For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

गहिरिंदो जलसंकटप्रति चिन्ता

byDainik Nepalgunj
March 23, 2025
in Blog
0 0
0
गहिरिंदो जलसंकटप्रति चिन्ता
Share on FacebookShare on Twitter

नेपालगन्जमा बढ्दो जलसंकटबारे चिन्ता गरिएको छ । त्यसक्रममा भूमिगत जलस्रोतको संरक्षणमा तीन तहकै सरकार गम्भीर हुनुपर्ने धारणा राखिएको छ ।

बाँके, बर्दियालगायत तराई क्षेत्रमा बढ्दो जनसंख्याले बढेको पानीको मागको आपूर्ति भूमिगत जलस्रोतबाट भैरहेको भएपनि तीनका स्रोतहरु भने नष्ट हुँदै गएको भन्दै चिन्ता व्यक्त गरिएको हो ।

पानी दिवसको अवसर पारेर शनिबार नेपालगन्जमा ‘लिक्विड हार्माेनी’ आयोजना गरिएको छ । जहाँ ‘आसन्न जलसंकटः ढिलो हुनुअघि कार्य गरौं’ भन्ने अवधारणामा ‘प्यानल डिसकसन’ भयो ।

भूमिगत जलस्रोतको अवस्था र दीर्घकालीन समाधानका विविध विषयमा कार्यक्रमका स्रोतव्यक्ति विज्ञ तथा सहभागीहरुले भूमिगत जलस्रोत ‘रिचार्ज’ गर्ने क्षेत्रहरुको संरक्षण गर्दै दीर्घकालीन पानीको प्रयोगमा जोड दिए । त्यसका लागि राज्यका तीन वटै तहले नीतिगत तथा बजेटको व्यवस्था गर्नुपर्ने उनीहरुको धारणा थियो ।

बाग्मती प्रदेश नीति योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालले स्थानीय तहले पानीका लागि नीति बनाएर योजना बनाउन नसकेको धारणा राखेका थिए । पानी र जलवायु परिवर्तनमा विद्यावारिधि गरेका डा. नेपालले अहिलेसम्म मात्रै १६ प्रतिशत नेपालगन्जबासी खानेपानी संस्थानद्वारा वितरित सुरक्षित पानीको पहँुचमा रहेको तथ्य राख्दै स्थानीय सरकार गम्भीर हुनुपर्ने औल्याए ।

विषय विज्ञ डा. नेपालले नेपालगन्जको खानेपानीका लागि दीर्घकालीन योजना सहितको आफ्नो अध्ययन प्रतिवेदन उपमहानगरपालिकालाई २०७८ सालमा नै बुझाइसकेको उल्लेख गर्दै त्यसको कार्यान्वयनको अवस्थामा बारे बुझ्न सुझाव दिएका थिए । ‘त्यसको कार्यान्वयनले नेपालगन्जको खानेपानी समस्या समाधानका लागि दीगो व्यवस्थापन बन्न सक्छ,’ डा. नेपालले आफ्ना अनुभव सुनाउँदै भने, ‘तर, स्थानीय सरकारको प्राथमिकतामा यति संवेदनशील विषय पनि परेन भने संकट निम्तिन सक्छ ।’ त्यसका लागि नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टसँगसमेत आफुले भेटेरै ध्यानाकर्षण गराएका डा. नेपालले जलवायु परिवर्तनको विश्वव्यापी प्रभाव, नेपाल र नेपालगन्जको अवस्थाबारे आफ्ना अध्ययन कार्यक्रममा पस्किएका थिए ।

डा. नेपालले तराई क्षेत्रमा भूमिगत पानीको सतह घट्दै गैरहेकाले तीनको संरक्षण आवश्यक रहेको बताए । ‘पानीको सतह घटेकोमा डराउनु पर्ने अवस्था छ’, उनले भने ।

कार्यक्रममा डा. नेपालले पानी, सरसफाई र वातावरणको क्षेत्रमा काम गरेर स्वस्थ बाँच्ने वातारण बनाइनु पर्ने धारणा राखेका थिए । ‘प्रदेशमा खानेपानीका ठूला योजना नै आउँदैन, प्राथमिकता सडक र पुलमै रहेको पाइन्छ’, बाग्मती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. नेपालले आफ्नो अनुभव सुनाउँदै भने ।

