For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, July 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    क्रुर समयको लयहिन संवादः २

    क्रुर समयको लयहिन संवादः २

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

डुडुवामा नयाँ पुल निर्माण भएपछि आवागमन सहज

byDainik Nepalgunj
September 4, 2024
in News, मुख्य समाचार
0 0
0
डुडुवामा नयाँ पुल निर्माण भएपछि आवागमन सहज
Share on FacebookShare on Twitter

नेपालगञ्ज–बघौडा हुलाकी सडकअन्तर्गत बाँकेको डुडुवा गाउँपालिका–४ स्थित डुडुवाखोलामा पुल निर्माण भएपछि सवारी आवागमन सहज भएको छ । यसबाट डुडुवाखोलामा जीर्ण अवस्थामा रहेको साँघुरो पुलमा वारपार गर्न पालो पर्खिनुपर्ने बाध्यता हटेको छ । यसअघि पुल साँघुरो भएका कारण एकतर्फी मात्र सवारीसाधनले पुल वारपार गर्नुपर्ने अवस्था थियो ।

डुडुवामा दुई लेन फराकिलो नयाँ पुल बनेपछि सवारीसाधन आवागमनमा सहज भएको नरैनापुर–३ निवासी ताजमोहम्मद खानले बताउनुभयो । नयाँ पुल सञ्चालनमा आएपछि समयको बचतसँगै दुर्घटनाको जोखिम हटेको उहाँको भनाइ छ । यो पुलको निर्माण तोकिएको समयभन्दा करिब छ महिनाअघि नै सम्पन्न भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले बताउनुभयो । आगामी पुस महिनासम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनी नारायणम निर्माण सेवा प्रालि नेपालगञ्जले गत असारभित्रै सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार, हुलाकी सडकअन्तर्गत यसअघि निर्माण गरिएको पुल साँघुरो भएपछि नयाँ पुल निर्माण गरिएको हो । नयाँ पुल दुवैतर्फ एक दशमलव ७५ मिटर पदमार्गसहित ११ मिटर चौडाइको छ । दुई स्पान रहेको पुल ६६ मिटर लामो छ । पुल निर्माण २०८१ पुस ४ गते सम्पन्न गर्नेगरी २०७९ असार ५ गते सम्झौता भएको थियो । निर्माण कम्पनीले निर्धारित समयभन्दा छ महिनाअघि २०८१ असार २३ गते नै निर्माण सम्पन्न गरेको हो । रु १० करोड ७१ लाखमा पुल निर्माण हुने सम्झौतामा उल्लेख भए पनि रु १० करोड ४३ लाखमा काम सम्पन्न भएको आयोजना प्रमुख भण्डारीले बताउनुभयो ।

यो पुल निर्माण भएपछि बाँकेको डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकासहित नेपालगञ्ज सिधनिया हुँदै अगैयास्थित पूूर्व–पश्चिम राजमार्ग पुग्ने नागरिकलाई आवागमनमा सहजता भएको राप्ती सोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारूले बताउनुभयो ।

नेपालगञ्ज–बघौडा सडकको पुष्पलाल चोकबाट डुडुवाखोला पुलसम्मको १० किलोमिटर सडकखण्ड स्तरोन्नति भएको छ । सडकखण्डमा दुवैतर्फ सडक विस्तार गरी कालोपत्र भएपछि सवारीको चाप पनि बढ्दै गएको छ । नेपालगञ्जबाट राप्ती नदी तरेर राप्तीसोनारीको फत्तेपुर, विनौना बैजापुर हुँदै अगैयासम्मको हुलाकी सडकको दूरी छोटो भएका कारण नेपालगञ्जबाट पूर्वपश्चिम राजमार्गको कोहलपुर हुँदै अगैयासम्म जाने सवारी साधनहरूले विकल्पमा यो सडक प्रयोग गर्दै आएको राप्ती सोनारीका अगुवा तुलसी थारूले बताउनुभयो ।

नेपालगञ्जदेखि राप्तीपारी हुँदै अगैयासम्म सडकको दूरी करिब ३५ किलोमिटर छ भने कोहलपुरबाट पूर्वपश्चिम राजमार्गको बाँके राष्ट्रिय निकुञ्ज हुँदै अगैया पुग्नका लागि करिब ६१ किलोमिटरको दूरी छ । दूरी छोटो पर्ने भएकाले सवारीसाधनले अगैयासम्म पुग्नका लागि डुडुवा पुल हुँदै राप्तीपारीकै सडक रोज्ने गरेका छन् ।

Previous Post

भारतको पवित्र सहर जहाँ हजारौँ मानिस मृत्युवरण गर्न जान्छन्

Next Post

रुकुमपश्चिमका किसानलाई दूधमा १५ लाख अनुदान

Next Post
रुकुमपश्चिमका किसानलाई दूधमा १५ लाख अनुदान

रुकुमपश्चिमका किसानलाई दूधमा १५ लाख अनुदान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘समावेशी बजेट कानुनबाटै बाध्यकारी हुनुपर्छ’

‘समावेशी बजेट कानुनबाटै बाध्यकारी हुनुपर्छ’

July 1, 2026
राप्तीसोनारीमा भूमि सेवा सुरु

राप्तीसोनारीमा भूमि सेवा सुरु

July 1, 2026
पैसाको अभावमा कारावास बसेका बयोवृद्ध कैदी सहयोगबाट रिहाई

पैसाको अभावमा कारावास बसेका बयोवृद्ध कैदी सहयोगबाट रिहाई

July 1, 2026
लागुऔषधविरुद्ध प्रहरी कारबाही

लागुऔषधविरुद्ध प्रहरी कारबाही

July 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version