For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 9, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

किशोरीहरुको चासो : बिहेबारी २० बर्षपारी

byDainik Nepalgunj
March 12, 2025
in News
0 0
0
किशोरीहरुको चासो : बिहेबारी २० बर्षपारी
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

सार्वजनिक रूपमा विवाहको उमेर घटाउने बहसले तिव्रता दिइरहँदा ब्राइटल्याण्ड कलेजका विद्यार्थी किशोरीहरूले त्यसका चौतर्फी प्रभावबारे बहस गरेका छन् । उनीहरूको आफ्नो संगठन बिएलसी मल्टिमिडिया हब मार्फत मंगलबार सरोकारवालाहरू बीच विवाहको उमेर र यसले प्रभावसँग जोडिएर ‘टक शो’ गरे ।

‘टक शोमा स्वास्थ्यदेखि सामाजिक सम्मका दृष्टिकोणहरू प्रस्तुत भए’, कार्यक्रम संयोजकका रूपमा बहसको सहजीकरण गरिरहेकी बिएलसी सदस्य सजल गैरेले भनिन्, ’यसले बालविवाहका कारण महिलामा पर्ने मनोवैज्ञानिक असरदेखि स्वास्थ्य समस्या सम्मका विषयहरूमा सहभागी विद्यार्थी किशोर, किशोरीहरूले बुझ्न अवसर प्राप्त गरे ।’ त्यसअघि गैरेले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै नेपाली समाजमा जरो गाडिरहेको बालविवाह विरुद्ध सामाजिक अभियानमा किशोरकिशोरीहरूकै सहभागिताका लागि बहसमूलक कार्यक्रम ‘टक शो’ आयोजना गरिएको बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि, सामाजिक अभियन्ता समेत रहेकी लेखक शाहिदा वानो शाहले मुस्लिम र मधेसी समुदायमा बाल विवाहको सवालले जरो गाडेको बताइन् । ‘बाल विवाहको उत्पत्ति र यसको निरन्तरतामा धार्मिक, सांस्कृतिक र आर्थिक बहानालाई दोषी देखाउने प्रवृत्ति छ’, त्यसलाई नकार्दै शाहले भनिन्, ‘बालविवाह कुनै पनि धर्मको आदेश होइन, न त मुस्लिम समुदायमा यसको कुनै आदेश छ, न त सनातन धर्ममामै बालविवाह प्रोत्साहन गर्ने कुनै व्यवस्था नै ।’

टक शोका स्रोत व्यक्ति स्त्री रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले बालविवाहले स्वास्थ्यमा पार्ने असर बारे विद्यार्थीहरू बीच बिस्तृत जानकारी प्रस्तुत गरे । ‘सानो उमेरमा विहे भएपछि उनीहरूको शारीरिक विकास अधुरो हुन्छ, गर्भावस्था र सुत्केरीहुने क्रममा ज्यानै जाने जोखिम रहन्छ’, त्यस्ता तमाम घटना भएका प्रसंगहरू सुनाउँदै डा. सुवेदीले अभिभावकदेखि समाजसम्म यसखालको विकृति रोक्न गम्भीर हुनुपर्ने बताए ।
टक शोमा प्यानलिष्टका रूपमा सहभागी उद्यमी महिला कश्मिरा खातुन, सामाजिक अभियन्ता फातिमा फाउण्डेशनका सुवेदा फरहिन लगायतले समाजमा जरो गाडेको विकृति बाल विवाह बारे विविध पक्ष तथा अनुभव सुनाएका थिए । ‘सानै उमेरमा विवाह हुँदा शिक्षाको अवसर मात्रै गुमेन, सामाजिक रूपमा अपमान, पीडा र जीवनकै सीमिततामा महिलाले आफुलाई समाप्त पार्नु परेको छ’, उद्यमी महिला खातुनले विद्यार्थीहरूसँग भनिन्, ‘बालविवाहको समाजले पुरै निरुत्साहित गर्नुपर्छ ।’
फरहिनले बालविवाह रोकथामले सरकार, समाज र अभिभावकहरू बीच सहकार्य आवश्यक रहेको औंल्याउँदै स्थानीय तह, सामाजिक संघ, संस्थाहरू र परिवारले जिम्मेवारी पूर्वक काम गरेमात्रै समाधान सम्भव रहेको बताइन् । समग्र कार्यक्रमको सहजीकरण बिएलसी मल्टिमिडिया हबका सदस्य वीर गुप्ताले गरेका थिए भने कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यार्थीहरूले बालविवाह रोकथामको आवश्यकता र महत्व उजागर गर्नेगरी नाटकीय प्रस्तुति पनि गरेका थिए ।

Previous Post

‘पावर सप्लाई सुधार गरिंदै’

Next Post

होलीको विकृति र स्वास्थ्य समस्या

Next Post
होलीको विकृति र स्वास्थ्य समस्या

होलीको विकृति र स्वास्थ्य समस्या

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    अवैध लागूऔषधसहित ११ जना पक्राउ

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    May 9, 2025
    मानव हाडको धुलो हालेर लागुऔषध !

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

    May 9, 2025
    मुद्दा फछ्र्योटमा तीव्रता दिइने

    आज ७३औँ कानुन दिवस

    May 9, 2025
    चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

    तोलामा एक हजार चार सयले घट्यो सुन

    May 9, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version