नेपालगन्जका पूर्व नगर प्रमुख विजयकुमार गुप्ताले आफ्नो कार्यकालमा खानेपानीको समस्या नभएपनि अहिले देखिन थालेको धारणा राखे । ‘त्यतिखेर इनार, कुँवाको पानी प्रयोग हुन्थ्यो, हाते पम्प आएपछि इनारमा बेवास्ता भयो पुरियो, सरसफाई नहुँदा इनारको पानी नै खान आयोग्य भयो’, पूर्व नगर प्रमुख गुप्ताले भने, ‘अब तीनको पनि संरक्षण आवश्यक छ ।’ उनले पानीको स्रोत ईनार, ताल तलैया हराएर गएको र उक्त पानीको स्रोतलाई पुनः सरक्षण गरेर प्रयोगमा ल्याउन सकिने बताए । पूर्व नगरप्रमुख गुप्ताले राप्तीको पानी ल्याउने नेपालगन्जको योजना तत्काल अगाडी बढाउन जोड दिए ।

कार्यक्रमका अर्का स्रोतव्यक्ति, क्लीन नेपालगन्ज, ग्रीन नेपालगन्जका अभियानकर्ता डा. विनोद कर्णले पानीको स्रोत संरक्षणका लागि त्यसको चक्रहरुमा परेका नकारात्मक प्रभावहरु न्यूनीकरण गर्नुपर्ने धारणा राखेका थिए । उनले पानीको स्रोत संरक्षण गर्न वृक्षारोपण आवश्यक रहेको उल्लेख गर्दै त्यसले वातावरण जोगाउन मद्दत पुग्ने बताएका थिए । ‘पानीको स्रोतको संरक्षण गर्न त्यसको प्राकृतिक चक्रमा नकारात्मक प्रभाव पार्ने काम गरिनु हुँदैन’, डा. कर्णले प्लाष्टिक प्रयोग घटाउनेदेखि वृक्षारोपण अभियानसम्मका आवश्यकता औल्याउँदै भने ।

बहसमा सहभागी जनप्रतिनिधि, नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष मनोज श्रेष्ठले स्थानीय तहको बजेट कम हुँदा पानीको विषय प्राथमिकतामा नपरेको बताए । ‘निर्धारित बजेट समेत कटौती हुने गरेको छ, यसतर्फ पनि ध्यान दिइनु पर्दछ’, उनले स्थानीय तहले मात्रै पानीको क्षेत्रमा काम गर्न नसक्ने बताउँदै प्रदेश र संघीय सरकारबाट समेत बजेट तथा कार्यक्रम उपलब्ध हुनुपर्ने आशय व्यक्त गरेका थिए ।

उपभोक्ता अधिकारकर्मीका रुपमा पीआइएल गर्दै आएका, अधिवक्ता विश्वजित तिवारीले संवैधानिक रुपमै स्वच्छ पाउनु पर्ने व्यवस्था रहेको भन्दै त्यसका लागि सरोकारवाला जवाफदेही र जिम्मेवार हुनुपर्ने बताएका थिए । वृक्षारोपणलाई अभियाननै बनाउँदै आएका, हरित अभियन्ता हेमन्तराज काफ्लेले पानीको जीवनका लागि रुख, हरियाली बहुमूल्य रहेको भन्दै त्यसको महत्व बुझ्न आवश्यक रहेको बताएका थिए । ‘तर कोही जिम्मेवार भएको देखिंदैन’, उनले भने ।

प्राध्यापक हरि सुवेदीले स्थानीय तहले पानीको रिचार्जका लागि नीति बनाउन आवश्यक रहेको बताए । ‘बर्षाको पानी नाला मार्फत टाढा पठाइन्छ, घर बनाउँदा त्यहाँ पानी सोस्ने ठाउँ राखिंदैन’, आकाशमा पानी जमिनमा नसोसिइ अन्त पठाइने गरेको उल्लेख गर्दै उनले भने, ‘हामी स्थानीय जनप्रतिनिधिलाई जिम्मेवार बनाऔं ।’ त्यसका लागि नेपालगन्ज उप–महानगरपालिकाले भवन संहितामै जलस्रोत संरक्षणका सवाललाई सम्बोधन गर्न आवश्यक रहेको सुझाव सुवेदीको थियो ।

पत्रकार मधु पौडेलले समस्या मात्रै उठाउने भन्दा त्यसको समाधानमा छलफल गरी कार्यान्वयन तर्फ लाग्नुपर्ने धारणा राखेका थिए । स्थानीय होटल व्यवसायी गोपाल गिरिले पानीको संरक्षणका लागि नीति बनाउन आवश्यक रहेकोमा जोड दिएका थिए । ‘पानीको दुरुपयोग रोक्न निगरानी र दण्ड आवश्यक छ,’ गिरिले कार्यक्रममा भने ।

