For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, June 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    अन्तर विद्यालय फुटबल हुँदै

    अन्तर विद्यालय फुटबल हुँदै

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    विश्व साइकल दिवस मनाइयो

    विश्व साइकल दिवस मनाइयो

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    उपेक्षामा आँखाको हेरचाह

    उपेक्षामा आँखाको हेरचाह

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

    मातृमृत्युदरमा उल्लेखनीय सुधार

    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँदर आतंकले घर जोगाउनै आपत्

byDainik Nepalgunj
October 19, 2024
in News, मुख्य समाचार
0 0
0
बाँदर आतंकले घर जोगाउनै आपत्
Share on FacebookShare on Twitter

बाँकेको ग्रामिण वस्ती जानकीका बासिन्दाले जंगली बाँदरको आतंकका कारण घर, वाली जोगाउन आपत् परेको गुनासो गरेका छन् । उनीहरुले त्यसको रोकथाम र व्यवस्थापनमा सरकारी निकायबाट कुनै किसिमको पहलकदमी नभएको भन्दै रोष व्यक्त पनि गरेका हुन् ।

‘न घर जोगाउन सकियो, न त अन्नवालीनै,’ जानकी–५ गुरुवागाउँका रामकुमार यादवले दैनिक नेपालगन्जसँग भने, ‘यसबारे स्थानीय सरकार पुरै जानकार भएपनि रोकथाम र व्यवस्थापनमा पटक्कै चासो नदेखाउँदा गरिखान नसकिने अवस्थाको सिर्जना भएको छ ।’ गुरुवागाउँमा हरेक दिनजसो दुईसयको हाराहारीमा रहेका बाँदरका झुण्डले सकेको अराजकता मच्चाउने गरेका छन् । स्थानीय गाउँलेका अनुसार, त्यसको सबैभन्दा बढी मारमा गरिबका झुपडी परेका छन् । ‘घरको छानामा चढेर खपडा होस् वा घर, टिन सबै विगारिदिन्छन्,’ यादवले गाउँको पछिल्लो अवस्थाबारे सुनाउँदै भन्छन्, ‘पक्की घर भएकाहरुले त्यस्तो समस्या झेल्नु नपरेपनि झ्याल ढोका खुल्ला भएको मौका पारेर भित्र छिरेपछि बाँदरले खाद्यान्नदेखि लत्ताकपडाको सत्यानाश पार्छन् ।’

यतिबेला धान काट्नको चटारोमा किसान छन् । किसान खेतमा गएको बेला घरमा रडाको मच्चाउने बाँदरले खेतमा मान्छे नदेखे धानमा बुर्कुसी मार्छन् । ‘धान फुलेकै बेला नोक्सान पारेका थिए, अहिले पाकेको धानमा हुलका हुल बाँदर पसेर नोक्सान पारिरहेका छन्,’ गुरुवागाउँका अगुवा किसान यादवले छिमेकका अरु गाउँमा पनि समस्या रहेको सुनाउँदै भने ।

जानकीका किसानहरुका अनुसार, बाँदर आतंकले तरकारी खेती र फलफुल खेती लगाउनै नसकिने अवस्था भइसकेको छ । ‘चौकीदार राखेर तरकारी फलफुल खेती गर्दा लगानी उठाउन गा¥हो हुन्छ,’ उनीहरु भन्छन्, ‘त्यो भन्दा तरकारी लगाउनै छाडिएको छ ।’ गाउँलेले त्यसो भनिरहँदा गाउँमा बाँदर लखेट्न हरेकजसो घरमा लठ्ठी बोकेका युवा र छानामा बाँदर दौडादौड गरिरहेको देखिन्थ्यो ।

किसानका यी समस्याबारे स्थानीय सरकारका प्रतिनिधिपनि बेखबर छैनन् । जानकी–५ का वडाध्यक्ष टिकानाथ यादव आफै बाँदर आतंकको शिकार भएको बताउँछन् । ‘निकै समस्या छ, समाधान दिन सकिएको छैन,’ आफुनै पीडित हुँदापनि केही गर्न नसकिएको स्वीकार गर्दै वडाध्यक्ष यादवले दैनिक नेपालगन्जसँग भने, ‘गाउँलेलाई घर पनि खेत पनि बाँदरले सताएर आपत् बनाएको छ ।’ वडाध्यक्ष यादवले आइतवारसम्म जिल्ला वन कार्यालयसँग बाँदर व्यवस्थापनका लागि सहयोग माग्ने सोंच सुनाउँदै वडास्तरबाट समाधान गर्न सक्ने समस्या नभएकाले जनताको गुनासो बढेको बताए ।

Previous Post

विषादी सेवन गराई लुट्ने पक्राउ

Next Post

ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरु

Next Post
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरु

ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरु

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
उत्तर कोरियाको आणविक दौड तीव्र

उत्तर कोरियाको आणविक दौड तीव्र

June 4, 2026
लुम्बिनी : एमालेका चार र जसपाका एक गरी पाँच नयाँ मन्त्री नियुक्त

लुम्बिनी : एमालेका चार र जसपाका एक गरी पाँच नयाँ मन्त्री नियुक्त

June 4, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

June 4, 2026
अन्तर विद्यालय फुटबल हुँदै

अन्तर विद्यालय फुटबल हुँदै

June 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version