोड बजेट

    वडा नं. १८ ले ल्यायो १६ करोड बजेट

    June 22, 2025
    नेपालगञ्जमा धार्मिक स्थल र पार्क निर्माणः विकास कि जनसहभागिताको उपेक्षा ?

    नेपालगञ्जमा धार्मिक स्थल र पार्क निर्माणः विकास कि जनसहभागिताको उपेक्षा ?

    June 22, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version