For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 18, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

जनउत्तरदायी सरकारका लागि सुचनाको अधिकारको प्रभावकारी कार्यान्वयन जरुरी

byDainik Nepalgunj
August 21, 2024
in विचार
0 0
0
जनउत्तरदायी सरकारका लागि सुचनाको अधिकारको प्रभावकारी कार्यान्वयन जरुरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सु को अर्थ राम्रो भन्ने हो भने शासनको अर्थ राज्य संचालन गर्ने बिधि । असल शासन भन्ने अवधारणाबाट आएको यो बिधि नागरिक समाज समेतको संलग्नतामा आधारित शासन प्रणाली भन्ने बुझिन्छ । जनसरोकारका बिषयलाई नियमन गर्ने, नियन्त्रण गर्ने र सेवाग्राही प्रति उत्तरदायी बनी प्रशासनिक यन्त्रमा सुद्धता ल्याउने यसको मुल उदेश्य हो । सुशासन राज्य संचालन प्रक्रियासंग सम्बन्धित छ । राज्यको श्रोत साधन र आफुलाई प्राप्त अधिकारको समुचित प्रयोगद्धारा जनताको बृहत्तर हित गर्न सक्ने सक्षम पद्धती नै सुशासन हो ।

संयुक्त राष्ट्र संघका पूर्व महासचिव कोफी अन्नानको भनाइमा ‘सुशासन गरिबी हटाउन र विकासलाई अघि बढाउन संभवत एक मात्र महत्वपुर्ण तत्व हो । सुशासन भनेको कुनै पनि देशको साझा हितलाई अधिकतम रूपमा हासिल गर्ने स्पष्ट सुविचारित व्यवहारहरूको व्यवस्था वा मेल हो’ । सुशासन अन्तरगत जनसहभागितामुलक, कानूनी शासन, मानव अधिकार, राजनैतिक स्थिरता, जवाफदेहिता र उत्तरदायित्व, बैद्यता, पारदर्शिता, सशक्तिकरण, पर्यावरणिय स्थिरता, समता र सक्षमता, नबिन प्रबिधिको प्रयोग जस्ता अत्यावश्यक तत्वहरू पर्दछन् । राष्ट्रको निर्णय गर्ने प्रकृयामा नागरिकहरूको सहभागिता सुशासनको अनिवार्य तत्व हो । सुशासनमा कानुनको शासनलाई मान्यता दिइन्छ । यस्तो कानुनको शासन जसमा कानुनी ढाँचा विवेकपुर्ण र न्यायपुर्ण हुन्छ र निष्पक्षता सुनिश्चित हुने अपेक्षा राखिन्छ । पारदर्शिता सुशासनको अर्को महत्वपुर्ण तत्व हो । जसमा सूचनाको निर्वाध प्रवाहले मियोको रूपमा काम गरेको हुन्छ । जिम्मेवारी सुशासनको अर्को महत्वपुर्ण पक्ष हो । जसमा सरकार, निजी क्षेत्र र नागरिक समाजका संस्थाहरू आमजनता प्रति साथै सरोकारवालाहरू प्रति उत्तरदायी हुन्छन् ।

शासन व्यवस्था जतिसुकै लोकतान्त्रिक भए पनि र जनताले लोकतान्त्रिक तरिकाले सरकार चुने पनि आखिरमा मुलुकको स्रोत साधनको जिम्मेवारी रेखदेख र सुरक्षा गर्ने त सरकारले नै हो । सरकारसँग मुलुकको सबै स्रोत साधन र अवसरको बाडफाड गर्ने जिम्मेवारी हुन्छ । विशाल स्रोत साधन र अवसरको नियन्त्रण र व्यवस्थापन गर्ने मेसोमा भ्रष्टाचार र विभिन्न प्रकारका विकृति र कुशासन जन्मनु नराम्रो कुरा हो । तानाशाही व्यवस्थामा भ्रष्टाचार उन्मूलन गर्न ठाडो कार्वाही गर्ने लगायत अनेकौँ उपायहरू गरेको देखिन्छ । ती उपाय लोकतान्त्रिक पद्धतिमा अस्वीकार्य हुनसक्छन् । यसैले लोकतान्त्रिक मुलुकमा भ्रष्टाचार, विकृति र कुशासनलाई हटाउने काम नागरिक संस्थाहरूले गर्दछन् । नागरिक समाज र नागरिक संस्थाका परिभाषाहरू एउटै छैनन् । तर साझा कुरा के हो भने जुन देशमा नागरिक समाज बलियो छैनन त्यहाँ भ्रष्टाचार मौलाउँछ ।

