For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, March 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

धुमधाम मनाइयो होली

byDainik Nepalgunj
March 15, 2025
in Blog
0 0
0
धुमधाम मनाइयो होली
Share on FacebookShare on Twitter

बाँकेको नेपालगन्ज, कोहलपुर, खजुरा लगायतका विभिन्न ठाउँमा विहीवार र शुक्रवार फागुपूर्णिमा धुमधाम मनाइएको छ । पहिलो दिन पहाडी जिल्लामा फागुपूर्णिमा र दोस्रो दिन होलीका रूपमा तराईका जिल्लामा मनाइने यो पर्व नेपालगन्जमा निकै भव्यतापूर्वक मनाइएको हो ।

खासगरी पहाडमा एक दिनअघि धुमधामका साथ फागु खेलेर यो पर्व मनाइन्छ भने तराईमा एक दिनपछि होली पर्व मनाउने परम्परा छ ।

पत्रकार महासंघको सद्भाव होली

होलीका अवसरमा नेपाल पत्रकार महासंघ बाँकेले होली मिलनको आयोजना गरेको थियो । नेपालगन्ज–४ सञ्चारग्राममा होली मिलन कार्यक्रम गरेको हो ।

‘खेलौं रंग रमेर, बढाऔं सद्भाव जमेर’ भन्ने भावका साथका मनाइएको होली मिलन कार्यक्रममा आपसमा शुभकामना साटासाटसंगै रंग खेलेर रमाइलो गरिएको थियो ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, बाँके प्रहरी प्रमुख एसपी तुल बहादुर कार्की, सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरीका गणपति सशस्त्र प्रहरी प्रमुख एसपी शोभाकान्त खनाल लगायतले बोलेका थिए ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज कार्यालय प्रमुख द्वारिका अधिकारी, नेपाल पत्रका महासंघ लुम्बिनीका अध्यक्ष शुक्रऋषि चौलागाईं, प्याब्सन बाँके अध्यक्ष विकास बज्राचार्य, नेपालगन्ज उद्योग बाणिज्य संघकी उपाध्यक्ष मन्दिरा पाण्डेले पनि बोलेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरूले होलीलाई रंग र सद्भावको पर्वको रूपमा मनाउँदै आपसी तिक्तता भुलेर नयाँ ढंगले अघि बढ्नुपर्ने सन्देश होलीले दिएको बताए ।

महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतम, निवर्तमान कार्यबहाक अध्यक्ष संगिन शर्मा, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्माले शुभकामना दिएका थिए ।

त्यस्तै, होटल व्यवसायी संघ बाँके, नेपालगन्जले पनि होली मिलनको कार्यक्रम आयोजना गरेको छ । संघका अध्यक्ष रंगबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा व्यवसायीहरूबीच रंगारंगीसँगै शुभकामना आदानप्रदान गरिएको प्रवक्ता एकराज पाण्डेयले जानकारी दिए ।

होलीकै उपलक्ष्यमा प्रेस चौतारी नेपाल बाँकेले होली मिलनसँगै सम्मान कार्यक्रमको आयोजना गरेको छ । चौतारी बाँकेका अध्यक्ष कमल डाँगीको अध्यक्षमा भएको कार्यक्रममा क्रियाशील पत्रकार महिला समूह, सञ्चारिका समूह, जनजाती पत्रकार संघ, अवधी पत्रकार संघ लगायतमा निर्वाचित चौतारीका सदस्यहरूलाई सम्मान गरिएको सचिव देवेन्द्रराज पौडेलले जानकारी दिए ।

सोही कार्यक्रममा डा. हरिप्रसाद तिमिल्सिनाले विद्यावारिधी गरेर हासिल गरेको बौद्धिक उच्चताको सम्मान पनि गरिएको चौतारीले जनाएको छ ।

सुदूरपश्चिमेली समाजको होली

सुदुरपश्चिम समाज बाँकेले पनि परम्परागत र मौलिक ढंगबाट नेपालगन्जमा होली मिलन कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रम संयोजक मोहन बहादुर चन्दका अनुसार, बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, महेन्द्र बहुमुखी क्याम्पसका सहायक प्राध्यापक नयन सिंह धामीलगायतको विशेष उपस्थितिमा होली मिलन कार्यक्रम गरिएको हो ।

हिन्दु–मुस्लिम मिलेर मनाए होली

हिन्दु–मुस्लिम सद्भावको पर्वका रूपमा परम्पराकालदेखि नै मनाइँदै आएको होलीपर्व यस वर्ष पनि सोही परम्पराका साथ सद्भाव र सौहार्दतापूर्वक मनाइएको छ ।

नेपालगन्जका हिन्दु–मुस्लिम सबैले मिलेर धार्मिक सद्भाव र एकताका साथ रङ, अबिर लगाई धुमधामका साथ शुक्रबार होलीपर्व मनाएको हो ।

यस वर्ष होली र रमजान पर्व सँगै परेकाले दुवै समुदायले एकअर्काको पर्वको शुभकामना दिए । हिन्दुको होली र मुस्लिम समुदायको रमजानको शुक्रबार जुमा एकै दिन परेकाले दुवै पर्व शान्तिपूर्ण मनाउन बाँकेको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

त्यसैबीच, अछामी सेवा समाज नेपालगन्ज बाँकेले दुई दिनसम्म होली महोत्सवको आयोजना गर्यो । समाजका अध्यक्ष पुष्कर बहादुर खड्काका अनुसार लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले उद्घाटन गरेको दुई दिन विभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रमहरू सुदूरपश्चिमेली होरी, देउडा, हुड्केउली लगायतका प्रस्तुतिहरू गरिएका थिए ।

त्यस्तै, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नेपालगन्ज नगर कार्यसमितिले होली मिलन कार्यक्रम आयोजना गरेको छ । हिन्दुहरूको महान पर्व होलीको अवसरमा आयोजना गरिएको होली मिलन कार्यक्रम आपसमा रंग खेलेर भब्यरूपमा सम्पन्न भएको प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नेपालगन्ज नगर कमिटी अध्यक्ष शिव प्रसाद दाहालले बताए ।

Previous Post

सुधार गृहको अवस्था नियन्त्रणमा आउँदै

Next Post

उपभोक्ताको अधिकार हनन् गर्ने ६९ फर्मलाई कारबाही

Next Post
उपभोक्ताको अधिकार हनन् गर्ने ६९ फर्मलाई कारबाही

उपभोक्ताको अधिकार हनन् गर्ने ६९ फर्मलाई कारबाही

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

March 13, 2026
कोहलपुर प्राइड लिगः उद्घाटन खेलमा युनाइटेड भिजन र कोहलपुर स्पोट्र्सको विजयी सुरुवात

कोहलपुर प्राइड लिगः उद्घाटन खेलमा युनाइटेड भिजन र कोहलपुर स्पोट्र्सको विजयी सुरुवात

March 12, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक

March 12, 2026
अब प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

अब प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

March 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version