For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 22, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेमा रगत अभाव

byDainik Nepalgunj
September 14, 2024
in News, मुख्य समाचार
0 0
0
गर्मीसँगै रगतको अभाव
Share on FacebookShare on Twitter

‘गत हप्ता निकै असहज भयो’, नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख रेग्मीले भने, ‘पछिल्ला दिन रक्तदान भएको दिन सहज आपूर्ति हुन सक्छ अन्य दिन मागको सम्बोधन गर्न सकेका छैनौं ।’

पश्चिम नेपालबाटै उपचारका लागि बिरामी आउने, बाँकेमात्रै नभई कुनै दुर्घटना भैहाले पश्चिमका अन्य जिल्लाबाट पनि रेफर भई बिरामी आउने बाँकेमा रगतको स्कट भने शुन्य प्रायः रहने गरेको छ । ‘विभिन्न समूहको गरी ४०÷५० पिन्ट भन्दा बढी रगत स्टकमा छैन’, रक्त सञ्चार केन्द्र प्रमुख रेग्मी भन्छन्, ‘माग गरेको रगत समूह नहुँदा बिरामीका आफन्तलाई नै रक्तदान गर भन्नु पर्ने अवस्था छ ।’

रगत आवश्यक पर्ने बिरामीका आफन्तले पनि हत्तपत्त रक्तदान गर्न खोज्दैनन् । रक्तदान गर्नेले केन्द्रमा आवश्यक समूहको रगत नरहेमा रक्तदान गर्दा पनि माग गरेको समूहका रगत पाउने आवस्था छैन । त्यसले गर्दा सामाजिक सञ्जालमा पछिल्ला दिन रगत समूह उल्लेख गरेर नै रक्तदानको आव्हान गरिएको हो ।

त्रैमासिक रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएका जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुके गत बुधबार रक्त सञ्चार केन्द्र पुग्दा रगतको निकै अभाव रहेको पाएका बताउँछन् ।

नियमित रक्तदान कार्यक्रम नहुँदा रगतको अभाव हुने गरेको रक्त सञ्चार केन्द्र प्रमुख रेग्मी बताउँछन् । ‘रगतको माग बढ्दो छ, तर रक्तदाता त्यस अनुसार नबढ्दा समस्या हुने गरेको हो’, उनी भन्छन् ।

‘कुनै जोखिम आइहाले स्कट गर्ने भन्दा पनि दैनिक रगतको मागको आपूर्ति गर्न नै समस्या भएको छ’, रक्त सञ्चार केन्द्र प्रमुख रेग्मी भन्छन्, ‘कुनै समूहको रगत अभाव हुँदा नियमित रक्तदाताको तथ्यांक हेरेर समेत रक्तदानका लागि बोलाउनु गरेका छौं ।’

रगत अभाव हुन नदिन सामाजिक सञ्जालमा रक्तदानका लागि पटक–पटक आह्वान गर्ने गरिएको केन्द्रले जनाएको छ । नेपालगन्ज, खजुरा र कोहलपुर गरी बाँकेमा दैनिक कम्तीमा ८० देखि एक सय पिन्ट रगत माग हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ । बाँकेमा कम्तीमा एक हजार पिन्ट रगत स्टकमा हुने हो भने समस्या नहुने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।

थालेसिमिया, सिकलसेलका बिरामीलाई नियमितरुपमा रगत उपलब्ध गराउनुपर्ने भएकाले पनि नियमित रगतको माग अत्यधिक रहेको रक्तसञ्चार केन्द्रले जनाएको छ । ठूलो घटना वा दुर्घटना भएको अवस्थामा आवश्यक रगत आपूर्तिका लागि रक्तसञ्चार केन्द्रमा अहिले रगतको पर्याप्त स्टक नरहेकाले चिन्ता बढाएको केन्द्रका प्रमुख रेग्मीको भनाइ छ ।

केही संस्थाहरुले रक्तदान कार्यक्रम गर्ने जानकारी दिएकाले केही दिन माग धान्न सकिने केन्द्र प्रमुख रेग्मी बताउँछन् । मानव धर्म सेवा समाज, खजुराको धौलागिरी विद्यालय, संविधान दिवसमा कर्मचारीहरु, ४ गते लायन्स क्बले रक्तदान गर्न लागेको उनले जानकारी दिए ।

गत आ.व.मा १९ हजार पिन्ट रगत वितरण

नेपालगन्ज स्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले नेपालगन्ज, कोहलपुर र खजुराका अस्पतालमा रगत उपलब्ध गराउँदै आएको छ । खजुरा र कोहलपुरमा छुट्टै वितरण केन्द्र स्थापित भएपनि नेपालगन्जबाटै त्यहाँ रगतको आपूर्ति हुने गरेको छ ।

गत आर्थिक बर्ष २०८०÷८१ मा १९ हजार ९ सय ९३ पिन्ट रगत सप्लाई गरिएको प्रादेशिक रक्तसञ्चार केन्द्रले नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिएका छन् । उक्त आ.व.मा १३ हजार भन्दा बढी रगत संकलन भएको थियो । ‘संकलित रगतबाट त्यसका आवश्यक पर्ने विभिन्न कम्पोनेन्ट छुट्याएर समेत वितरण हुने भएकाले संकलन भन्दा वितरण बढी हुने गरेको छ’, रेग्मीले भने ।

रक्तसञ्चार केन्द्रका अनुसार केन्द्रले आर्थिक वर्ष २०७८÷७९ मा १६ हजार सात सय ८७ पिन्ट रगत वितरण गरेको थियो भने २०७९÷८० मा १८ हजार सात
सय ५७ पिन्ट रगत वितरण गरेको थियो ।

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

दसैँको आगमनसँगै बढ्यो मूर्तिकारको व्यस्तता

Next Post
दसैँको आगमनसँगै बढ्यो मूर्तिकारको व्यस्तता

दसैँको आगमनसँगै बढ्यो मूर्तिकारको व्यस्तता

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

March 22, 2026
राप्तीसोनारीको बर्फानी बाबा मन्दिरमा खानेपानी व्यवस्था

आज विश्व जल दिवस : ‘लिक्विड हार्मोनी’ दोस्रो संस्करण आयोजना हुँदै

March 22, 2026
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
नौबस्ता : अझै सम्पर्कविहीन १२ बालबन्दी

हिरासत व्यवस्थापन र कैदीबन्दीको मानव अधिकारमा सुधार आवश्यक

March 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version