For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

शान्त ‘राम उत्सव’

byDainik Nepalgunj
January 22, 2024
in News
0 0
0
शान्त ‘राम उत्सव’
Share on FacebookShare on Twitter

भारतको अयोध्यामा श्रीराम मन्दिरको प्राण प्रतिष्ठालाई लिएर सोमबार नेपालमा पनि हर्षोेल्लासपूर्वक मनाइएको छ । अघिल्ला दिन नै सजनाइएको नेपालगन्जमा विहानैदेखि धार्मिक कार्यक्रमहरू गरिएका थिए ।
सोमबार साँझ घरघरमा दिपावली सँगै प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा अखण्ड कृतन आयोजना भएको छ । ‘त्यसका लागि विशिष्ट श्रीराम भजन टोली सक्रिय छ’ आयोजक कसौंधन वैश्य समाजका अध्यक्ष सन्तोष कुमार वैश्यले भने ।

बागेश्वरीमै सोमबारको महाआरतीमा निकै ठूलो सहभागिता रह्यो । महाआरतीमा पनि राम मन्दिरमा प्राण प्रतिष्ठाकै विषयले प्राथमिकता पायो । दिनभर शोभायात्रा, प्रदर्शनमा सहभागी धर्मावलम्वीहरू साँझ बागेश्वरी पुगेका थिए ।
पुनस्र्थापनाको उत्सव बाँकेका विभिन्न स्थानीय तहमा मनाइएको छ । नेपालगन्जमा दिनभर ‘जय श्रीराम’को नाराले गुञ्जियो । सहरका विभिन्न भाग भव्य रूपमा सजाइएको थियो । सोमबार विहान देखि नै विभिन्न ठाउँमा प्रसाद वितरण भैरहेको थियो । रामलीला मैदानमा विभिन्न ठाउँबाट जम्मा भएका राम भक्तहरूले नगरका विभिन्न भागको परिक्रमा गर्दै बागेश्वरी मन्दिरको पार्क पुगेका थिए । त्यसक्रममा भगवान रामको मूर्ति तथा उनको प्रतिक बनाएर रथमा नगर परिक्रमा गराइएको थियो ।

यसपटक सहरमा देखिएको महत्वपूर्ण दृश्य साम्प्रदायिक सद्भावको रह्यो । विभिन्न ठाउँमा मुस्लिम अगुवाहरू प्रसाद वितरणमा सक्रिय देखिए । ‘यो दृश्यले हिन्दु, मुस्लिमलाई विभाजन गरेर अनुचित लाभ लिन खोज्नेका लागि गतिलो झापड दिएको छ’, विपीचोक नजिक मुस्लिम इत्तेहाद संघ र युवा संघले आयोजना गरेको प्रसाद वितरण कार्यक्रमको नेतृत्व गरिरहेका मो. सफिक बेहनालाई देखाउँदै मुस्लिम अगुवा, हाजी मो. सरिफ बागवानले दैनिक नेपालगन्जसँग भने ।

आफु दिनभर जसो विभिन्न ठाउँको शोभायात्राको अवलोकन गरेको जानकारी दिंदै हाजी सरिफले कहिपनि कुनै अप्रिय अवस्था नदेखेको प्रतिक्रिया सहित भने, ‘धेरै ठाउँमा प्रदर्शनकारी र फरक धर्म समुदायका युवाहरू निकै संयमित रूपमा पाइयो ।’

दिनभर भैरहेका विभिन्न प्रदर्शनहरूमा केहीबेर जयसपुरमा तनाव सिर्जना खोजियो । प्रदर्शनकारीहरू प्रवेश गर्ने वैकल्पिक बाटो हुँदाहुँदा आफ्नो टोल आउन खोजेको भन्दै ढुंगामुढा भएपछि उत्पन्न तनाव प्रहरीले समयमै व्यवस्थापन गरेको थियो । सोही टोली सुर्खेतरोड हुँदै विपीचोक आइपुग्दा इदगाह रोडको बाटो त्रिभुवन चोक तर्फ जान खोज्दा प्रहरीको संयुक्त सुरक्षा टोलीले अवरोध सिर्जना गरेको थियो । केहीबेर तनाव हुन खोज्दा आयोजक टोलीकै सदस्यहरूले सम्झाई बुझाई प्रदर्शनकारीहरूलाई धम्बोझी रुटमा मोडेका कारण कुनै अप्रिय अवस्था उत्पन्न हुन पाएन ।

शोभायात्राबाट साँझ फर्किएका रामभक्तहरू माथि पुरैनीमा ढुंगामुढा भएको भन्दै केहीबेर सामान्य झडप भएको छ । ‘दुवै पक्षका केही युवा सामान्य घाइते अवस्थामा उपचार गरी घर फर्किइसकेका छन्’, अबेर राती बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले दैनिक नेपालगन्जसँग भने, ‘डुडुवाको जाफरपूर्वा र बेतहनीमा पनि छिटपुट विवाद भएपनि बेलैमा साम्य भए ।’

काखमा बालबच्चा लिएका अभिभावकदेखि स–साना बालबालिका समेत उत्साहित रूपमा प्रदर्शनमा सहभागी देखिए । नाचगान, बाजागाजा सहित शोभायात्रामा आएका राम भक्तहरूलाई नेपालगन्जका दर्जन बढी ठाउँमा स्वस्फूर्त लगाइएका भण्डारा र प्रसाद वितरणका स्टलले पेटभरी खाना उपलब्ध गराएका थिए ।

