For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, March 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

होलीको विकृति र स्वास्थ्य समस्या

byDainik Nepalgunj
March 12, 2025
in विचार
25 0
0
होलीको विकृति र स्वास्थ्य समस्या
Share on FacebookShare on Twitter

होली अर्थात फागु पूर्णिमाको चहल पहल सुरु भैसकेको छ । बच्चा बच्ची देखि कलेज स्तरीय युवा युवतीहरू रंग किनमेल गर्न र ड्रेसमा रंग लगाएर बजारमा हिडेका देखिन्छन् । होली खास गरी फाल्गुन कृष्ण चर्तुदशीको राती भएपनि पूर्णिमाको दिन मनाइने चलन छ । त्यसैले यसलाई फागु पूर्णिमा भनिएको हो । राक्षस हिरण्य कश्यपुका पुत्र प्रहलाद भगवान विष्णुका भक्त थिए । जुन हिरण्य कश्यप र उनीको बहिनी होलीकालाई मन पर्दैन थियो । प्रहलादको भक्ति छुट्याउन अनेकन प्रयासहरू हुन्छन् तर सबै असफल हुन्छन् । यो भक्ती टुटाउने एक मात्र विकल्प प्रहलादको अन्त्य गर्ने योजना शुरु हुन्छ यहि योजना अनुरूप होलीकाले आगोमा प्रहलादलाई लिएर बस्ने निर्णय हुन्छ किनकी होलीकाले आगोले जलाउन नसक्ने वरदान पाएकी हुन्छिन् । भक्ती तोड्न आफ्नो छोराको वलि चढाउन हिरण्य कश्यप तयार हुन्छन् । आगोमा प्रहलाद जलेर नष्ट हुने तर आफ्नो बहिनी होलिकालाई केही नहुने विश्वासका साथ होलिका आगोमा प्रहलादलाई लिएर जान्छिन् । भगवान विष्णुका भक्त प्रहलादलाई आगोले केही पनि हुँदैन तर होलीका जलेर नष्ट हुन्छिन । यहि शास्त्रीय किम्वदन्तिका आधारमा यो होलि चाड मनाइने गरिन्छ ।

अर्को तर्फ होली जाडोबाट गर्मी तिरको मौसमी परिवर्तन वसन्त ऋतुको सुन्दर वातावरण जताततै नयाँ पालुवा पलाउने हराभराको संकेतको रूपमा मनाइने गरेको पनि पाइन्छ । त्यस्तै रंगको सहि उपयुक्त प्रयोगले छालामा भएका केही स्वास्थ्य समस्या कम हुने चिकित्सकिय राय पनि छ । यसरी होली अर्थात् रंगको चाडलाई रमाइलो भेटघाट, खुशियाली साटासाटका रूपमा मनाउने चलन पौराणिक काल देखि चली आएको पर्व हो ।

तर केही समय देखि यो पर्वमा विकृति तर्फ उन्मुख भएको देखिन थालेकोछ । होलीको चहलपहल अनावश्यक रूपमा धेरै दिन अगाडिबाट चल्दै जानु, जबरजस्ती रंग घसीदिनु, रंगको सट्टामा अन्य वस्तुको (मोसो, डिजेल, हिलो,केमिकल , पेन्ट, अण्डा) प्रयोग गर्नु ,अन्य मादक पदार्थ गाजा भाङ्ग खाएर पिएर नशाको झोकमा अनैतिक कार्य गर्ने झैझगडा गर्ने , जवरजस्ती पैसा उठाउने कार्यले होलीको रौनकमा केही नरमाइलो देखिन्छ र स्वास्थ्यको हिसाबले पनि ठिक मानिदैन भने हरेक वर्ष विभिन्न सवारी दुर्घटना हुने गरेको सुनिदै आई रहेकाछौ यसले अविभावक विहिन कतिकोमा सन्तान विहिन हुने अवस्था आउनु राम्रो हुदै होईन । यसले मानवीय क्षती आर्थिक क्षती त पुर्याउछ अर्को जिन्दगी भर पर्वको दिन कालो दिन हुने अवस्था सिर्जना हुन्छ । त्यस्तै विभिन्न चली आएका परम्परागत रितिरिवाज अनुसार हिन्दु परम्परामा घरमा कुनै आफन्ती वा कसैको नातेदार या घरको कुनै सदस्यको मृत्यु भए वर्ष भरी रंग नलगाउने नखेल्ने , लगाउन नहुने संस्कार हुन्छ त्यसमा जवरजस्ती रंग लगाई दिदा त्यसले मानसिक पिडाको साथसाथै झै झगडा हुने एकातिर हुन्छ भने अर्को तर्फ चाड प्रति वितृष्णा पैदा गर्दछ जुन राम्रो होइन । विभिन्न धर्ममा रंग नलगाउने धार्मिक परम्परा हुन्छ जसमा जवर्जस्ती रंग लगाउदा धार्मिक आस्थामा चोट पुर्याउदछ ।

