For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज DN Watch Shambaadgunj

byDainik Nepalgunj
January 25, 2024
in Shambaadgunj
0 0
0
Share on FacebookShare on Twitter

लुम्बिनीमा खेलकुदको गतिविधिलाई कसरी पाउनु भएको छ ?

अहिले हामीले लुम्बिनीमा प्रदेश खेलकुद परिषद् स्थापना भैसकेपछि १२ वटै जिल्लामा खेलकुद विकास समिति निर्माण गरेका छौं । त्यो सँगसँगै हामीले विभिन्न नियमावली बनाइसकेपछि विभिन्न कार्यक्रमहरुको तहमा छौं । अफिसियल कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गरेका छौं । केन्द्रीय कार्यक्रमहरुलाई नियमित रुपमा अगाडि बढाएका छौं । जस्तो राष्ट्रपति रनिङ्ग शिल्ड, नवौं राष्ट्रिय खेलकुदमा हामी सहभागी भयौं भने अन्य विविध प्रदेश स्तरीय र राष्ट्रिय गर्दैछौं ।

अहिले प्रदेश खेलकुलको पोलिसी के छ ?

प्रदेश खेलकुद परिषद् यो प्रदेशको खेलकुद विकासका लागि र खेलकुदको सबलीकरणका लागि स्थापना गरिएको संस्था हो । यो प्रदेश भित्र हुने सबै खालका खेलकुद गतिविधिहरु त्यो चाहे स्थानीय तहले गरोस् चाहे खेलकुद संघहरुले गरोस् वा कुनै क्लबले गरोस् यो सबैको जिम्मा प्रदेश खेलकुद परिषद्ले लिनुपर्छ । हाम्रो प्रमुख उद्देश्य भनेको खेल सम्बद्ध संस्थाहरुलाई सशक्तिकरण गर्ने र अर्को नियमन गर्ने पनि छ । कही कतै खेलकुदका नाममा गलत क्रियाकलाप हुन्छन् भने गलत काम हुन्छन् भने अथवा नियम विपरित खेलहरु खेलाइन्छ भने त्यसलाई नियमन गर्ने र सही बाटोमा डोर्याउने प्रमुख काम हाम्रो हो ।

बाँकेमा अर्बौंका खेल पूर्वाधरको सदुपयोग हुन सकेको छैन । त्यसमा ध्यान पुर्याउनु भएको छ ?

यसमा हाम्रो ध्यान पुगेको छ । आठौं राष्ट्रिय खेलकुद हुँदा जुन रंगशाला बन्यो, नेपालगन्जमा । बाँकेका अन्य ठाउँमा पनि खेल पूर्वाधार बने । ती संरचनाहरु स्वामित्वको कारणले गर्दा अहिले पनि प्रयोगविहीन जस्ता भएका छन् । र, यसको सही तरिकाले संरक्षण पनि हुन सकेको छैन । यो कुरा धेरै पटक हामीले उठाइसकेका छौं । यो कुरा हामीले राष्ट्रिय खेलकुद परिषद् तथा खेलकुदको केन्द्रीय निकायलाई धेरै पटक पत्राचार पनि गरेका छौं । र, यो कुरा उठान गरेका छौं, छिटो निर्णय गरियोस् अथवा हामीलाई ह्याण्डओभर गरियोस्, हामीले यसलाई संरक्षण पनि गर्छौ, खेलकुद गतिविधि पनि गर्छौ । सँगैसँगै जुन निर्माणको कुरा भैरहेको छ, केन्द्रको ऐनमा र हाम्रो पनि ऐनमा के उल्लेख छ भन्दा कुनै पनि संरचना त्यो प्रदेशमा बनाउँदा वा स्थानीय पालिकामा बनाउँदा सम्बन्धित प्रदेशको खेलकुद निकाय वा स्थानीय निकायसँग सहकार्य गरेर गर्ने भन्ने छ । तर, केन्द्रले यो गरेको पाइँदैन । यो विषयमा उहाँहरु बेखबर जस्तै हुनुहुन्छ ।

भर्खरै नेपालगन्जमा बन्दै गरेको सेन्थेटिक ट्रयाकमा हामीलाई धेरै उजुरीहरु प्राप्त भयो । उहाँहरुले त्यो विषयमा हामीसँग कोर्डिनेशन गर्नुभएन । पछाडि हामीले यो विषयलाई अनुगमन गर्यौं । हाम्रो हिसाबबाट हामीले यसलाई सकेसम्म रेक्टिफाइ गर्ने प्रयास गर्यौं । सचेत पनि गरायौं । कही कतै गलत भयो भने हामीहरुले सजिलो तरिकाले उम्किन दिन्नौं, गलत गर्न दिनेर उहाँहरुलाई सचेत पनि गरायौं । र, पछिल्लो समय कामले रफ्तार पनि लिएको छ । तर, जुन तरिकाले उहाँहरुले कोर्डिनेशन गर्नुपर्ने हो गर्नुभएको छैन । यो कारणले गर्दा धेरै खेल संरचनाहरु सही तरिकाले प्रयोग भएका छैनन् ।

मुलुक संघीयतामा गएको यतिका वर्ष बितिसक्दा पनि अझै कसले स्वामित्व लिने भनेर अन्योलमै रहेर राज्यको अर्बौको सम्पत्ति तहसनहस हुन दिने त ?

