For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लुम्बिनी बौद्ध विश्वविद्यालय र सिद्धार्थ हस्पिटालिटीको सहकार्य

byDainik Nepalgunj
August 28, 2024
in News, मुख्य समाचार
0 0
0
लुम्बिनी बौद्ध विश्वविद्यालय र सिद्धार्थ हस्पिटालिटीको सहकार्य
Share on FacebookShare on Twitter

 लुम्बिनी बौद्ध विश्वविद्यालय र सिद्धार्थ बिजिनेस  ग्रुप अफ हस्पिटालिटी अन्तर्गतको सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटीबीच ब्याचलर इन् हस्पिटालिटी एण्ड् टुरिजम म्यानेजमेन्ट (बिएचटिएम) अध्ययन गर्ने विद्यार्थीलाई बौद्ध दर्शनसमेतको सैद्धान्तिक र व्यवहारिक ज्ञानका साथ पढ्दै कमाउँदै गर्ने अवसर प्रदान गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ ।

कार्यक्रममा उपस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्यले बौद्ध दर्शनका विविध आयामहरुमा अध्ययन, अनुसन्धान र सहकार्य गर्ने उद्देश्यका लागि प्रतिष्ठित सिद्धार्थ बिजिनेस ग्रुपसँग सहकार्य सम्झौता सम्पन्न भएकोमा खुशी व्यक्त गरे । यसप्रकारको सहकार्यबाट विश्वविद्यालयले अझ धेरै प्राज्ञिक विशिष्टता हाँसिल गर्दै सक्षम र सबल जनशक्ति उत्पादन हुने र समग्र व्यवसायिक क्षेत्रले लाभ प्राप्त गर्ने अपेक्षा राखिएको उनले बताए ।  

“अध्ययन पूरा गरिसक्दा यस क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन होस् भन्ने हाम्रो चाहना हो, प्लस टुपछि उच्च शिक्षाका लागि प्रत्येक वर्ष ठूलो संख्यामा विद्यार्थीहरु विदेश पलायन भैरहेका छन् । यस सहकार्यमार्फत विद्यार्थीहरुले पढ्दै कमाउँदै गर्न पाउने भएकाले उनीहरुलाई केही हदमा भए पनि स्वदेशमै रोक्न सकिनेमा हामी विश्वस्त छौँ ।” सिद्धार्थ बिजिनेस ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपानेले भने ।

विद्यार्थीले चार वर्षे कोर्समा पहिलो सेमेस्टरमा बौद्ध दर्शनसँगै होटल व्यवस्थापनबारे आधारभूत ज्ञान लिनेछन् । दोस्रो सेमेस्टरदेखि उनीहरुले पढ्दै पैसा कमाउन सक्ने गरी कोर्स डिजाइन गरिएको सिद्धार्थ बिजिनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण प्रसाद न्यौपानेले जानकारी दिए । यस कोर्समा विद्यार्थीहरुले पर्यटन व्यवस्थापन पनि पढ्न पाउनेछन् ।

“विद्यार्थीले पढाइका लागि गर्ने कुल खर्चमध्ये अधिकांश खर्च पढाइ पूरा गर्दा रिकभर गर्न सकुन् भन्ने हाम्रो उद्देश्य हो, सोहीअनुसार कोर्स पनि डिजाइन गरिएको छ”, सिइओ न्यौपानेले भने, “विद्यार्थीहरुले सिद्धार्थ हस्पिटालिटी अन्तर्गतका विभिन्न होटल, रिसोर्ट एवं क्याफेमा प्रयोगात्मक कक्षा लिँदै कमाउन सक्नेछन् ।”

विश्वविद्यालयअन्तर्गत पर्यटन तथा आतिथ्य  विषय समितिका अध्यक्ष डा. श्रीप्रसाद भट्टराईले विद्यार्थीको ज्ञान, सीप र व्यवहार तीन वटै पक्षको प्रभावकारी सिकाइ र मुल्याङ्कन हुने गरी कोर्स डिजाइन गरिएको  बताए । उनी भन्छन्, “पहिलो वर्ष ४० जना विद्यार्थीबाट कोर्स सुरुआत गर्दैछौँ, हस्पिटालिटी क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने र स्वदेशमै उनीहरुलाई टिकाइ राख्नका लागि इन्स्टिच्यूटसँग सहकार्य गरिएको हो ।”

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई पढ्नका लागि बैंकबाट कर्जा प्रवाहका लागि सहजीकरण समेत  गरिदिने र उनीहरुले पढाइका अवधिमा कमाएको पैसा किस्ताका रुपमा तिर्न पनि सक्ने गरी योजना बनाइएको सिद्धार्थ बिजिनेस ग्रुपका सिइओ न्यौपानेले उल्लेख गरे । “विद्यार्थीहरुको प्रयोगात्मक कक्षाको आवद्धताका आधारमा क्रेडिट आवर गणना हुन्छ र थप समय काम गरी वर्किङ आवरका आधारमा कमाउन सक्नेछन्”, उनले भने ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा विश्वविद्यालयका तर्फबाट मानविकी तथा समाजशास्त्र विभागका डिन प्रा.डा. हरिशरण चंखु र इन्स्टिच्युटका तर्फबाट सिद्धार्थ बिजिनेस ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपानेले हस्ताक्षर गरेका हुन् ।  

हस्पिटालिटी क्षेत्रमा नेपालको लोकप्रिय ब्राण्ड सिद्धार्थसँग  सहकार्य गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै सिद्धार्थ ग्रुपअन्तर्गत  अन्तर्राष्ट्रियस्तरको गुणस्तरीयता, चेन होटल, पाँच तारे होटलसहितको सुविधालगायतका विशेषताको उच्च मूल्यांकन गरी सहकार्य गरिएको विश्वविद्यालयका डिन प्रा.डा. हरिशरण चंखुले बताए ।

सो कार्यक्रममा विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार डा. तिलकराम आचार्यलगायत् प्राध्यापक, पदाधिकारी र वरिष्ठ कर्मचारी तथा सिद्धार्थ इन्स्टिच्युटका तर्फबाट सिद्धार्थ बिजिनेस ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपाने, उपाध्यक्ष कृष्ण प्रसाद भण्डारी, महासचिव मुक्तिराम भण्डारी, प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपाने लगायत सिद्धार्थ हस्पिटालिटी र सिद्धार्थ इन्स्टिच्युटका वरिष्ठ कर्मचारीहरूको उपस्थिति थियो ।

Previous Post

ऐन विपरीत कर्मचारी सरुवा गरिएको भन्दै मुख्यमन्त्री कार्यालयमा उजुरी

Next Post

नेपालगञ्जको सरसफाई र वातावरणमा सरोकारवालाको भूमिका

Next Post
नेपालगञ्जको सरसफाई र वातावरणमा सरोकारवालाको भूमिका

नेपालगञ्जको सरसफाई र वातावरणमा सरोकारवालाको भूमिका

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने

कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने

April 30, 2026
लुम्बिनी प्राविधिक विश्वविद्यालयका समस्या समाधानमा पहल गर्ने सुनारको प्रतिबद्धता

लुम्बिनी प्राविधिक विश्वविद्यालयका समस्या समाधानमा पहल गर्ने सुनारको प्रतिबद्धता

April 30, 2026
पैसा नहुने नागरिकले पनि स्वास्थ्य सेवा पाउन् : सुनार

पैसा नहुने नागरिकले पनि स्वास्थ्य सेवा पाउन् : सुनार

April 30, 2026
शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

April 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version