For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, June 26, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

नेपालगन्ज गोल्डकप कहिले ?

byDainik Nepalgunj
March 6, 2025
in Blog
0 0
0
फाइनलमा आयोजक साहारा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

छ बर्षदेखि अनिश्चित नेपालगन्ज गोल्डकपका लागि आयोजक बाँके जिल्ला फुटबल संघ अग्रसर देखिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले आयोजनाको अभिभावकत्वका लागि प्रतिबद्ध देखिएपछि संघ नेपालगन्ज गोल्डकपको निरन्तरताका लागि अग्रसर देखिएको हो ।

झण्डै एक करोड लागत सुनिश्चितता अभाव, सरकारी सहयोगमा उदासिनता र तत्कालीन अवस्थामा खेलकुद मैदानकै झमेलाले रोकिएको नेपालगन्ज गोल्डकपको चौथो संस्करण हुनसकेको छैन । ‘तपाई चैत्र भित्रै नेपालगन्ज गोल्डकप आयोजनाको सम्पूर्ण प्रस्तावना लिएर छलफलमा आउनुस्’, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीसँग नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले भने, ‘गोल्डकपको निरन्तरतामा स्थानीय सरकार प्रतिबद्ध छ ।’

एन्फा केन्द्रीय सदस्य समेत रहेका शाहीसँग नगर प्रमुख विष्टले गोल्डकप आयोजनासँगै नेपालगन्जमा ‘टिम बिल्डिङ्ग’का लागि खेलाडी उत्पादन र निरन्तर प्रशिक्षणमा जोड दिए । ‘त्यसका लागि केन्द्र सरकारले राखेप मार्फत नियमित क्यालेन्डर नै बनाउनु पर्ने नगर प्रमुख विष्टको जोड थियो । बुधबार नगर प्रमुख विष्ट र एन्फा केन्द्रीय सदस्य समेत रहेका बाँके जिल्ला फुटबल संघका अध्यक्ष शाही बीच नेपालगन्ज गोल्डकपलाई लिएर चर्चा भएको हो । ‘गोल्डकपको चौथो संस्करणका लागि आवश्यक तयारी सुक्ष्म रूपमा अगाडि बढिरहँदा नगरप्रमुख विष्टको प्रतिबद्धताले हामी थप उत्साहित भएका छौं’, अध्यक्ष शाहीले यसअघि पनि नेपालगन्ज उपमहानगरपालिकासँग गोल्डकपको निरन्तरताबारे विभिन्न छलफल, बहस भएको र त्यसैको निष्कर्ष स्वरूप नगर प्रमुखको प्रतिबद्धता आएको जानकारी दिंदै भने, ‘स्पोन्सरका लागि राजधानी काठमाडौं पुगेर पहलकदमी पनि गरिएको छ ।’

२०७३ बैशाखमा यति नेपालगन्ज गोल्डकपका नाममा बाँकेकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता अध्यक्ष शाहीकै नेतृत्वमा बाँके जिल्ला फुटबल संघले आयोजना गरेको थियो । त्यसैबर्षको अन्तिममा दोस्रो गोल्डकप आयोजना गरेको संघले २०७५ जेठमा नेपालगन्ज गोल्डकपको तेस्रो संस्करण आयोजना गर्न निकै पापड बेल्नुपर्यो । खासगरी आठौं राष्ट्रिय खेलकुदको आयोजनाका लागि नेपालगन्ज रंगशालामा पूर्वाधार निर्माण कार्य अगाडि बढेपछि खजुरा पुगेर डाँफे खेल मैदानमा नेपालगन्ज गोल्डकपको तेस्रो संस्करण गर्नुपरेपछि आयोजक बाँके जिल्ला फुटबल संघ निरुत्साहित भयो ।

‘अनुमानित खर्च बढेर दोब्बर भयो, नेपालगन्जको स्तरीय मैदान रोजेर आएका राष्ट्रिय स्तरका खेलाडीहरू गाउँले मैदानमा खेल्नुपर्दा उत्साहित भएनन्’, त्यसपछि उठ्नै नसक्ने गरी निहुरिएको नेपालगन्ज गोल्डकपको टाउको अहिले आएर नेपालगन्ज उपमहानगरपालिकाको अभिभावकत्वमा जुर्मुराएको तर्क संघका पदाधिकारीको छ । उनीहरू भन्छन्, ‘कोहलपुर गोल्डकपका लागि कोहलपुर नगरपालिकाले २५–२६ लाखको योगदान गर्न सक्छ भने नेपालगन्जले ५० लाख लगानी गर्न तत्पर हुनुपर्छ ।’

तर, संघका अध्यक्ष शाही भने आर्थिक सहयोग वा साझेदारी भन्दा पनि अभिभावकत्वका साथ आयोजकको उच्च मनोबल बनाइदिने स्थानीय सरकारले खेलकुदका लागि ठूलो योगदान दिनसक्ने बताउँछन् । ‘हामी यसपटक नेपालगन्जका नगर प्रमुखको प्रतिबद्धताबाट उत्साहित छौं, आकर्षक फुटबल मैदान ए डिभिजनका खेलाडीको खेल पर्खिरहेको छ’, अध्यक्ष शाहीले उत्साहित हुँदै दैनिक नेपालगन्जसँग भने, ‘सबैले साथ, सहयोग र यसैगरी हातेमालो गरिदिनुभयो भने २०८२ देखि बर्षेनी नेपालगन्ज गोल्डकपले निरन्तरता पाउँछ ।’

नगर प्रमुख विष्टले नेपालगन्जलाई खेल पूर्वाधारले समृद्ध बनाएजस्तै खेल आयोजनाले पनि समृद्ध बनाउँदै जाने विष्टले बताए । ‘त्यसका लागि नेपालगन्ज गोल्डकप जस्ता ठूला आयोजनाहरूलाई निरन्तरता दिने र खेलाडी उत्पादनका प्रशिक्षण तथा नियमित प्रतियोगिताहरूलाई स्थानीय सरकारले प्रोत्साहन गर्ने नीति अघि सारिनेछ’, विष्टले दैनिक नेपालगन्जसँग भने ।

Previous Post

फाइनलमा आयोजक साहारा

Next Post

दश किलो चरेश सहित पक्राउ

Next Post
अवैध लागूऔषधसहित ११ जना पक्राउ

दश किलो चरेश सहित पक्राउ

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    विपद पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिकका लागि क्षेत्रगत छलफल

    विपद पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिकका लागि क्षेत्रगत छलफल

    June 26, 2025
    ‘अझै मनसुन सक्रिय नहुँदा अपेक्षाकृत रोपाइँ हुन सकेन’

    ‘अझै मनसुन सक्रिय नहुँदा अपेक्षाकृत रोपाइँ हुन सकेन’

    June 26, 2025
    लुम्बिनी प्रदेशको बजेट : कंक्रीटलाई प्राथमिकता किन ?

    लुम्बिनी प्रदेशको बजेट : कंक्रीटलाई प्राथमिकता किन ?

    June 26, 2025
    मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न वन मन्त्रालयको पहल

    मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न वन मन्त्रालयको पहल

    June 26, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version