For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, August 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    साहित्य र पर्यटन विकास

    साहित्य र पर्यटन विकास

    प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

    ‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अयोध्यामा राम मन्दिर प्राण प्रतिष्ठा

byDainik Nepalgunj
January 21, 2024
in News
0 0
0
अयोध्यामा राम मन्दिर प्राण प्रतिष्ठा
Share on FacebookShare on Twitter

नेपाल–भारत सीमावर्ती सुरक्षा अधिकारी बैठकका मुख्य एजेन्डा के रहे ?

२२ जनवरी अथात् माघ ८ गते अयोध्यामा रहेको रामजन्म भूमिमा मन्दिर निर्माण भैरहेको छ र रामको मूर्तिमा प्राण प्रतिष्ठा, अनुष्ठान हुँदैछ । त्यसको सुरक्षा व्यवस्था र त्यसको चार दिन पछाडि २६ जनवरी अर्थात् माघ १२ गते भारतको गणतन्त्र दिवस पनि छ । अनुष्ठानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि आउनु हुने भएकाले अलि बढी सुरक्षा संवेदनशीलता भएको भारतीय पक्षबाट महसुस गरेर दुई देशका सीमा सुरक्षा अधिकारीहरु बीच सीमा क्षेत्रमा हुनसक्ने अपराध, घुसपैठ वा सन्दिग्ध गतिविधिलाई संयुक्त रुपमा सूचना आदानप्रदान गरेर संयुक्त रुपमा कारवाही गरेर निस्तेज पारेर ती अनुष्ठानलाई सीमा क्षेत्रबाट कुनै पनि अवैध गतिविधि हुन नपाउने व्यवस्था मिलाउनका लागि दुवै देशका सुरक्षा अधिकारीहरु बीच समन्वय बैठक भएको हो ।

नेपाली पक्षको चासो चाहिं के रह्यो ?

भारतमा भैरहेको अनुष्ठानमा सुरक्षा दिने क्रममा हाम्रो पनि भूमिका रहन्छ । हाम्रो ६५ किलोमिटर उत्तर तर्फ बोर्डर रहेको छ बाँकेको । बर्दियाको पनि त्यही अवस्था छ । अपराध कुनै पनि मुलुकमा हुनु हुँदैन । दुवै मुलुकमा शान्ति, सुरक्षा कायम हुनुपर्छ र यसलाई कायम गर्ने कुरामा दुवै देशका सीमावर्ती जिल्लाको महत्वपूर्ण भूमिका हुने भएकाले हाम्रो पनि चासो हुनेनै भयो ।

माघ ८ लाईनै लिएर बाँके र बर्दियामा पनि अनुष्ठान मनाउने काम भैरहेको छ । अहिले पनि हिन्दु धर्मावलम्वीहरुबाट अनुष्ठान, र्याली, विभिन्न किसिमका सभा, कलश यात्रा भैरहेको अवस्था छ । त्यसको सुरक्षा संवेदनशीलतामा पनि भारतीय पक्षबाट हामीलाई सहयोग हुने हामीले अपेक्षा राखेका छौं । यो परिवेशमा दुवै देशको रोटीबेटीको सम्बन्ध भएको, सांस्कृतिक एकता पनि भएको अवस्थामा दुवै देशका लागि सुरक्षा चुनौति बन्न सक्छ भन्ने आंकलनको आधारमा दुवै देशको सीमा अधिकारीहरु बीच यो समन्वय बैठक भएको हो । यसबाट हामीलाई पनि लाभ प्राप्त हुन्छ ।

नेपाल–भारत सीमा शिल हुँदै हो ?

त्यसमा धेरै किसिमका सुरक्षा रणनीतिहरु आवश्यकताका आधारमा अवलम्वन गर्नुपर्ने हुन्छ । ती सबै सुरक्षा रणनीति हामीले सार्वजनिक गर्नु उपयुक्त हुँदैन । तरपनि हामीले परिस्थितिको मूल्यांकन गरेर उपायहरु अवलम्वन गर्न सक्छौं, त्यसमा बोर्डर शिल गर्ने विषय पनि बन्न सक्छ, त्यो अहिले नै भन्न सकिंदैन ।

भारतीय पक्षको आव्हानमा यो काउन्टर पार्टस् मिटिङ्ग भएको हो । जसलाई जति बढी फोकस हुन्छ त्यसले आव्हान गर्ने प्रचलन हुन्छ । कहिलेकाही नेपाल पक्षबाट पनि गर्छौ । विगतका चुनावहरुमा आव्हान गरेर भारतीय सुरक्षा अधिकारीहरुलाई नेपाल बोलाएर हामीले काउन्टर पार्टस् मिटिङ्ग गरेका हौं । यसपटकको सन्दर्भ चाहिँ अयोध्यालाई लिएर भारत बढी संवेदनशील भएकाले हामी सुरक्षा सँग समन्वय गर्न यो बैठक त्यतै केन्द्रीत भयो ।

हाम्रो आफ्नो आन्तरिक संवेदनशीलताको व्यवस्थापन कसरी गर्दैछौं ?

आन्तरिक संवेदनशीलताको व्यवस्थापनमा हामीले अनुष्ठानमा सहभागी हुने कलश यात्रा आदी इत्यादीको नेतृत्व गर्ने हिन्दु जतिपनि संघ, संस्थाहरु हुनुहुन्छ उहाँहरुसँग हामीले एक चरणको वार्ता सकिसकेका छौं । आइतवार पुनः फाइनल वार्ता उहाँहरुसँग हुन्छ । कार्यक्रम सञ्चालन हुने मोडालिटी, हामीले उपलब्ध गराउनु पर्ने शान्ति सुरक्षाको अवस्थाहरु, कहीले काही हामीले कुनै खास क्षेत्रलाई निषेधित गर्नुपर्ने वा रुट परिवर्तन गर्नुपर्ने विभिन्न विषयहरु हुनसक्छ । हामी धेरै बैठकहरुमा सामेल हुँदैछौं । सर्वदलीय बैठक पनि आव्हान गरेका छौं आइतवार । त्यस्तै, सद्भाव समूहको बैठक पनि भोलि बस्दैछ । सुरक्षा समितिको निरन्तर बैठक बसिरहेको छ । नेपालगन्ज सद्भावको सहर जुन बलियो जग छ, त्यसलाई हामी थप मजबुत बनाउँछौं, यो कुरामा सबै आयोजक संस्थाहरु जो हामीसँग सम्पर्कमा हुनुहुन्छ, उहाँहरु पनि हामीलाई सहयोग गर्ने अवस्थामा हुनुहुन्छ ।

Previous Post

डुडुवा विवाद : ‘अख्तियारले किन देख्दैन ?’

Next Post

निर्वाचनमा थप ढिलाइ हुनु पाकिस्तानका लागि हानिकारक : पूर्व प्रधानमन्त्री सरिफ

Next Post
निर्वाचनमा थप ढिलाइ हुनु पाकिस्तानका लागि हानिकारक : पूर्व प्रधानमन्त्री सरिफ

निर्वाचनमा थप ढिलाइ हुनु पाकिस्तानका लागि हानिकारक : पूर्व प्रधानमन्त्री सरिफ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मनाइयो मोहम्मद डे

मनाइयो मोहम्मद डे

August 26, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए

August 26, 2026
राष्ट्रिय स्वाधीनताका लागि संयुक्त मोर्चा बनाउने पहल

राष्ट्रिय स्वाधीनताका लागि संयुक्त मोर्चा बनाउने पहल

August 26, 2026
विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

August 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version