For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

रोजगार मेला,‘रोजगारीका लािग पुल’

byDainik Nepalgunj
March 23, 2025
in Blog
0 0
0
रोजगार मेला,‘रोजगारीका लािग पुल’
Share on FacebookShare on Twitter

यसै चैत्र १५ र १६ गते नेपालगन्जमा आयोजना हुने ‘रोजगार मेला’लाई ‘रोजगारीका लागि पुल’ का रुपमा विकास गर्न खोजिएको आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।

बाँके स्थित स्थानीय तहहरुसँगको साझेदारीमा आयोजना भइरहेको रोजगार मेला आफैमा रोजगारदाता र रोजगारीको खोजी गरिरहेकाहरुबीचको ‘पुल’ बनाउन खोजिएको संघका कार्यवाहक अध्यक्ष चिरन्जीवी ओलीको भनाइ छ । ‘त्यसैअनुसार आयोजक समिति सक्रिय रुपमा रोजगारदाताहरुसँग अन्तक्र्रिया, छलफल र भेटघाटमा सक्रिय छ,’ कार्यबाहक अध्यक्ष ओलीले दैनिक नेपालगन्जसँग भने ।

संघका महासचिव भीम रानाभाटको संयोजकत्वमा जिल्लाका सात पालिकाका रोजगार संयोजक सम्मिलित रोजगार मेला समितिले पालिका तहमै पुगेर प्रचार प्रसारदेखि सहभागिताका लागि उत्प्रेरित गरिरहेको रोजगा मेला विज्ञ सरोज चौधरीले जानकारी दिए । ‘सबै पालिकाले साझेदारी गरिरहेकाले आयोजनालाई लक्ष्य प्राप्तीका लागि उत्साह मिलिरहेको छ,’ रोजगार मेलाका लागि विज्ञका रुपमा परामर्शदाताको जिम्मेवारीमा रहेका चौधरीले दैनिक नेपालगन्जसँग भने । उनका अनुसार, नेपालगन्जका झण्डै एक दर्जन उद्योगी व्यवसायीसँग रोजगारीका लागि आवश्यक संख्या, आवश्यकताका आधार लगायतबारे परामर्श गरिसकिएको छ ।

‘अझै केही उद्योगी व्यवसायीहरुसँग छलफल, परामर्श बाँकी छ,’ मेला संयोजक रानाभाटका अनुसार, त्यसक्रममा नेपाली जनशक्तिलाई रोजगारीमा लगाउँदाका मनोविज्ञानबारेसमेत यसबीच धेरै कुरा बुझ्न पाइएको छ । ‘केही नीतिगत समस्या, केही व्यक्तिगत स्वाभाव त कतिपय चरित्रगत अवस्थाले पनि रोजगारी दिने र लिनेबीच असमञ्जस सिर्जना गरेको पाइएको छ,’ रानाभाटले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि संघले पुलका रुपमा काम त गर्छनै समस्या र सम्भावनाका बीच सहजीकरण पनि गरिदिनेछ ।’ यसखालको आयोजनालाई तीन तहकै सरकारसँगको सहकार्यमा संघले निरन्तरता दिनेबारे पनि आफुले योजना बनाइरहेको महासचिव रानाभाटको भनाइ छ ।

संघका कोषाध्यक्ष मख्खन धामी रोजगार मेलालाई कसरी प्रभावकारी र परिणाममुखी बनाउने भन्नेबारे सबैको चासो र सहभागिताको आवश्यकता औल्याउँछन् । ‘संघले पहल लिने हो, यो सरकारले जिम्मेवारीबोध गर्नुपर्ने महत्वपूर्ण सवाल हो,’ कोषाध्यक्ष धामीले दैनिक नेपालगन्जसँग भने ।

नेपालगन्ज उपमहानगरपालिकाका रोजगार महाशाखा प्रमुख मञ्जु ज्ञवालीले रोजगारीका लागि स्थानीय सरकारले पनि गरिरहेको पहलकदमीमा निजी क्षेत्रको साझेदारीले थप प्रभावकारी बनाउने विश्वास गरिएको बताइन् । ‘रोजगारीका लागि हामीले निरन्तर सहजीकरण, सहयोग गरिनैरहेका छौं,’ ज्ञवालीले दैनिक नेपालगन्जसँग भनिन्, ‘रोजगार मेलाको यो आयोजनाले थप प्रभावकारी र परिणाममुखी उपलब्धी हासिल हुनेमा आशावादी छौं ।’

नेपालगन्ज उपमहानगरपालिकासँगै रोजगार मेला–२०८१ को आयोजनामा कोहलपुर नगरपालिका, खजुरा, जानकी, राप्तीसोनारी, नरैनापुर र बैजनाथ गाउँपालिकाले सहकार्य गरिरहेको आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।

‘विभिन्न कारणले यस पटक डुडुवालाई जोड्न सकिएन,’ मेला संयोजक रानाभाटले भने, ‘हामी ढुक्क छौं, आगामी वर्षको आयोजनामा डुडुवा हामीसँगै हुनेछ ।’ यद्दपी रोजगारीका लागि आवश्यक जनशक्ति र रोजगारदाता कम्पनी, संघसंस्था, व्यवसायी सबैजसो पालिकाबाट सहभागिता जनाउनेमा आफु विश्वस्त रहेको संयोजक रानाभाटको भनाइ छ । मेला अवलोकन, रोजगारीका लागि आवश्यक परामर्श, दुई पक्षका वार्ता सहजीकरण लगायतमा कुनैपनि शुल्क नलाग्ने मेला आयोजक, नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।

रोजगार मेलाको पहिलो दिन, चैत्र १५ गते शुक्रवार मेला उद्घाटन समारोहसँगै ‘रोजगार संवाद’ गरिंदैछ । त्यससँगै रोजगारदाताले राखेका स्टलहरुमा रोजगारीको अवसरका लागि छलफल, परामर्शको निःशुल्क व्यवस्था गरिएको, मेला संयोजक रानाभाटले जानकारी दिए । ‘दोस्रो दिन शनिवार पनि स्टलहरुमा दुई पक्षबीचको छलफल, परामर्शदेखि सेवाशर्तलगायतको टुंगोबाट नियुक्तीसम्मका निर्णय रोजगारी खोज्ने र रोजगारदाताले गर्नसक्नु हुनेछ,’ संघका महासचिव रानाभाटले भने, ‘अघिल्लो दिन एउटा र दुई छुट्टाछुट्टै प्यानल डिस्कसनपनि दोस्रो दिन आयोजना गरिने कार्यक्रम बनाइएको छ ।’ कुनैपनि कार्यक्रममा सहभागिताका लागि कुनै शुल्क नलाग्ने मेला आयोजक समितिले प्रष्ट पारेको छ ।

Previous Post

गहिरिंदो जलसंकटप्रति चिन्ता

Next Post

जलवायु परिवर्तन र अव्यवस्थित दोहन, पानी सङ्कटको कारक बन्दै

Next Post
बाँकेको फत्तेपुरका घरमा स्वच्छ पेयजलको सुविधा

जलवायु परिवर्तन र अव्यवस्थित दोहन, पानी सङ्कटको कारक बन्दै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ

September 23, 2026
सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

September 23, 2026
चार थान भरूवा बन्दुक बरामद

तीन सयभन्दा बढी अवैध हतियार बरामद

September 23, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

होटलमा अनलाइन सट्टेबाजी, ४८ नियन्त्रणमा

September 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version