अनिश्चित जस्तो बन्दै गैरहेको नेपाल पत्रकार निर्वाचन आगामी निर्वाचन तय भएको छ ।
महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले दिएको जानकारी अनुसार, आगामी असोज ५ गते देशभर एकसाथ जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको हो ।