For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बैजनाथ : आन्तरिक आयको सात गुणा प्रशासनिक खर्च

byDainik Nepalgunj
August 20, 2024
in News, मुख्य समाचार
0 0
0
बैजनाथ : आन्तरिक आयको सात गुणा प्रशासनिक खर्च
Share on FacebookShare on Twitter

बाँकेको बैजनाथ गाउँपालिकालाई चालु खर्चमा मितव्यायीता कायम गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ । आ.व. २०७९÷०८० को लेखा परीक्षण पछि प्रतिवेदन दिंदै महालेखाले आन्तरिक आयको तुलनामा प्रशासनिक खर्च निकै बढी पाएपछि उक्त सुझाव दिएको हो ।

आ.व. २०७९÷०८० मा कुल आन्तरिक आयबाट रु. २ करोड ६५ लाख ८ हजार, राजस्व बाँडफाँटबाट रु. १२ करोड ९५ लाख ९० हजार र अनुदानबाट रु ५२ करोड ५३ लाख ९३ हजार र अन्य आयबाट रु २ करोड ८४ लाख ४१ हजार समेत रु ७० करोड ९९ लाख ३२ हजार आम्दानी भएको थियो । जसमध्ये चालु तर्फ रु. ४६ करोड ३ लाख ७० हजार (६१ प्रतिशत) र पूँजिगत तर्फ रु २९ करोड ८० लाख (३९ प्रतिशत) खर्च भएको थियो ।

‘खर्च मध्ये आन्तरिक आयको हिस्सा २ करोड ६५ लाख ८ हजार (३.५०) प्रतिशत रहेको छ । प्रशासनिक खर्च वापत रु १९ करोड ४४ लाख ८ हजार खर्च भएको छ । जुन आन्तरिक आयको ७ गुणा बढी खर्च हो ।’, महालेखाले तथ्यांक औंल्याउँदै प्रतिवेदनमा भनेको छ, ‘पालिकाले चालु खर्चमा मितव्ययिता कायम गरि पूँजिगत खर्च बढाउनु पर्ने देखिन्छ ।’

२६ करोड नाघ्यो अद्यावधिक बेरुजु

आ.व. २०७९÷०८० सम्म बैजनाथ गाउँपालिकाको अद्यावधिक बेरुजु २६ करोड ५६ लाख ५६ हजार पुगेको छ । उक्त आ.व. अघि १६ करोड ४३ लाख २९ हजार बेरुजु बाँकी रहेकोमा आ.व. २०७९÷०८० लेखापरीक्षण पश्चात बेरुजु झन् थपिएको हो ।

आ.व. २०७९÷०८० मा मात्रै लेखापरीक्षणबाट रू. १० करोड १३ लाख ५२ हजार बेरुजु देखिएको थियो । उक्त बेरुजु मध्ये रु. २५ हजारको मात्रै प्रतिक्रिया प्राप्त भएको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ । आ.व. २०७९÷०८० मा बाँकी बेरुजु असुल गर्नुपर्ने रू. ५२ लाख २३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. २ करोड ८० लाख २० हजार, नियमित गर्नुपर्ने रु. ६ करोड ९ लाख ९६ हजार, पेश्की बाँकी रु ७० लाख ८८ हजार समेत गरी १० करोड १३ लाख २७ हजार बेरुजु कायम भएको थियो ।

महालेखाले आ.व. २०७९÷०८० मा बढी भुक्तानी, फरक शिषर्कमा खर्च, वितरणमूखि खर्च, व्यक्तिगत नाममा भुक्तानी, प्रयोजन नखुलेको भ्रमण खर्च, सोझै खरिद, टुक्रे खरिद लगायत थुप्रै बेथितिहरू औंल्याएको छ ।