‘सबै र्याली, शोभायात्रा, उत्सव, भण्डारा, महाआरती, दिपप्रज्वलन लगायतका धार्मिक कार्यक्रमहरू शान्त, सौम्य, शिष्ट र मर्यादित ढंगबाट सम्पन्न भएका छन्’, दिनभर संयुक्त सुरक्षा कमाण्ड सम्हालेर बसेका बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले अबेर राती दैनिक नेपालगन्जसँग भने, ‘सामाजिक सद्भाव कायम गर्ने दिशामा आजको संयमता र सहिष्णुताको संस्कृति सबै समुदायका लागि मार्ग दर्शक बन्न सक्छ ।’ उनले कुनै पनि अप्रिय घटना नभएको र सबै जना आ–आफ्नो घर शान्तिपूर्वक फर्किएको जानकारी दिंदै भने, ‘समग्रमा उत्सवमय रह्यो ।’

यसअघिको नेपालगन्ज घटनालाई लिएर सोमबार तनाव सिर्जना गर्न सकिने सम्भावना प्रति प्रशासन झण्डै एक सातादेखि व्यवस्थापनमा सक्रिय थियो । सर्वदलीय बैठकदेखि धार्मिक, सामाजिक समुदायका अगुवाहरूसँग निरन्तर छलफलमा रहेको स्थानीय प्रशासनले कतिपय संवेदनशील क्षेत्र पहिचान गरी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन समेत गरेको थियो ।

अयोध्यामा प्राण प्रतिष्ठा

भारतको अयोध्यामा श्रीराम पुनस्र्थापित भएका छन् । झण्डै पाँच सय बर्षपछि राम अयोध्यामा पुनस्र्थापित भएका हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सोमबार अयोध्याको श्रीराम जन्मभूमि मन्दिरमा राम लल्लाको मूर्ति अनावरण गरिएको थियो ।

अयोध्यामा भव्य कार्यक्रम बीच प्राण प्रतिष्ठा कार्यक्रममा राम लल्लाको मूर्ति अनावरण हुनेबित्तिकै भारतीय वायु सेना (आइएएफ) का हेलिकप्टरहरूले अयोध्यामा श्री राम जन्मभूमि मन्दिर परिसरमा फूलको वर्षा गरेका थिए ।
आठ हजार बढी अतिथिको सहभागिता रहेको भगवान श्री रामको प्राण प्रतिष्ठा समारोहमा राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवत, उत्तर प्रदेशका राज्यपाल आनन्दीबेन पटेल र राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतको उपस्थिति रहेको थियो । ऐतिहासिक प्राण प्रतिष्ठा समारोहमा मुलुकका सबै प्रमुख आध्यात्मिक तथा धार्मिक सम्प्रदायका प्रतिनिधिले भाग लिएका छन् ।

अयोध्यामा श्री राम जन्मभूमिको निर्माण परम्परागत नगारा शैलीमा गरिएको हो । यसको लम्बाइ (पूर्व–पश्चिम) तीन सय ८० फिट, चौडाइ दुई सय ५० फिट र उचाइ एक सय ६१ फिट रहेको छ । समग्रमा मन्दिरमा कूल तीन सय ९२ स्तम्भ र ४४ ढोका छन् । मन्दिरको स्तम्भ र पर्खालहरूमा हिन्दू देवी–देवताका साथै देवीहरूका जटिल मूर्तिकला प्रदर्शित छन् । भुइँतलामा रहेको मुख्य गर्भगृहमा भगवान् श्री रामको बाल्यकालको स्वरूप (श्री राम लल्लाको मूर्ति) राखिएको छ ।

मन्दिरको मुख्य प्रवेशद्वार पूर्वी दिशामा रहेको छ । त्यहाँ सिंहद्वार हुँदै ३२ सिँढी चढेर पुग्न सकिन्छ । मन्दिरमा कूल पाँच मण्डप (हल) नृत्य मण्डप, रङ्ग मण्डप, सभा मण्डप, प्रार्थना मण्डप र कीर्तन मण्डप छन् । मन्दिर नजिकै ऐतिहासिक इनार (सीता कूप) छ । यो इनार प्राचीनकालको हो । मन्दिर परिसरको दक्षिणपश्चिमी भागमा रहेको कुबेर टिलामा भगवान् शिवको प्राचीन मन्दिरको जीर्णोद्धार गरिएको छ भने जटायुको एउटा मूर्ति पनि स्थापना गरिएको छ ।

मन्दिरको जगलाई कृत्रिम रूप दिने गरी रोलर–कम्प्याक्ट कङ्क्रिकट (आरसिसी) को १४ मिटर बाक्लो तहले निर्माण गरिएको छ । मन्दिरमा कतै पनि फलामको प्रयोग गरिएको छैन । जमिनको चिसोबाट बचाउनका लागि ग्रेनाइटको प्रयोग गरेर २१ फिट अग्लो स्तम्भमुनि चौकी निर्माण गरिएको छ । मन्दिर परिसरमा एउटा ढल प्रशोधन संयन्त्र, पानी प्रशोधन संयन्त्र, अग्नि सुरक्षाका लागि पानीको आपूर्ति र एउटा स्वतन्त्र पावर स्टेसन राखिएको छ । मुलुकको परम्परागत र स्वदेशी प्रविधि प्रयोग गरी मन्दिर निर्माण गरिएको हो ।

Previous Post

खजुरामा मेयर कप : जनता र जनसेवाले जिते चार स्वर्ण

Next Post

नेपालगन्जमा राममन्दिरको उल्लासमा सहभागीमाथि आक्रमण, एकजना पक्राउ

Next Post
नेपालगन्जमा राममन्दिरको उल्लासमा सहभागीमाथि आक्रमण, एकजना पक्राउ

नेपालगन्जमा राममन्दिरको उल्लासमा सहभागीमाथि आक्रमण, एकजना पक्राउ

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

March 10, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीकोे मूल्य बढ्यो

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version