हिन्दु परम्परामा महिलाहरू श्रीमानको मृत्यु पछि रंग प्रयोग नगर्ने नखेल्ने पनि हुन्छन त्यस्तो अवस्थामा जवर्जस्ती रंग घसी दिनु उपयुक्त होइन यसले आपसमा झगडा तथा मनमुटाव निम्ताउँछ । त्यसैले जबरजस्ती रंग कुनै पनि व्यक्तिलाई घस्नु कदाचित उपयुक्त हुँदैन । अर्को तर्फ रंगको शरीरमा अनावश्यक रूपमा प्रयोगले जटिल समस्या आउन सक्छ । रंग आँखामा पर्दा रातो हुने, चिलाउने पाक्ने र कहिले काही घाउँ भएर लामो उपचार गर्नु पर्ने हुन सक्छ । त्यस्तै रंगको धुलो मुख भित्र गयो भने हामिलाई श्वासप्रश्वास सम्बन्धि समस्या उत्पन्न हुन सक्छ । जसले खोकी लाग्ने घाँटी दुख्ने देखि लिएर ठुला स्वास्थ्य समस्या जस्तै न्यूमोनिया, ब्रोन्काइटिस जस्ता समस्या उत्पन्न हुन सक्दछ । त्यस्तै रंगको साटो फोहोर पानी , हिलो , डिजेल, केमिकल , पेन्ट मोसो प्रयोग गर्दा छालाको रंग बिग्रने, छालामा घाउँ हुने, फोहोर पानी पेटमा जाँदा पेट दुख्ने, उल्टी हुने, झाडापखाला हुने सम्म समस्या आउन सक्छ । त्यसैले रंगको पर्व होलीलाई सफा रंग तथा आपसी सल्लाह र समझदारीमा खेलौ र शरीरको आँखा र मुख भित्र जान नदिने गरी खेलौ । जसले भाइचार मित्रवत पर्वको रौनक बढ्दै जान्छ र रमाइलो चाड मनाउने इतिहास बन्दछ । विश्व स्तरमा यो पर्व प्रति सकारात्मक सन्देश प्रवाह भै अन्य देशमा रहेका विभिन्न जातजाति धर्मामा आस्था भएका मानिसमा पनि यो पर्व प्रती आकर्षक बढन सक्छ र विश्वव्यापी रूपमा यो पर्व मनाउने परम्पराको विकास हुन सक्छ ।

Previous Post

किशोरीहरुको चासो : बिहेबारी २० बर्षपारी

Next Post

विचार

Next Post
विचार

विचार

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमा ६३ प्रतिशत बढी मत खसेको अनुमान

बाँकेमा ६३ प्रतिशत बढी मत खसेको अनुमान

March 5, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

सकियो मतदान, ६० प्रतिशत मत खसेको अनुमान

March 5, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतदातालाई हुन सक्छ कारवाही !

March 5, 2026
मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

March 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version