For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, September 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अझै बनेन फोहोरबाट मोहर

byDainik Nepalgunj
August 24, 2024
in News, मुख्य समाचार
0 0
0
अझै बनेन फोहोरबाट मोहर
Share on FacebookShare on Twitter

शम्भु प्रसाद थारु

फोहोरबाट मोहर कमाउने उद्देश्यले नेपालगन्जको फोहोर व्यवस्थापनका लागि बनाइएको एकिकृत फोहरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र (ल्याण्डफिल्ड साइट) निर्धारित समय अगावै भरिने देखिएको छ ।

आगामी आगामी ५० बर्ष सम्म नेपालगन्ज सहरको फोहर ब्यबस्थापनमा कुनै समस्या नआउने गरी एशियाली बिकास बैंकको सहयोगमा करिब ३८ करोडको लागतमा निर्माण भएको ल्याण्डफिल साइटमा फोहोरको प्रशोधन नहुँदा आगामी १५ बर्ष भन्दा बढी नधान्ने देखिएको हो ।

नेपालगन्जमा बढ्दो सहरीकरणले उत्पादित फोहोर बढिरहेको अवस्थामा ल्याण्डफिल साइटमा फोहोर थुपार्ने काम मात्रै भएको छ । बाँकेको हिरमिनियामा १० बिगाह क्षेत्रफलमा बनाइएको ल्याण्डफिल साइटबाट फोहोर प्रशोधन गरी त्यसबाट मोहर कमाउने समेत उद्देश्य राखिएपनि अहिले त्यहाँ प्रशोधन कार्य ठप्प प्रायः रहेको छ ।

करिब पाँच बर्ष अघि फोहरबाट मोहर बनाउने योजनाका साथ सञ्चालनमा ल्याइएका थियो । फोहर प्रशोधन हुन नसक्दा ल्याण्डफिल्ड साइटमा फोहरको मात्र बढ्दै गएको छ । फोहरमैला व्यवस्थिात रूपमा प्रशोधन गर्नका लागि नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी एक बर्ष अगाडि नै विभिन्न ठाउँ भ्रमण गरिसकेका छन् । तर, ल्याडफिल्ड साइटको फोहर प्रशोधन गर्ने योजना प्रथामिकतामा पर्न सकेको छैन ।

नेपालगन्जका सरसफाई अभियान्त गोपाल गिरीले स्थानिय जनप्रतिनिधिहरूको इच्छा शक्ति नहँुदा ल्याण्डफिल्ड साइटमा फोहरमैला थुपार्ने मात्रै काम भैरहेको बताए । उनले भने, ‘फोहरबाट मोहर निकाल्न स्थानीय जनप्रतिनिधिको इच्छा नै छैन । त्यसकारण योजना अनुसार चल्न सकेको छैन, यदी स्थानीय जनप्रतिनिधिले चाहने हो भने, उपमहानगरपालिका आपैmले पनि फोहर प्रशोधन गर्न सक्छ ।’ ‘यसरी ल्याडफिल्ड साइटमा फोहरमात्रै थुपार्ने हो भने केही बर्षमै फोहरले ल्याण्डफिल साइट भरिएर नगरबासीले बिगतका जस्तै फोहरको चुनौती सामना गर्नु पर्ने आवस्था आउन सक्छ’, उनी भन्छन् ।

नेपालगन्ज उपमहानगरपालिका बाट अहिले दैनिक करिब २५ टन फोहर उत्सर्जन हुने गर्दछ । उक्त फोहर फाल्न ल्याण्डफिल्ड साइटमा ४ वटा सेल निर्माण गरिएको छ । जसमध्ये एउटा सेल करिब ५ बर्षमा भरिएको छ । यसरी हेर्दा अबको १५ बर्षमा ल्याण्डफिल्ड साइट भरिएर प्रयोगविहीन अवस्थामा पुग्ने देखिन्छ ।

