For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 22, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

कान्ति तलाउ : चरा पार्क बनाउन सुझाव

byDainik Nepalgunj
August 23, 2024
in News, मुख्य समाचार
0 0
0
कान्ति तलाउ : चरा पार्क बनाउन सुझाव
Share on FacebookShare on Twitter

नेपालगन्जको कान्तितालमा जलिय जैविकता संरक्षणसहितको विकल्प अपनाउन संरक्षणकर्मीहरूले सुझाव दिएका छन् ।

नेपालगन्जको कान्तितालमा अवलोकलनका लागि बर्दिया र कैलालीबाट आइपुगेका चरा विज्ञ लगायतको टोलीले मोटरबोटरको विकल्पमा प्राकृतिक चरापार्क बनाएर आम्दानी गर्न सकिने विकल्प बताएका छन् । नेपालमा चराको खोज, अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको नेपाल पंक्षि संघका प्रोजेक्ट फिल्ड अफिसर हिरू डगौँराले कान्तितालमा बुधबार करिब डेढ घण्टाको अवलोकनमा ३२ प्रजातिका चरा देखिएको बताउदै भने ‘तालमा ३ प्रजातिको कमलको फूल छ, सबैभन्दा बढी जलअप्सरा जातका पंक्षिहरू छन् । विश्वको दुर्लभ चरा सारसको प्रजनन गर्ने ठाँउका रूपमा कान्तिताल छ ।’ सिमसार क्षेत्रमा मात्र प्रजनन् गर्ने नेपालको स्थानीय चरा जलअप्सराले निश्चित सिमसार क्षेत्र मात्र छनौट गर्ने गरेको बताउदै डगौँराले बाँकेमा कान्तिताल, बर्दियामा बढैयाताल, कैलालीमा घोडाघोडी र कन्चनपुरको पुरैनी ताल छनौट गरेको अनुभव सुनाए ।

जलवायु परिवर्तन र मानविय व्यवहारले नेपालका सिमसार क्षेत्रमा चराहरू खतरामा छन् । बाक्लो बस्ती भएको नेपालगन्ज सहरको पर्यावरणका लागि पनि कान्तिताल महत्वपुर्ण रहेको बताउदै डगौँराले भौतिक निर्माण मात्र विकास नभई, जैविक विविधताको संरक्षण गर्ने सोच पनि यस परिभाषामा अटाउनुपर्ने बताए । ‘पर्यावरण स्वच्छ हुनु भनेको यहाँका मानीसको स्वास्थ्य पनि स्वच्छ हुनु हो’ उनले भने ।

बाघ, हात्ति, वन संरक्षणको कुरा हुने तर जलिय जैविक विविधताकोे कुरा कम हुने गरेको उनले दुःखेसो गरे । स्थानीय सरकारले यस्ता सिमसार क्षेत्रहरूमा दिगो विकासको अवधारणा अनुसार विकास गर्नुपर्ने उनको भनाई छ । प्रकृतिसंग रमाउन चाहिरहेका सहरका मानीसहरूलाई चरा देखाउन, यहाँका स्कुल, कलेजहरूलाई लक्षित गरि जैविक विविधता सिकाई सेन्टरका रूपमा पनि तालको विकास गरेर आम्दानी गर्न सकिने उनको सुझाव छ ।

पंक्षि विशेषज्ञ रामबहादुर शाहीले ताल अवलोकन पछि बाँके बर्दियामा भएका सिमसार मध्य राम्रो अवस्थाको तालका रूपमा कान्तिताल देखिएको बताए । नेपालमा संरक्षणको सुचिमा ९ प्रकारका सारस रहेकोमा ती मध्य ६ वटा तराईमा देखिने र ३ वटा कान्तितालमा देखिएको बताए । जाडोयाममा साइबेरिया, श्रीलंका लगायतका देशबाट आउने चरा यहाँ आराम गरेर भारत जाने र त्यहाँबाट फेरी यहाँ आएर फर्कने गरेकोले यो ताल महत्वपुर्ण रहेको उनको भनाई छ ।

बर्दियाको बढैयाताल ठेक्कामा गएपछि वातावरणमैत्री व्यवहार नहुँदा ताल सुक्दै गएको उदाहरण दिदैँ यहाँको अवस्था पनि त्यसो हुन नदिन स्थानीय समुदाय पनि जागरूप हुनुपर्नेमा उनको जोड छ । मोटरबोट चलाउनका लागि तालभित्रको चराको प्राकृतिक वासस्थान नास हुने, भ्यागुता, सर्प लगायत पानीमा आश्रीत असंख्य सुक्ष्म प्राणीलाई मोटरबोटको वातावरण र हलचलले असर गर्ने भएकाले मोटरबोटको सट्टामा काठको डुंगा प्रयोग गर्न सकिने उनको पनि सुझाव छ ।

