For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, November 22, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘मिडिया कमजोर भए प्रजातन्त्र नै खतरामा पर्छ’

byDainik Nepalgunj
March 18, 2025
in News
0 0
0
‘मिडिया कमजोर भए प्रजातन्त्र नै खतरामा पर्छ’
Share on FacebookShare on Twitter

नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले मिडिया कमजोर भए प्रजातन्त्र नै खतरामा पर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ बाँके शाखाले राखेको भेटघाट तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दे केन्द्रीय महासचिव दाहालले भने, ‘मिडिया भनेको गलत कामलाई रोक्ने र त्यसलाई खबरदारी गर्ने हो, यदी मिडिया नै कमजोर भए भने देशमा अराजक बढ्छ, नेपाली जनताले प्राप्त गरेका अधिकार समेत कुण्ठित बन्दै प्रजातन्त्र नै कमजोर बन्न जानेछ ।’

पत्रकार महासंघको सांगठनिक विषयका बारेमा स्पष्ट पार्दै केन्द्रीय महासचिव दाहालले भने, ‘देशभरी नै सदस्यताको विषयमा चिन्ता भएको छ, गलत भएको छ भने त्यसलाई सच्याउने र राम्रो भएको छ भने नियमित गर्ने हो, सदस्यता पारदर्शिताबाट हुनु पर्दछ भन्ने छ, सदस्यता टुङ्गो लगाउने जिम्मा विधान बमोजिम जिल्ला शाखालाई हुनेछ ।’

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले सदस्यता विवादको विषयमा गतवर्षको महासंघको कार्यसमितिले सिफारिस गरेर पठाएका नामहरू समेत सदस्यता नामवालीमा समावेश नगरी दिएको बताए ।

नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नविन गिरीले जिल्लामा रहेका स्थानीय तहमा सञ्चारनीति निर्माणका लागि अनुरोध गरेको बताउँदै भने, ‘अधिकांश स्थानीय तहमा सञ्चारनीति नबनेको अवस्था थियो, हाम्रो पहलमा केही स्थानीय तहमा सञ्चारनीति बन्दै गरेको अवस्था रहेका छ भने केहीले बनाउने तरखरमा भएको जानकारीमा छ, त्यसका लागि महासंघले समन्वय गर्न तयार रहेका बताएको छु ।’

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालले सदस्यता शुद्धिकरणको विषयलाई महासंघ भन्दा पनि पत्रकारका विभिन्न संगठनहरूबाटै पहल गर्दा अझै प्रभाकारी हुने बताए ।

प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगीले महासंघका सदस्य शुद्धिकरणको विषयमा बोल्दै भने, ‘हामीले पत्रकारीतालाई अझै मजबुत र गरिमय बनाउनका निम्ति शुद्धिकरणको अभियाना थालनी गर्यौं तर त्यसबाट महासंघलाई कस्ता प्रकारका लाभ भए भन्ने विषयमा अझै स्पष्ट हुन सकिएको छैन, त्यस बारेमा महासंघ समेत स्पष्ट हुने र अरूलाई पनि स्पष्ट पार्न जरुरी रहेको छ ।’

अध्यक्ष डाँगीले आफु महासंघको सचिव हुँदै गर्दा कतिपय सदस्यहरूको नाम सिफारिस हुँदा समेत महासंघको नामावलीमा समावेश नहुनु र तर अन्य जिल्लाबाट सदस्यताको सिफारिस लिने, निर्वाचनको समयमा जिल्ला परिर्वतन गर्ने प्रणालीको विकास हुनु राम्रो नभएको बताए ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतम, रुद्र सुवेदी, नेपाल पत्रकार महासंघ संयोजक गिरीराज अधिकारी, अकोरा नेपालका केन्द्रीय सदस्य मो.आरीफ अन्सारी,

नेपाल प्रेस युनियनका निवर्तमान अध्यक्ष अर्जुन वली, अवधी पत्रकार संघ नेपालका अध्यक्ष राकेश मिश्रा, अनलाइन पत्रकार संघका अध्यक्ष कमल न्यौपाने लगायत पछिल्लो पत्रकारीकताको अवस्थाका बारेमा आफ्नो धारणा राखेको थिए । कार्यक्रमको सहजीकरण महासंघ बाँके शाखा सचिव कृष्ण वलीले गरेका थिए ।

Previous Post

अस्पताल तथा स्वास्थ्य संस्था दर्ता, नवीकरण, स्तरोन्नति ‘अनलाइन’बाटै

Next Post

मेगाका बचतकर्तासँग उजुरी माग

Next Post
मेगाका बचतकर्तासँग उजुरी माग

मेगाका बचतकर्तासँग उजुरी माग

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

November 22, 2026
हडियाबाबामा धार्मिक मेला हुँदै

हडियाबाबामा धार्मिक मेला हुँदै

November 22, 2026

बाँकेमा ऐतिहासिक मेलाको तयारी

November 22, 2026
दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

November 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version