For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Entertainment

सिंगारिंदै नेपालगन्ज, सुनसान ‘हनुमान’

byDainik Nepalgunj
January 22, 2024
in Entertainment, Movie, News
0 0
0
सिंगारिंदै नेपालगन्ज, सुनसान ‘हनुमान’
Share on FacebookShare on Twitter

शुक्रवार नेपालगन्जमा पहिलो घुम्ने जोकसैलाई लाग्नसँग सक्छ, केही विशेष हुँदैछ । सहर सिंगारिन थालिएको दृष्यलाई सदरलाइन त्रिभुवन चोकले आकर्षित गर्नसक्छ । साँच्चिकै मनोरम लाग्ने सिंगारपटार चाहिं किन ? सजिलो उत्तर हो, २ सय किलोमिटर पर भारतमा तीनदिन पछि हुँदै गरेको राम मन्दिर उद्घाटनको उत्सव ।

अयोद्धामा राम मन्दिर उद्घाटनदेखि प्राणप्रतिष्ठासम्मका बहुआयामिक अर्थ र प्रभाव छन् । त्यसैमध्यको एउटा अर्थ खोज्न दैनिक नेपालगन्ज संवाददाता शुक्रवार सिनेरोयल पुग्यो । पहिलो दिनको पहिलो शो फिल्म हेर्न पुगेका संवाददाताको रुचिसँग राम मन्दिरको के साइनो ? पाठकलाई लाग्नु स्वाभाविक हो । तर, साइनो छ ।

मर्यादा पुरुषोत्तम रामको चर्चामा छुट्नै नहुने पात्र हुन्, हनुमान । तिनै हनुमानको तिलस्मी कथामा आधारित भारतीय चलचित्र ‘हनुमान’ले यतिबेला राम मन्दिरको प्राण प्रतिष्ठासँगै चलचित्रको प्रतिष्ठा उचालिरहेको छ । अयोद्धामा राम मन्दिर उद्घाटनभन्दा ठिक १० दिनअघि रिलिज यो चलचित्रले सामान्य लगानी र सामान्य कलाकारका भरमा असामान्य व्यापार गरिरहेको छ ।

सिने पत्रकारका अनुसार, समकालीन सुपर हिरो कथाको साथमा भक्तिपूर्ण कथा कथनको परम्परागत विधालाई मिलाएर ‘हनु मान’ सिनेम्याटिक परिदृश्यमा एक अद्वितीय थपको रूपमा उभिएको छ ।

तेजा सज्जाको शीर्षक चरित्रको चित्रणले एक अभिनेताको रूपमा उनको बहुमुखी प्रतिभालाई देखाएको छ । लक्ष्यविहीन युवाको लापरवाह आचरण र भावनात्मक दृश्यहरूको लागि आवश्यक गुरुत्वाकर्षण बीचको उनको निर्बाध संक्रमणले प्रशंसनीय दायरा झल्काउँछ । सज्जाको सुपरहिरोको चित्रण विश्वासयोग्य मात्रै होइन तर सावधानीपूर्वक शैलीले पनि फिल्मको समग्र अपीलमा थपिएको छ ।

‘हामीलाई लागेको थियो आज यो चलचित्रको पहिलो शो हाउसफुल हुनेछ,’ एकसातापछि मात्रै नेपालगन्जमा भित्रिएको पहिलो शोको टिकट संख्याबारे सोधिएको प्रश्नमा सिनेरोयलका चिफ अपरेशन अफिसर रितेश श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘तर, सोचेजस्तो पटक्कै भएन ।’ आफुलाई आश्चर्य लागेको प्रतिक्रिया दिंदै उनले निराशाजनक नहोला भन्ने चाहिं लागेको बताए । ‘नेपालगन्ज वा बाँकेवासीमात्रै होइन, सिमापारिबाट पनि यो फिल्म हेर्न दर्शक आउने सम्भावना छ,’ श्रेष्ठले भने ।

‘हनुमानले भक्ति र सुपरहीरोवादको क्षेत्रलाई सफलतापूर्वक नेभिगेट गर्दछ, एक स्फूर्तिदायी सिनेमाई अनुभव प्रदान गर्दछ,’ फिल्मका समीक्षकहरुले भनेका छन्, ‘तेजा सज्जाको आकर्षक प्रदर्शन, प्रशान्त वर्माको दूरदर्शी निर्देशन, र कलाकार र टोलीको सहयोगी प्रयासले फिल्मको समग्र अपीलमा योगदान पु¥याएको छ ।’ सिनेरोयलका चिफ अपरेशन अफिसर रितेशले पनि यीनै कुरामा विश्वास गर्दै भने, ‘एक मनमोहक कथाको साथ, हनुमानले भारतीय सिनेमाको विकसित परिदृश्यमा प्रशंसनीय स्थान कमाइसकेकाले नेपाली दर्शकले उपेक्षा गर्छन् कसरी ठान्नु ?’