नेपालगन्ज उपमहानगर–पालिकाका प्रमुख प्रशान्त बिष्टले ल्याण्डफिल्ड साइटमा फोहर प्रशोधन गर्नका लागि निजी कम्पनीसंग ६ महिना भित्रमा प्रक्रिया अगाडी बढाउने बताए ।

२०७५ सालमा सञ्चालनमा आएको ल्याण्डफिल्ड साइट सुरुको एक बर्ष मात्रै ठेकेदार कम्पनीले फोहर प्रशोधन गर्ने काम ग¥यो । त्यसपछि नेपालगन्ज उपहानगरपालिकालेको मातहतमा आएपछि करिब ५ बर्षदेखि फोहर बर्गीकरण गर्ने मेसिन बन्द रहेको छ । उपहानगरपालिकाले आर्थिक भारको कारण देखाउँदै जनशक्ति कटौती गरेपछि मेसिनबाट फोहर प्रशोधनको काम हुन नसकेको नेपालगन्ज उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसीले बताउँछन् ।

फोहर प्रशोधन नहुँदा ल्याण्डफिल्ड साइटमा फोहर छुट्याउने करोडौंको मेसिन पनि प्रयोग विहीन बनेको छ भने फोहर मिलाउने चेन डोजर पनि एक बर्ष देखि बिग्रिएर थन्किदा फोहर व्यवस्थापन गर्न झन् समस्या भैरहेको डोजर चालक बिनोद कुमार सिंहले बताउँछन् ।

नेपालगन्ज उपहानगरपालिका बाट उत्सर्जन भएको फोहर ल्याण्डफिल्ड साइटमा ५० बर्षसम्म फोहरमैला व्यवस्थापन तथा प्रशोधन गर्ने योजना छ । उक्त फोहर प्रशोधन गरी जैबिक मल उत्पादन गर्ने लक्ष्य समेत राखिएको छ । उक्त मल नै नेपालगन्ज उपमहानगरपालिकाको दिगो आम्दानीको स्रोत हुने आपेक्षा समेत रहेको छ ।

ल्याण्डफिल्ड साइटबाट मल तथा बिजुली उत्पादन गर्नका लागि उपहानगरपालिकाले कुनै निजी कम्पनीसंग सम्झौता गरेर अगाडी बढ्नु पर्ने बाँकेका संघीय सांसद समेत रहेका पूर्व नगरप्रमुख डा. धवल समशेर राणाको सुझाव छ ।

कुनै बेला नेपालगन्जमा फोहोर व्यवस्थापन गर्न नसक्दा जनप्रतिनिधिको टाउको दुखाई बनेको थियो । तर, ल्याण्डफिल साइट निर्माण भएपछि त्यसको दीर्घकालीन प्रयोगका लागि प्रशोधन सम्बन्धी कार्यमा उपमहानगरपालिकाले खासै चासो राखेको पाइँदैन ।

Previous Post

व्यापारिक योद्धाको अवसान

Next Post

मुग्लिन–पोखरा सडकः एघार करोड क्षतिपूर्ति वितरण

Next Post
मुग्लिन–पोखरा सडकः एघार करोड क्षतिपूर्ति वितरण

मुग्लिन–पोखरा सडकः एघार करोड क्षतिपूर्ति वितरण

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बालबालिकालाई सजायभन्दा सुधार र पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्छ : जिल्ला न्यायाधीश गौतम

बालबालिकालाई सजायभन्दा सुधार र पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्छ : जिल्ला न्यायाधीश गौतम

September 27, 2026
एकैवर्ष चार अर्ब कारोबार गर्दै वेष्टर्न

एकैवर्ष चार अर्ब कारोबार गर्दै वेष्टर्न

September 27, 2026
समृद्ध नेपालगन्जबारे बहस

समृद्ध नेपालगन्जबारे बहस

September 27, 2026
अविरल बर्षाले बढ्दै नदीको जलस्तर

अविरल बर्षाले बढ्दै नदीको जलस्तर

September 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version