For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज DN Watch Shambaadgunj

byDainik Nepalgunj
January 25, 2024
in Shambaadgunj
0 0
0
Share on FacebookShare on Twitter

ब्याडमिन्टनको कुरा हुँदा रतन कुमार टण्डनलाई कहाँबाट सम्झने होला ?

ब्याडमिन्टनमा मेरो पहिला देखि नै लगाव थियो । हामीले किशोर बहादुर सिंहको पालादेखि नै ब्याडमिन्टनमा सक्रिय हुँदै आएको हो । बीचमा चाही मैले अध्यक्ष हुँदा खेलाडीहरुको कसरी विकास गर्ने भनेर बुबा कृष्ण गोपाल टण्डनको नाउँबाट केही बर्ष प्रतियोगिता पनि चालु गर्यौं । त्यसपछि दोस्रो महेन्द्र मेमोरियल ब्याडमिन्टन प्रतियोगिता यही नेपालगन्जमा हामीले आयोजना गर्यौं । नेशनल प्रतियोगिताहरु पनि हामीले आयोजना गर्यौं । खेलाडीहरु सुदिप योञ्जन यहीको प्रोडक्ट हुन्, अनिल लाखे, जयन्द्र श्रेष्ठ लगायतका नेशनल खेलाडीहरुको एक्सपोजरका लागि समय समयमा खेलाडीहरु पनि अन्तर्राष्ट्रिय भ्रमण पनि गराइयो ।

कसरी अगाडि बढ्दा राम्रो होला ?

ब्याडमिन्टनमा हामीले भरसक प्रयास गरेको हो । परिस्थिति पनि त्यस्तै सिर्जना हुँदै गएको हो । त्यसमा म फिट हुन सकिन र मैले त्यहाँबाट आफुलाई ब्याकआउट गरेको हो ।

त्यसपछि म वेट लिफ्टिङ्गमा लागे । सन् २०१२ मा दक्षिण एशियाली प्रथम भारोत्तोलन मैले यही नेपालगन्जमा गराएको हो । सन् २०१५ मा भुकम्पका कारण अन्तर्राष्ट्रिय एशियन वेष्ट लिफ्टिङ्ग फेडरेसन जुनियर र सिनियरको प्रतियोगिता सर्यो । इन्टरनेशनलमा पनि राम्रै गर्दै गयो । बीचमा परिस्थितिले मैले त्यहाँबाट आफुलाई ब्याक आउट गरे ।

अब अहिले म खाली ओलम्पिकमा कोषाध्यक्ष भएर बसेको छु । सन् २०२४ सम्म मात्रै हो । समय र परिस्थिति ब्याकआउट भएको हो ।

खेलको विकासका लागि सम्बन्धित सुझाव मागे भने दिन पनि तयार छु । नमागेको अवस्थामा कसरी भन्ने ?

समस्या के हो त ?

खेलको कुरा गर्ने धेरै कुरा छ । ब्याडमिन्टनका कुरा गर्दा धेरै कुरा गरियो, समय परिस्थितिले यस्तो अवस्था ल्याइदियो । भारोत्तोलनमा लगानी गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता गरियो त्यो पनि चाहीँ समय परिस्थितिले ब्याकफुटमा राख्यो । अहिले फुटबलकै कुरा गरौं भेरी शिल्ड गरौं स्टार्ट गरौं, मेरो सहयोग के हुन्छ भन्दा वास्ता नगर्ने ?

मेरो भनाइ के छ, भने खेलकुदलाई पहिला राजनीतिबाट हटाइदिनु पर्छ । राजनीति नगरेपछि अटोमेटिक खेलको विकास हुन्छ । हाम्रो यहाँ वेश नै छैन । जुनसुकै खेल होस् टार्गेट हुनु पर्यो । एउटा टार्गेट राखेर खेलाडी खेल्नुपर्छ ।

Previous Post

राष्ट्रियसभा सदस्यका लागि आज मतदान हुँदै

Next Post

Next Post

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अमेरिकाले रुसी सम्पत्तिबाट भएको नाफाबाट युक्रेनलाई २० अर्ब डलर ऋण दिने

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

April 16, 2026
तीन सयभन्दा बढी अवैध विद्यालय सञ्चालन

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

April 16, 2026
लागुऔषधसहित १० कारोबारी पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

April 16, 2026
कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

April 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version