हुनपनि त्यस्तै भयो । पहिलो शो भन्दा दोस्रो शोमा दर्शक संख्या दोब्बरबढी भयो । सिनेरोयलका चिफ मार्केटिङ अफिसर सौगातबिक्रम शाहले साँझ दैनिक नेपालगन्जसँगको कुराकानीमा उत्साहजनक कुरा सुनाए । ‘सायद हल्ला कम भयो की ? बिस्तारै दर्शकले जानकारी पाएर आउने क्रम बढेको जस्तो लागेको छ,’ सौगातले शनिवारका शो चाहिं उत्साहजनक हुने विश्वास व्यक्त गर्दै भने ।

फिल्मको क्लाइम्याक्स, विशेष गरी अन्तिम बीस मिनेटले प्रभावलाई उच्च पार्छ, लेखकको कथा कथन क्षमता देखाउँछ । भगवान हनुमानसँग सम्बन्धित दृश्यहरू राम्रोसँग प्रस्तुत गरिएको छ, जसले सुपरहीरो कथामा आध्यात्मिक आयाम थपेको छ । ‘बालबालिकालाई आध्यामिक चेतना प्रदान गर्न यो फिल्मले राम्रो गाइडलाइन गर्छ,’ सिनेरोयलका चिफ अपरेशन अफिसर रितेश र चिफ मार्केटिङ अफिसर सौगात एकसाथ दर्शकलाई सिनेमा हलसम्म ल्याउन योजना बनाइरहँदा भने, ‘उनीहरुका लागि प्याकेजनै बनाउने की भनेका छौं ।’ उनीहरुको योजना हो, परिवारलाईनै सिनेरोयल निम्त्याउने ।

गौरा हरि, अनुदीप देव, र कृष्ण सौरभका गीतहरू प्रस्तुत गरिएको सांगीतिक रचनाले कथासँग निर्बाध रूपमा एकीकरण गर्दछ । गौरा हरिको ब्याकग्राउन्ड स्कोरले फिल्मको भावनात्मक प्रतिध्वनिमा योगदान गर्दै मुख्य दृश्यहरूलाई बढाउँछ । सीमित बजेटमा भव्य भिजुअलहरू सिर्जना गर्नका लागि कला विभागको सावधानीपूर्वक काम र भिएफएक्स टोलीको प्रशंसनीय प्रयासहरू विशेष उल्लेखको योग्य छन् । ‘परिवारनै बसेर निर्धक्क हेर्न सक्ने, मिल्ने फिल्म भएकाले पनि प्याकेजबारे सोंचिएको’, रितेशको भनाइ छ ।

रितेश–सौगातको प्याकेजले काम त गर्लानै, तीन दिनपछिको राम मन्दिर प्राण प्रतिष्ठाका लागि निकै कम तापक्रममा पनि उच्च तापमानमा तातेको बाँकेका लागि दैलौमै रामभक्त हनुमानको तिलस्मी सिनेमास्कोप कथा हेर्ने मौकालाई पनि दर्शकका रुपमा पक्कै नगुमाउलान् ! मर्निङ शोज् द डे भनेजस्तै आज शनिवारले त्यो संकेत देला ?

Previous Post

नेपालगन्जमा चोरी गर्ने तीनजना पक्राउ

Next Post

सकियो आदर्श ‘स्पोर्ट्स वीक’, ग्रीन हाउसलाई उपाधी

Next Post
सकियो आदर्श ‘स्पोर्ट्स वीक’, ग्रीन हाउसलाई उपाधी

सकियो आदर्श ‘स्पोर्ट्स वीक’, ग्रीन हाउसलाई उपाधी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कश्यप ऋषिको मूर्ति प्रतिस्थापित गर्दै वैश्य समाज

कश्यप ऋषिको मूर्ति प्रतिस्थापित गर्दै वैश्य समाज

April 23, 2026
महासंघ आन्दोलित, मुख्यमन्त्रीले भने ‘बजेट कार्यान्वयन हुन्छ’

महासंघ आन्दोलित, मुख्यमन्त्रीले भने ‘बजेट कार्यान्वयन हुन्छ’

April 23, 2026
दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने

नेपाली लुट्दै अवैध मुद्रा सटही, फन्दामा कारोबारी

April 23, 2026
बाँके एसपी ‘सर्वोत्कृष्ट प्रहरी’

बाँके एसपी ‘सर्वोत्कृष्ट प्रहरी’

April 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version