स्थानीय सरकार सन्चालन ऐन २०७४ बमोजिम स्थानीय तहको प्रमुख गाउँपालिका अध्यक्षले गाउँसभाबाट स्वीकृत योजना तथा कार्यक्रम कार्यान्वयनका लागी प्रमुख प्रशासकिय अधिकृतलाइ आर्थिक बर्षको शुरुमा नै अख्तियारी दिएकोमा २०७९ साल फाल्गुण १८ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णयले गाउँपालिकाका अध्यक्षलाई मर्मत संभारको बजेटबाट प्रति योजना रु ५ लाख सम्मका योजनाहरू सिधै सम्झौता गर्ने अख्तियारी प्रदान गरेका थियो । ‘बिभिन्न वडाका १६ बटा योजनाहरूमा पालिका भित्रका बिभिन्न स्थानका अत्याबश्यक ठाउँमा मर्मत संभार तथा निर्माण सम्बन्धि कार्यक्रम संचालन गर्ने गरी अबन्डा राखेको बजेटबाट रु ६२ लाख ५१ हजार ६ सय ४२ विभिन्न निर्माण व्यवसायीबाट सोझै कार्य गराइ भुक्तानी गरेको देखियो’, महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ, ‘प्रमुख प्रशासकिय अधिकृतलाई अख्तियारी दिएकोमा पुनः कार्यपालिकाको बैठकले अध्यक्षलाई योजना छनौट गर्ने अधिकार दिई प्रतिस्प्रधा बेगर सोझै खरिद कार्य गरेको नियमित नदेखिएन ।’

त्यस्तै, सार्वजनिक खरिद ऐन २०६३ को नियम ८ (२) मा प्रतिष्पर्धालाई सीमित गर्ने गरी टुक्रा टुक्रा पारी खरिद गर्ननहुने व्यवस्था रहेको छ । साथै खरिद नियमावली २०६४ को नियम ३१ अनुसार २० लाख भन्दा माथीको खरिद कार्य गर्दा बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्ने व्यवस्था रहेको छ ।

तर, बैजनाथ गाउँपालिका कार्यालयले विभिन्न बजेट शिर्षकमा कानूनभन्दा माथीको मूल्य सुचि माग गरी सोझै खरिद गरेको हुदा आगामी दिनमा वार्षिक खरिद योजना तयार गरी खरिद कानून अनुसार कार्य गर्न महालेखाले सुझाव दिएको छ । महालेखाले मसलन्द तथा कार्यालय सामग्री शिर्षकमा पालिकाले आ.व. २०७९÷८०मा ३२ लाख ५० हजार विनियोजन गरी ३२ लाख ३० हजारको सामग्री सोझै खरिद गरेको उल्लेख गरेको छ ।

सेनटरी प्याड वितरण सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ मा विद्यालयले छात्रा विद्यार्थी लगत तयार गरी सम्वन्धीत स्थानीय तहमा लेखी पठाउने र स्थानीय तहले प्राप्त संख्याको आधारमा एक महिनामा बढीमा प्रति विद्यार्थी १६ वटा सेनेटरी प्याड वितरण गर्ने गरी सम्वन्धीत विद्यालयको महिला शिक्षक वा कर्मचारीलाई सम्पर्क व्यक्ति तोकी प्याड वितरण प्रकृया सुचारु गरी तेस्को भरपाई तयार गरी अर्को महिनाको ७ गते सुचना पार्टिमा विवरण टास्नु पर्ने व्यवस्था उल्लेख गरेको छ ।

तर, बैजनाथ गाँउपालिकाले उक्त प्रकृया पुरा नगरी खरिद गरेको महालेखाले औंल्याएको छ । ‘प्रतिष्पर्धालाई सीमित गर्ने गरी टुक्रा टुक्रा पारी जम्मा छात्राको संख्या भन्दा बढी परिमाणमा खरिद गरेकोले कार्यक्रमको उद्देश्य अनुरूप शिक्षाको गुणस्तरमा टेवा पुगेको÷नपुगरेको भन्न सकिने आधार देखिएन’, महालेखाले भनेको छ ।

Previous Post

नेपालको खाद्य सुरक्षामा संकट

Next Post

यस वर्षको गौरा पर्व भदौ १० गते

Next Post
यस वर्षको गौरा पर्व भदौ १० गते

यस वर्षको गौरा पर्व भदौ १० गते

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नाट्टाले ल्यायो पर्यटन क्यालेण्डर

नाट्टाले ल्यायो पर्यटन क्यालेण्डर

April 11, 2026
युनाइटेडमा विद्यार्थी विदाई कार्यक्रम

युनाइटेडमा विद्यार्थी विदाई कार्यक्रम

April 11, 2026
साहू समाजद्वारा शुभकामना अदानप्रदान

साहू समाजद्वारा शुभकामना अदानप्रदान

April 11, 2026
आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

April 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version