For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, April 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

मानवबेचविखन रोकथामका लागि नेपाल र भारतका अधिकारीबिच समन्वयात्मक बैठक

byDainik Nepalgunj
August 24, 2024
in News, मुख्य समाचार
0 0
0
मानवबेचविखन रोकथामका लागि नेपाल र भारतका अधिकारीबिच समन्वयात्मक बैठक
Share on FacebookShare on Twitter

खुला सीमानाका कारण सीमा नाकाबाट भइरहेको मानवेचविखन रोकथामका लागि नेपाल र भारतका सुरक्षा अधिकारी लगायत विभिन्न सरोकारवालाबिच नेपालगन्जमा समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

बाँके युनेस्को क्लब र अपच्र्युनिटी भिलेज नेपालले संयुक्त रूपमा सो बैठकको आयोजना गरेको थियो ।

बैठकमा सहभागि दुबै देशका सुरक्षा अधिकारीहरू, स्थानीय सरकारी प्रतिनिधिहरू, नागरिक समाजका संगठन र सामाजिक कार्यकर्ताहरूले मावबेचविखन रोक्न दुबै देशविच समन्वय, सहकार्य र सहयोग आदान प्रदानको आवश्यकतामा जोड दिएका छन् ।

बैठकको अध्यक्षता गर्दै अपच्र्युनिटी भिलेज नेपालका कार्यकारी निर्देशक एन्टोनिया सुसाइले मानवबेचविखन गम्भीर अपराध भएकोले सो रोक्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

बाँके जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङले मानव बेचबिखनलाई निष्तेज गर्न समाजमा जनचेतना बढाउनुका साथै रोजगारका अवसरहरू प्रदान गर्नुका साथै ठोस योजना बनाएर सबै सरोकारवाला लाग्नु पर्ने बताउनुभयो ।

भारतको रुपैडिहा प्रहरी चौकीका प्रहरी उपनिरीक्षक आशिष कुमार सिंहले खुला सिमानाका कारण बढिरहेको मानव बेचबिखन रोक्न भारतले हर प्रकारको सहयोग गर्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाँकेकी प्रहरी निरीक्षक शिवा थापाले मानव बेचबिखन विरुद्ध लड्ने एकमात्र उपाय भनेको सबै सम्बन्धित अधिकारीहरू र गैर–सरकारी संस्थाहरूले मिलेर काम गर्नु हो भन्नुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाको मानव बेचबिखन विरुद्धको स्थानीय समन्वय समितिका अधिकारी आशा शाहीले मानवबेचविखनमा परेकालाई फर्काउन ठुलो चुनौती बनेको बताउनुभयो ।

नेपालगन्ज २ का वडाध्यक्ष मनोज श्रेष्ठले गरिबी, बेरोजगारी र भारत–नेपाल सिमानाको कमजोर सुरक्षा प्रणाली मानव बेचबिखनको मुख्य कारण भएको जनाउँदै युवतीहरू र महिलाहरूका लागि रोजगारीका अवसरहरूको सिर्जना गर्नुका साथै भारत–नेपाल सिमानामा कडा सुरक्षा प्रणाली आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बाँके युनेस्को क्लबका प्राविधिक सल्लाहकार साजिद अलि सिद्दिकी, अपच्र्युनिटी भिलेज नेपालका कार्यक्रम संयोजक सत्यनारायण यादव, वडा प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक गोपाल जेठारा, देहात संस्था भारतका हसन फिरोज लगायतले पनि मानवबेचविखन रोक्न आ आफ्नो सुझाव दिनु भएको थियो ।

बैठकमा जिल्ला युवा क्लब नेटवर्क, बाँके युनेस्को क्लब, माइती नेपाल, टिनी ह्यान्ड, शक्ति समूह, साथी संस्था, आफन्त नेपाल र सहयात्री नेपालका प्रतिनिधिहरू समेतको उपस्थिति रहेको थियो ।

Previous Post

राप्ती खानेपानी आयोजना सञ्चालनमा ढिलाइ

Next Post

बुलबुलियामा सरसफाई

Next Post
बुलबुलियामा सरसफाई

बुलबुलियामा सरसफाई

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बर्माले गरे सडक शिलान्यास

बर्माले गरे सडक शिलान्यास

April 9, 2026
पत्रकार महासंघ बाँकेमा ‘डुडुवा सभाहल’

पत्रकार महासंघ बाँकेमा ‘डुडुवा सभाहल’

April 9, 2026
सुरु भयो पौवा स्वाद उत्सव

सुरु भयो पौवा स्वाद उत्सव

April 9, 2026
श्रममन्त्रीलाई पदमुक्त गर्ने प्रधानमन्त्रीको निर्णय

श्रममन्त्रीलाई पदमुक्त गर्ने प्रधानमन्त्रीको निर्णय

April 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version