For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, March 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

प्लानद्वारा बर्दियामा सञ्चालित परियोजना अनुगमन

byDainik Nepalgunj
August 22, 2024
in News
0 0
0
प्लानद्वारा बर्दियामा सञ्चालित परियोजना अनुगमन
Share on FacebookShare on Twitter

प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिशनको नेतृत्वमा आएको एक उच्चस्तरीय टोलीले बर्दियामा सञ्चालन गरिएको बाढी सम्बन्धि परियोजनाको स्थलगत अनुगमन गरेको छ ।

युके एड र स्टार्ट फण्ड नेपालको सहयोगमा प्लान इन्टरनेशनल नेपाल तथा बाँके युनेस्को क्लबको साझेदारीमा बर्दियाको गुलरियामा सञ्चालन गरिएको ‘एन २३ एन्टिसिपेसन हैभी रैन फल एण्ड लोकल इनुन्डेसन परियोजना’ को सो टोलीले अनुगमन गरेको हो ।

गुलरिया नगरपालिकाको वडा नम्बर १२ को तडुवा र वडा नम्बर ५ को बालापुर पुगेर सो उच्चस्तरीय टोलीले अनुगमन गर्नुका साथै स्थानीय समुदायसंग छलफल र अन्तरक्रिया समेत गरेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।

उक्त टोलीले वडा नम्बर १२ र ५ मा रहेका सुरक्षित आश्रयस्थलको मर्मत सम्भारको निरिक्षण गर्नुका साथै व्यवस्थापन समितिसंग पनि छलफल र अन्तरक्रिया गरेको उहाँले बताउनुभयो ।

अध्यक्ष तुलाधरका अनुसार सुरक्षित आश्रयस्थलमा बिजुली, पानीको सुविधा र सिलिङ् फ्यान नभएकाले डुबानमा परेका जनताको सुविधाकालागि त्यहाँ ह्यान्डपम्प, बिजुली र सिलिङ् फ्यान जडान गर्ने काम भइरहेको छ ।

सो अवसरमा प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिशनले सुरक्षित आश्रयस्थलमा बाढी र डुबान प्रभावितलाई आवश्यक पर्ने खानेपानी, पंखा, बिद्युत जस्ता आधारभूत आवश्यकताको व्यवस्थापन हुनुपर्ने बताउनुभयो ।

उक्त अवसरमा वडा नम्बर १२ का वडा अध्यक्ष राम कुमार थारु र वडा सदस्यहरुले सुरक्षित आश्रयस्थल अवस्था र प्रभावितले भोग्नु पर्ने समस्याको बारेमा जानकारी गराउनु भएको थियो ।
अनुगमन टोलीमा प्लान इन्टरनेशनल नेपालको क्षेत्रीय कार्यालय सुर्खेतका दुर्गा क्षेत्री र जनक गिरीको पनि सहभागिता रहेको थियो भने बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, अध्यक्ष रवि कुमार तुलाधर, वरिष्ठ उपाध्यक्ष पन्चम गुरुंग, सदस्यहरु मिना भुषाल र फिरदौस जहाँ, निमित्त कार्यकारी निर्देशक महेश नेपाली, परियोजना संयोजक विनिता आरसी र गोविन्द लामिछाने, टेक्निकल एडभाइजर साजिद अलि सिद्दिकी, अनुगमन तथा मूल्यांकन अधिकृत उमेश बस्नेत र फिल्ड सुपरभाइजर गोविन्दि विक लगायतको पनि सो अवसरमा उपस्थिति रहेको थियो ।

अनुगमन टोलीले गुलरिया–५, बालापुरमा बाढीको जोखिमबाट बच्न छिट्टै सुरु हुने सिँचाइ नहर र भग्नावशेष सरसफाइको कामसँगै सुरक्षित आश्रयस्थलको पनि अवलोकन गरेको थियो ।

‘एन २३ एन्टिसिपेसन हैभी रैन फल एण्ड लोकल इनुन्डेसन परियोजना’ बाँके र बर्दियाका ६ वटा पालिकामा सञ्चालन गरिएको क्लबले जनाएको छ । क्लबका अनुसार उक्त परियोजना बाँकेको राप्तीसोनारी, नरैनापुर र डुुडुवा गाउँपालिकामा तथा बर्दियाको गुलरिया र राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिकमा सञ्चालन गरिएको छ ।

परियोजना अन्तर्गत पालिकामा रहेका सेफआउस ( सुरक्षित आश्रयस्थल ) हरुको मर्मत सम्भारसहित विभिन्न आवश्यकता पुरा गर्ने, नाला र सडकमा पानी जाम हुन नदिन सरसफाई गर्ने, डोर टु डोर स्वयंसेवक परिचालन गरेर बाढी र डुबानबाट जोगिने उपायबारे सचेतना फैलाउने लगायतका कामहरु गरिंदैछ ।

बिभिन्न प्रकारका सचेतना फैलाउन पोस्टर पम्फलेटको प्रयोगका साथै थारु, अवधी र नेपाली भाषामा बिभिन्न स्थानीय एफएम रेडियोमा जिंगल पनि बजाइने बाँके युनेस्को क्लबले जनाएको छ ।

Previous Post

पर्वतमा एक वर्षमा सात चितुवा मृत भेटिए

Next Post

नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक स्वीकृत

Next Post
नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक स्वीकृत

नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक स्वीकृत

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अनाधिकृत हाबी हुँदा हैरान ‘लेखापढी’

घरजग्गा कारोबारमा नेपालगन्जको ‘ब्रेकथ्रु’: दुई कम्पनीलाई इजाजत

March 23, 2026
बाँकेमा दुई हजार ५७८ हेक्टर क्षेत्रमा चक्ला वन निर्माण

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

March 23, 2026
३८ वर्षमा एक सय नौ गैँडा स्थानान्तरण, विभिन्न देशलाई २६ उपहार

साउन यता १७ गैंडा मरे

March 23, 2026
१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

March 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version