यो के छ त भन्दा जब २०७२ को संविधान जारी भैसकेपछि खेलकुदलाई साझा अधिकार सूचिमा स्थानीय तह, प्रदेश र केन्द्रमा राखियो । त्यो अनुसार हामीले नीति पनि बनायौं । तर, सोही अनुसार संघीयता कार्यान्वयन गर्ने कुरामा सबैभन्दा बढी गणतन्त्रको वकालत गर्नुभयो, सबैभन्दा बढी सरकारमा उहाँहरु हुनुहुन्छ, उहाँहरुले समयमै चासो नदिंदा समयमै संघीय संरचनामा जान सकेन । विलम्व भएको छ । तर, यसको लागि चारै तर्फबाट दबाब भैरहेको छ, आवाज पनि उठेको छ । केन्द्र पनि राष्ट्रिय खेलकुद परिषद्को सदस्य भएको नाताले बारम्बार हामीले मिटिङ्गमा उठाएका छौं, सबै मिटिङ्गमा महत्वपूर्ण एजेण्डाका रुपमा उठिरहेको छ । सम्भवतः समयमै यस विषयमा अगाडि चाहीँ बढ्छ ।

अन्तमा,

दुई दशकपछि व्याडमिन्टनको राष्ट्रिय प्रतियोगिता नेपालगन्जमा हुँदैछ । प्रदेशले यो प्रतियोगितालाई हेर्ने दृष्टिकोण र नेपालगन्जको खेल विकासका लागि प्रदेश सरकारको धारणा बताउनुस् न ?

पछिल्लो समय हामीले खेलकुद गतिविधिलाई हेर्यौं भने नेपालगन्जलाई हाइपो सेन्टर र इपी सेन्टरका रुपमा डेभलप भएको छ । किनभने संरचनागत हिसाबले पनि यो सहर अगाडि छ, पहिलो कुरा । दोस्रो संरचना मात्रै महत्वपूर्ण होइन, त्यहाँको खेलप्रेमी महानुभावहरु, खेल सम्बद्ध महानुभावहरु, खेलकुदकर्मीहरुले नजिकबाट बुझ्नु् भएको छ र यसको महत्व र यसको दायरा कति फराकिलो हुन्छ भनेर उहाँहरुले बुझ्नु भएको छ । सबैभन्दा महत्वपूर्ण चाहीँ उहाँहरुको खेलकुद प्रतिको लगाव छ । त्यसकारणले यो कार्यक्रम अगाडि बढ्दैछ ।

अहिले भर्खरै नेपालगन्जमा दुई दशकपछि प्रथम राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदैछ । यसलाई प्रदेश खेलकुद परिषद्ले सम्पूर्ण हिसाबले सहयोग गरेको छ । सँगसँगै भर्खरै कोहलपुर गोल्डकप सम्पन्न गर्यौं । यसका लागि हामीले प्रमुख प्रायोजक, प्रवद्र्धक भयौं । नेपालगन्ज म्याराथनलाई हामीले सहयोग गरेका छौं । यी सबैलाई हामीले आफ्नो सम्पत्तिका रुपमा लिइरहेका छौं ।

जुन गतिविधि नेपालगन्ज अथवा बाँकेमा अगाडि बढेका छन्, सँगसँगै लुम्बिनी प्रदेशको अन्य जिल्लाहरुमा अगाडि बढेका छन् । यसलाई प्रदेश आफुले अनरशिप लिइरहेको छ ।

पछिल्लो समय यहाँले हेर्नुभयो भने लुम्बिनी प्रदेशमा झण्डै ३३ बर्षपछि पहिलो पटक पाल्पा गोल्डकपलाई दोस्रो सिरिजका रुपमा उजुर सिंह गोल्डकपका रुपमा हामीले आयोजना गर्दैछौं । कोहलपुर गोल्डकपलाई स्थापित गोल्डकपका रुपमा अगाडि बढाइरहेका छौं । सँगसँगै राष्ट्रिय पौडी प्रतियोगिता यो बर्ष नेपालगन्जमा गर्दैछौं । राष्ट्रिय कबड्डी प्रतियोगिता हामीले यो बर्ष गर्नेछौं । भलिबलको पुरुष राष्ट्रिय प्रतियोगिता रुपन्देहीमा हुँदैछ । महिला राष्ट्रिय भलिबल प्रतियोगिताका लागि बजेट विनियोजन भएको छ ।

यसरी हेर्दा लुम्बिनी प्रदेशमा वास्तवमै खेलकुदका गतिविधिहरु तिव्र रुपमा राष्ट्रिय स्तरका प्रतियोगिताहरु अगाडि बढेका छन् । यसले के देखाउँछ भने लुम्बिनी प्रदेशको प्रदेश खेलकुद परिषद् खेलकुदप्रति समर्पित छ र खेलकुदकर्मीहरु प्रति उच्च सम्मानका साथ लागेको छ । उहाँहरुलाई सहयोग गर्ने गरेर खेलकुदलाई एउटा जीविकोपार्जनको माध्यमका रुपमा अगाडि बढाउन सकिन्छ भन्ने हेतुले हामी अगाडि बढेका छौं ।

Previous Post

Next Post

हवल्दारपुरमा सडक दुर्घटना हुँदा एकजनाको मृत्यु

Next Post
हवल्दारपुरमा सडक दुर्घटना हुँदा एकजनाको मृत्यु

हवल्दारपुरमा सडक दुर्घटना हुँदा एकजनाको मृत्यु

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
कुलमान नेपालगन्ज आउँदै

कुलमान नेपालगन्ज आउँदै

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version