तालको झारलाई चराले बासस्थानका रूपमा प्रयोग गर्ने मात्र नभई झारले पानी जम्मा गर्ने काम गर्छ । यस्ता तालबाट जमिन पुर्नभरण हुने बताउदै शाहीले भने ‘झार भएन भने ताल छिटो सुक्छ । तालले चराहरूको मात्र नभई यहाँको पर्यावरणको पनि सुरक्षा गर्छ’। यहाँ हरेक वर्ष सुख्खायाममा हातेपम्पहरूमा पानी सुक्ने समस्या देखिने गरेको छ ।

नेपालमा कम भएकाले यस्ता सिमसार क्षेत्रको संरक्षण गर्ने दायित्व जिल्ला वन कार्यालयको भएको उनी बताउछन् । यता डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत नवराज शाही कार्यालयले तालमा वृक्षारोपण लगायतका कार्यक्रम गरेको बताउदै उनी यसको संरक्षणको अपनत्व स्थानीय सरकारले लिनुपर्ने बताउछन् ।

स्थानीय एवम् संरक्षणकर्मी आशिष कुमार चौधरीले नेपालगन्ज क्षेत्रमा आगन्तुक चरा आउने अरू सिमसार नभएको बताए । यस क्षेत्रमा हरेक वर्ष हुने चरा गणना कार्यमा सहभागी भइसकेका उनी भन्छन् ‘जिल्लामा यहाँजस्तो ठुलो र चरामैत्री ठाँउ छैन ।’

चैधरीका अनुसार कोहलपुर भन्दा माथी सुतैँया ताल भएपनि सानो क्षेत्रफलमा छ । फुल्टेक्रा तालमा पनि क्रिक्रेट मैदान वा संरक्षण बनाउने भन्ने विषयमा विवाद छ ।

२ वर्ष अगाडी धम्बोझीमा रहेको वाटरपार्कमा सयौँ चराहरू गणना गरिएको भएपनि मोटरबोट चले यता चरा नदेखिएको उनले बताए । यहाँको जस्तो अवस्था हुन नदिन आफुहरूले निरन्तर खबरदारी गरिरहेको अर्का स्थानीय संरक्षणकर्मी डा. विनोद कर्ण बताउछन् । आफुहरू कसैको रोजगारी मास्ने पक्षमा नभएको भन्दै डा. कर्णले सिमसार जोगाउदै आम्दानी गर्नेतर्फ व्यवसायीले सोच्नुपर्ने बताए ।
नेपालगन्ज उपमहानगर–पालिकाको वडा नम्बर २१ र २२ अन्तर्गत २५ बिघा क्षेत्रफलमा फैलिएको उक्त तालमा आर्थिक क्रियाकलाप सन्चालन र व्यवस्थापनको ठेक्का लिएका ठेकेदारले मोटर बोट चलाउने तयारी गरेपछि स्थानीय संरक्षणकर्मीहरू सिमसारलाई प्राकृतिक रूपमै संरक्षण गरेर आयआर्जनका लागि विकल्प रोज्न आह्वान गरिरहेका छन् ।

तालमा मोटरबोट सन्चालन गर्नका लागि परीक्षण भइसकेको छ । नेपालगन्ज उपमहानगरपालिकाले वातवरणिय प्रभाव मुल्यांकन गरेर तालको विकासलाई अघि बढाउनुपर्ने स्थानीयको माग छ । विगत दुई वर्ष देखि उक्त तालमा चरा गणना सुरु गरिएकोमा पहिलो वर्ष तालमा २५ प्रजातिका चरा फेला परेका थिए । यस्तै दोस्रो वर्ष घटेर २२ प्रजातिका मात्रै चरा फेला परेका थिए ।

Previous Post

बाँके : लागुऔषध मुद्दामा २ सय ४९ पक्राउ

Next Post

वन, वातावरण र जग्गा प्राप्तिको समस्या पहिचानका लागि कार्यदल

Next Post
निजी वनको दर्ता अब पालिकाबाट

वन, वातावरण र जग्गा प्राप्तिको समस्या पहिचानका लागि कार्यदल

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

March 22, 2026
राप्तीसोनारीको बर्फानी बाबा मन्दिरमा खानेपानी व्यवस्था

आज विश्व जल दिवस : ‘लिक्विड हार्मोनी’ दोस्रो संस्करण आयोजना हुँदै

March 22, 2026
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
नौबस्ता : अझै सम्पर्कविहीन १२ बालबन्दी

हिरासत व्यवस्थापन र कैदीबन्दीको मानव अधिकारमा सुधार आवश्यक

March 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version