आमनागरिक र सरकारी निकायका बीच सम्पर्क गराइ दिने काम गर्नुका साथै नागरिक संस्थाले सूचनामा आम नागरिकको पहुँचलाई मूख्य आधार बनाएर समुदायको एकता र निर्णय प्रक्रियामा नागरिकको सहभागितालाई बलियो बनाउने वातावरण तयार पार्दछ । नागकिहरूमा सबै खालका सूचना प्राप्त गर्ने र सूचनाको सदुपयोग गर्ने सीपको विकास भए मात्रै नागरिहरूको प्रयास प्रभावकारी हुन्छ । यसैले सरकारले यस्तो वतावरण तयार पार्न सघाउने कानुन बनाउनुका साथै अन्य उपायहरू अपनाउनु पर्दछ । सूचनाको हक सम्बन्धी ऐन यसैको एउटा महत्वपर्ण उपलब्धि हो । यसले सरकारी र सार्वजनिक निकायमा रहेका सूचना नागरिकले पाउने हकलाई सुनिश्चित गर्दछ ।

सरकारी तथा सार्वजनिक निकायहरूको काममा उत्तरदायित्व, पारदर्शिता, खुलापन र जिम्मेवारीबोध जस्ता लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात गर्नका लागि नागरिकको सूचनामा पहुँच अपरिहार्य हुन्छ । यसैले नेपाल सरकारले सूचनाको हकलाई लोकतन्त्रका लागि अपरिहार्य पूर्वशर्त मानेको छ । सरकारी कामकाजमा अपारदर्शिता र गोप्यताको लामो परम्परालाई तोड्नका लागि २०४७ सालको संविधानमा नागरिकको सुसूचित हुने हकलाई मौलिक अधिकारको रूपमा राखिएको थियो । तर तदनुसार सूचनाको हकसम्बन्धी ऐनको अभावमा यो हक सहज रूपमा उपलब्ध थिएन ।

२०६२÷०६३ को जनआन्दोलन पछि बनेको नेपालको अन्तरिम संविधानले सूचनाको हक सम्बन्ंधी ऐन २०६४ पारित गरेपछि सूचना पाउने अधिकार कार्यान्वयनको आमनागरिकले सहज र सरल रूपमा पाउने अवस्था आएको हो । यो ऐनले नागरिकलाई सूचना पाउने अधिकार मात्रै दिएको छैन, यसले सरकारी तथा र्सार्वजनिक निकायहरूलाई आमनागरिक प्रति जवाफदेही, पारदर्शी र जिम्मेवारी बनाउन खोजेको छ । तर ब्यवहारमा अहिले पनि नागरिकले कानून बमोजिम पाउनु पर्ने सवै सुचनाहरू सहज रूपमा पाउन सकेका छैनन । निवेदन माग गरिए पनि कतिपय अवस्थामा आलटाल गर्ने, सुचना नदिने प्रबृत्ति अद्यपी छ । तरसुचना नदिएमा त्यसको कानूनी उपचार पनि भएकाले सुनसुकै सार्वजनिक निकाय दिन बाध्य छन् ।

