For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, November 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    त्रिशूली सङ्लियो, सङ्लिएन मन

    त्रिशूली सङ्लियो, सङ्लिएन मन

    शान्ति सम्झौताको २० वर्ष : पीडितले न्याय कहिले पाउने?

    शान्ति सम्झौताको २० वर्ष : पीडितले न्याय कहिले पाउने?

    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बैकुण्ठधामका लागि दलको प्रतिबद्धता

byDainik Nepalgunj
September 29, 2024
in News, मुख्य समाचार
0 0
0
बैकुण्ठधामका लागि दलको प्रतिबद्धता
Share on FacebookShare on Twitter

बाँकेको राप्ति नदिमा बैकुण्ठधाम सिधनियाघाट निर्माणार्थ संचालन हुने बैकुण्ठधाम आध्यात्मिक महोत्सवलाई सफल बनाउन बाँकेका सबै राजनीतिक दलहरुले सामुहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह समितिको आयोजनामा शनिबार भएको सामुहिक बैठकमा बोल्दै बाँकेका सबै राजनीतिक दलका प्रमुखहरुले महोत्सव सफल बनाउन आफुहरुले कुनै पनि कसर बाँकी नराख्ने बताएका हुन् । उनीहरुले सम्मानपूर्ण सद्गतिको साझा थलोका रूपमा बाँकेको राप्ती नदी तटमा बैकुण्ठधाम स्थापनामा आफ्नो दल र आफुहरुले कुनै पनि विषय तथा मुद्दाहरुमा सहयोग गर्ने र सबैलाई सहयोगका लागि लागि पर्ने बताएका हुन् ।

नेपाली काँग्रेस बाके जिल्ला प्रतिनिधि रेनु सिहले सामाजिक संजालमा आएका नकारात्मक कुराहरुलाई चिरफार गर्दै अगाडी बढनु पर्ने बताइन् । नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङले भने, ‘तपाईहरु भन्नुस् राजनीतिक दलले के के सहयोग गर्नु पर्छ कहाँ गएर सहयोग गर्नु पर्छ हामी तयार छौं, तपाईहरु पारदर्शि भएर काम गर्नुस जनता तपाईको साथमा छन ।’

कार्यक्रममा बोल्दै माओबादी केन्द्र बाँकेका अध्यक्ष नरेन्द्र पाण्डेले अत्यन्तै सरहानीय कार्य भएको बताउँदै स्थानीय जनता र तिनै तहका सरकारसंग बैकुण्ठधाम निर्माणकालागि सहयोग र सहकार्यका लागि पहल गर्ने बताए, उनले आफ्नो सिङगो पार्टी तथा आफु पनि यसका लागि सबै तहका कार्यकर्तालाई सहयोगको लागि आह्वान गर्ने बताए ।

राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र कुमार पौडेलले भात, खाट र अन्तमा घाट मानिसको जीवन रहदा र नरहदा पनि नभै नहुने अत्यावश्यक कुरा भएकोले बैकुण्ठधाम निर्माणको कार्यलाई उच्च प्रशंशा गर्दै जसरी पनि यो कार्यले सिद्धि पाउनै पर्ने मा जिकिर गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी बाँकेका अध्यक्ष हरिपाल केसीले राम्रो कार्यको सबैले खुलेर प्रशंशा र सहकार्य गर्नु पर्ने बताउंदै आफ्नो पार्टीले यो कार्यलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बैठकमा जनता समाजवादी पार्टीका बाँके अध्यक्ष अरुण कुमार सिंहले स्थानीय सरकार र प्रदेश सरकारबाट आफ्नो पार्टीको तर्फबाट बैकुण्ठधाम निर्माणकालागि बजेटको विनियोजन गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बैठकमा नेकपा एसका डम्बर थापा, राष्ट्रिय जनमोर्चाका कृष्णराज पाण्डे र जगदिश ढकाल, राप्रपा नेपालका जिल्ला अध्यक्ष दिपेन्द्र बहादुर सिंह, लगाएतको उपस्थिती रहेको थियो । बैठकका मुल समारोह समितिका सह संयोजक भोला महत, महा सचिव श्रीराम सिग्देल, कोषाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

महोत्सवलाई सफल बनाउन बाँकेका सबै राजनीतिक दल बिभिन्न संघ संस्था नागरिक समाज उद्योगी व्यवसायी ईन्जीनियर वकिल संचारक्षेत्र सबैको सहकार्यमा जुटेको मुल आयोजक समिति संयोजक डा सुरेश कुमार कानोडियाले बताए ।
बाँकेको राप्ती नदीमा बैकुण्ठधाम सिधनियाघाट निर्माण सहयोगार्थ यही कार्तिक २२ देखि ३० गत्ते सम्म नेपालगन्ज स्थित रामलिला मैदानमा बैकुण्ठधाम आध्यात्मिक महोत्सव आयोजना गरिदैछ ।

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

आजदेखि सफा र सुकिलो नोट साट्न पाइने

Next Post
९८ प्रतिशत नोट र सिक्कामा जीवाणु !

आजदेखि सफा र सुकिलो नोट साट्न पाइने

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पौडीमा थप पाँच नयाँ राष्ट्रिय कीर्तिमान

पौडीमा थप पाँच नयाँ राष्ट्रिय कीर्तिमान

November 27, 2026
आज नेपालगन्ज कनक्लेभ, पाँच विषयमा बहस

आज नेपालगन्ज कनक्लेभ, पाँच विषयमा बहस

November 27, 2026
त्रिशूली सङ्लियो, सङ्लिएन मन

त्रिशूली सङ्लियो, सङ्लिएन मन

November 26, 2026
प्रेसविरोधी गतिविधिको विरोधमा बाँकेका पत्रकार

प्रेसविरोधी गतिविधिको विरोधमा बाँकेका पत्रकार

November 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version