जलवायु परिवर्तन, सफा पानीको पहुँचमा कमी, महँगीको समयमा पैसाले पनि पानी किनेर पिउनु पर्ने, स्थानीय तहले अझै चासोको विषयमा पानीको बारेमा नसोचेको लगायत विषयमा नेपालगन्जबासीहरुले छलफलका क्रममा प्यानलिष्टहरु समक्ष प्रश्न उठाएका थिए । पत्रकार वीपी अस्तुले बाँके–बर्दियामा गहिरिंदो जलसंकटको अवस्थाबारे आफ्ना धारणासँगै रिपोर्टिङमा फेला पारेका तथ्य राखे ।

‘लिक्विड हार्मोनी’ शीर्षकमा आसन्न खानेपानीको संकट र दीगो व्यवस्थापनका उपायबारे गरिएको ‘प्यानल डिसकसन’को सहजीकरण पत्रकार झलक गैरेले गरेका थिए । ‘नेपालगन्जको जलसंकट र यसको दीर्घकालीन असरबारे सार्वजनिक रुपले सचेत गराउन सरोकारवालालाई बहसले पक्कै भूमिका खेल्नेछ,’ पत्रकार गैरेले त्यसक्रममा भने । जथाभावी पानी खेर फाल्ने अभिभावकलाई लक्षित गर्दै पत्रकार गैरेले सन्ततीलाई सम्पत्तिभन्दा जलसम्पदासहितको पृथ्वी जोगाइ दिन आग्रह गरे । कार्यक्रमको निष्कर्षलाई नेपालगन्ज उपमहानगरपालिकासमक्ष आधिकारिक रुपमै लगेर बुझाउन पत्रकार गैरेले आयोजकलाई सुझाव पनि दिएका छन् ।

पानीको उपयोग कम गर्नुभन्दा दुरुपयोग रोक्न आवश्यक रहेको कार्यक्रममा औल्याइएको थियो । नेपालगन्जमा बढ्दो जल संकट र यसको दीर्घकालीन असरबारे नागरिकलाई शिक्षित गर्ने, स्थानीय, प्रदेश र संघीय सरकारको भूमिका जल स्रोत व्यवस्थापनमा हुनुपर्ने र सहरी तथा ग्रामीण क्षेत्रमा दिगो जल व्यवस्थापनका समाधानहरु अन्वेषण गर्ने यस कार्यक्रमको उद्देश्य रहेको आयोजक इश्वरी युनाइटेडका अध्यक्ष सौगात विक्रम शाहले बताए ।

सोही कार्यक्रममा टिभीएसका लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टिभिएस टु व्हीलर्सको सप्mट लन्च गरिएको थियो । जगदम्बा मोटर्सका क्षेत्रीय म्यानेजर प्रकाश श्रेष्ठ, लिक्विड हार्माेनी इभेन्ट अर्गनाइजर इश्वरी युनाइटेडका अध्यक्ष सौगात विक्रम शाह, बहसका विषय विज्ञ डा. गंगादत्त नेपाल, नागरिक अभियन्ता डा विनोद कर्ण, पूर्व नगरप्रमुख विजय कुमार गुप्ताले संयुक्त रुपमा गरेका थिए ।

जलसंकट रोक्न सचेतनाका लागि गरिएको बहसमा नेपालगन्जका व्यवसायी, अधिवक्ता, समाजसेवी, पत्रकार, विद्यार्थी लगायत विभिन्न पेशाका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । बहस कार्यक्रम समापनसँगै लिक्विड हार्माेनी अन्तर्गत शनिवार बेलुकी सांगीतिक कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । ‘बहससँगै कार्यक्रमको सवाललाई नयाँ पुस्ताका लागि बुझाउन गायक विवेक लामा र अफरोड ब्याण्डले साँगीतिक प्रस्तुति दिएका छन्,’ अर्गनाइजर इश्वरी युनाइटेडका अध्यक्ष सौगात विक्रम शाहले भने ।

लिक्विड हार्माेनीमा बहसको संयोजन क्रियटिभ ह्याण्डस्का अध्यक्ष टिएस ठकुरीले र कार्यक्रम सञ्चालन सञ्चारकर्मी ममता थापामगरले गरेकी थिइन् । लिक्विड हार्माेनीको दोस्रो सत्र, साँगीतिक कार्यक्रममा युवा पुस्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

Previous Post

कहिले आउला राप्तीको पानी ?

Next Post

रोजगार मेला,‘रोजगारीका लािग पुल’

Next Post
रोजगार मेला,‘रोजगारीका लािग पुल’

रोजगार मेला,‘रोजगारीका लािग पुल’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

April 19, 2026
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version