नेपालको कानूनी इतिहासमा पहिलो पटक बनेको यो ऐनमा कतिपय कमी कमजोरीहरू भएता तपानि जनतालाई साँच्चै सार्वभौमसत्ता सम्पन्न बनाउने काममा यो ऐनको ठुलो भूमिका खेलेको छ । यो ऐनले मुख्य रूपमा दुइटा काम गरेको छ । एउटा सरकारी कामकाजलाई खुला, पारदर्शी र उत्तरदायिकत्वपूर्ण बनाउँनमा मद्धत पु¥याएको छ भने अर्को पद वा सत्तामा बसेकालाई नागरिक प्रति जवाफदेही बनाउँमा मद्धत पु¥याएको छ । सुचनाको हकले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतालाई र्सार्थक बनाउँछ किनकि सही र पर्याप्त सूचना पाएपछि मात्रै कसैले पनि सही र उपयोगी निर्णय गर्न सक्दछ । यसो हुँदा अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता सार्थक भएको मान्न सकिन्छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ को प्रस्तावनामा ऐनको उदेश्य हेर्र्दा राज्यका काम कारवाही लोकतान्त्रिक पद्धति अनुरूप खुला र पारदर्शी बनाई नागरिक प्रति जवाफदेही र जिम्मेवार बनाउने, र्सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहँुचलाई सरल र सहज बनाउने, राज्य र नागरिकको हितमा प्रतिकूल असर पार्ने संवेदनशील सूचनाकोे संरक्षण गर्ने र नागरिकको सुसूचित हुने हकलाई संरक्षण र प्रचलन गराउने’ । भन्ने ब्यवस्था गरिएको छ ।

उल्लेखित अघिल्ला दुइटा उदेश्य ’राज्यका काम कारवाही लोकतान्त्रिक पद्धतिअनुरूप खुला र पारदर्शी बनाई नागरिक प्रति जवाफदेही र जिम्मेवार बनाउने तथा सार्वजनिक निकायमा रहेको र्सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउने’ कुराहरू सोझै सुशासनसँग सम्बन्धित विषय हुन् । नेपालमा सूचनाको हक सम्बन्धी ऐन निमार्ण र कार्यान्वयनमा मिडियाको महत्वपूर्ण भूमिका रहेको छ । पत्रकारहरू जनताको तर्फबाट सूचना माग्ने पहिला पंक्तिका हकदार र सरोकारवाला भएको र सार्वजनिक निकायमा अपारदर्शिताको लामो र अभेद्य पर्खाल रहेको अवस्थामा पत्रकारहरूले यसको लागि पहल गर्नु आवश्यक र स्वाभाविक छ । फलस्वरूप सूचनाको हकसम्बन्धी ऐन २०६४ मा राष्ट्रिय सूचना आयोगको गठनमा नेपाल पत्रकार महासघको पनि दायित्व र भूमिका राखिएको छ । तर सूचनाको हकको उदेश्य, यो हक प्रचलनमा रहेका मुलुकहरूको अनुभवबाट के कुरा स्पष्ट हुन्छ भने सूचनाको हक सूचना र संचारका नीति र कानुनहरूभन्दा पनि सुशासन र पारदर्शितासँग सम्बन्धित छ । जो कुनै पनि लोकतान्त्रिक पद्धतिको लागि अपरिहार्य चरित्र हो । पत्रकार मात्रै नभएर सबैले पाउने हक हो । सुचना पाउने नागरिकको अधिकार हो ।

सुचनाको हकले देशमा सुशासन कायम राख्न र सरकारलाई जनउत्तरदायी बनाउन मद्दत पु¥याउँदछ । यो हकको प्रभावकारी कार्यान्वयनले देशको सम्बृद्धि, बिकास र लोकतान्त्रिक पद्धतीको सुढृढीकरण गर्न, सुशासन कायम राख्न मद्दत पु¥याउने भएकाले यसको प्रभावकारी कार्यान्वयनका लागी सम्बद्ध पक्ष जिम्मेवार हुन जरुरी छ । यसै गरि सेवा प्रदायक सार्वजनिक निकायले आफुले नियमित रूपमा उपलब्ध गराउनु पर्ने सुचना सार्वजनिक गर्ने र माग गरिएको सुचना सहज तरिकाले दिन पनि उत्तिकै जरुरी छ । (लेखक अधिवक्ता हुन् ।)

Previous Post

बाँकेमा बढ्दो अपराधको ग्राफ

Next Post

केही स्थानमा भारी वर्षाको सम्भावना

Next Post
आजको मौसमः हल्का वर्षाको सम्भावना

केही स्थानमा भारी वर्षाको सम्भावना

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    डुडुवामा मनपरी खर्च

    डुडुवामा मनपरी खर्च

    June 17, 2025
    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    June 17, 2025
    दाङमा जीप पल्टिँदा एकको मृत्यु

    जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

    June 17, 2025
    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    June 17, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version