For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : लिजा कसले कति अंक पाए ?

byDainik Nepalgunj
August 25, 2024
in News, मुख्य समाचार
0 0
0
बाँके : लिजा कसले कति अंक पाए ?
Share on FacebookShare on Twitter

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको लिजाको नतिजा गुणस्तर परीक्षण नतिजा सार्वजनिक गरेको छ । जस अनुसार, बाँकेमा सबैभन्दा बढी अंक डुडुवा गाउँपालिकाले प्राप्त गरेको छ ।

आर्थिक वर्ष २०७९–०८० को लिजाको नतिजा गुणस्तर परीक्षण क्रममा बाँकेका आठ स्थानीय तह मध्ये डुडुवा गाउँपालिकाले ८५ अंक प्राप्त गरेको छ । कोहलपुर नगरपालिकाले ८१ अंक, खजुरा गाउँपालिकाले ७७.५० अंक, जानकी गाउँपालिकाले ७६.५० अंक, बैजनाथ गाउँपालिकाले ७३.२५ अंक प्राप्त गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको नतिजामा उल्लेख छ ।

त्यस्तै, राप्तीसोनारी गाउँपालिकाले ७०.५० अंक, नरैनापुर गाउँपालिकाले ६७.२५ अंक, नेपालगन्ज उपमहानगरपालिकाले ६४.७५ अंक प्राप्त गरेका छन् ।

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनको लागि तय भएका विभिन्न दश वटा क्षेत्रका १०० वटा सूचकमा आधारित भएर नीति तथा कार्यक्रम, गाउँसभा तथा कार्यपालिका बैठक सञ्चालन, विभिन्न कार्यक्रम सञ्चालन लगायतका क्रियाकलापहरुमा समन्वयात्मक किसिमले कार्ययोजना सहित कार्य सम्पादन गरेमा उत्कृष्ठ नजिता र अपेक्षित उपलब्धी हासिल गर्न सकिने स्थानीय तहका कर्मचारी बताउँछन् ।

स्थानीय तहको कार्य–प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उदेश्यले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन गरिने मन्त्रालयले जनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लिजाको गुणस्तर परीक्षणको क्रममा उत्कृष्ट तीन नगरपालिका र तीन गाउँपालिकालाई सम्मान गरेको छ । लिजाको नतिजा गुणस्तर परीक्षणको क्रममा देशभर नगरपालिकातर्फ धादिङको निलकण्ठ नगरपालिकाले ९२.५० प्रतिशत अंक प्राप्त गर्दै प्रथम, रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ९२.०० प्रतिशत अंक प्राप्त गर्दै दोस्रो र चितवनको रत्ननगर नगरपालिकाले ९१.५० प्रतिशत अंक प्राप्त गर्दै तेस्रो भएको उल्लेख छ ।

गाउँपालिकातर्फ धादिङकै बेनिघाट रोराङ गाउँपालिकाले ८७.२५ प्रतिशत अंक प्राप्त गर्दै प्रथम, गुल्मीको रुरुक्षेत्र गाउँपालिका र सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाले ८७.०० अंक प्राप्त गर्दै दोस्रो भएका हुन् ।

Previous Post

निगुरो व्यापार: लगानी बिना नै लोभलाग्दो आम्दानी

Next Post

नेपालगञ्जका चोकचोकमा जुम्लाका स्याउ

Next Post
नेपालगञ्जका चोकचोकमा जुम्लाका स्याउ

नेपालगञ्जका चोकचोकमा जुम्लाका स्याउ

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेको सोनारीमा ‘हाइटेक’ नर्सरी निर्माण

बाँकेमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी

April 11, 2026
बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

शून्य बाँकी फाइल अभियान

April 11, 2026
पाँच शय्याको आधारभूत अस्पताल सञ्चालन

पाँच शय्याको आधारभूत अस्पताल सञ्चालन

April 11, 2026
नेतृत्व छनोट प्रक्रियामा संघ

नेतृत्व छनोट प्रक्रियामा संघ

April 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version