For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, August 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

कहिले आउला राप्तीको पानी ?

byDainik Nepalgunj
March 22, 2025
in News, मुख्य समाचार
0 0
0
कहिले आउला राप्तीको पानी ?
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बाँके अहिले पानी प्रयोगका लागि भूमिजलस्रोतमै निर्भर रहेको छ । बढ्दो जनसंख्या, सहरीकरण, बजारीकरण, उद्योग, कलकारखाना, होटल, व्यवसायको वृद्धि सँगै पानीको माग बढिरहँदा ती सबैका लागि पानी स्रोत हालसम्म भूमिगत जल नै रहेको छ । जमिनबाट पानी निकालेर प्रयोग गरिरहँदा त्यसले जमिनमूनि पानीको सतह त घट्दै जान्छ, भोलिका दिनमा विकराल समस्या निम्तिन सक्छ । खासगरी गर्मीको समयमा बाँकेकै कतिपय ठाउँमा धाराहरू सुक्दा खानेपानीको समस्या भएको समाचार सञ्चारमाध्यममा आउने गरेको छ ।

नेपालगन्जमा खानेपानीका भूमिगत जलस्रोतको प्रयोग हुँदै आएको छ । खानेपानी संस्थान होस् वा व्यक्तिका घर वा व्यवसाय पानीका लागि भूमिगत स्रोतकै प्रयोग हुँदै आएको छ । हाते पम्प, ट्युववेल, डिप बोरिङ्ग लगायतका माध्यमबाट उपलब्ध खानेपानी नेपालगन्जमा उपलब्ध छ । शुद्ध पानी उपलब्ध गराउने पानी उद्योगीहरूले पनि भूमिगत जलस्रोतकै प्रयोग गरिरहेका छन् ।

नेपालगन्जमा पानीका लागि भूमिगत जलस्रोतको निर्भरता हटाउनका लागि बर्षौ अघि सुरु भएको एउटा परियोजनाले अझै पूर्णता पाउन सकेको छैन । २०७४ मा दुई बर्षमा सक्ने लक्ष्य लिइएको योजना सक्न अझै कति समय कुर्नुपर्ने हो निश्चित छैन । बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित राप्ती नदीबाट दैनिक दुई करोड ५० लाख लिटर पानी उत्पादन गर्ने लक्ष्यसहित खानेपानी संस्थानले उक्त आयोजनाको निर्माण कार्य सुरु गरेको थियो ।

नेपाल खानेपानी संस्थानले नेपालगन्ज उपमहानगरपालिकाको खानेपानीको आपूर्तिका लागि दीर्घकालीन योजना बनाएर राप्तीनदीबाट पानी ल्याउने योजनाको काम अख्तियारमा उजुरीदेखि जग्गा विवाद, सडक विवाद, मुआब्जा, बजेट अभाव लगायतका कारण अझै पूर्ण हुन नसकेको हो ।

भूमिगत जलस्रोतबाट खानेपानीको आपूर्ति गर्दै आएका नेपालगन्जबासीका लागि दीर्घकालीन आपूर्ति व्यवस्थापन गर्न राप्तीबाट पानी प्रशोधन गरी ल्याउने योजना २०७३ साल असारमै सुरु भएको थियोे । तर, योजनाको औपचारिक रूपमा २०७४ सालमा मात्रै सुरु भएको थियो । आयोजना सुरुवात हुँदा २०७६ असारसम्म सक्ने योजना बनाइएको थियो ।

खानेपानी संस्थान नेपालगन्जका प्रमुख हरिकुमार श्रेष्ठ आयोजनाको काम ८० प्रतिशत सकिएपनि पूर्णता हुन अझै समय लाग्न सक्ने बताउँछन् । ‘काम भैरहेको छ, केही समस्या अहिले पनि छ’, उनले भने । उनले राप्तीनदीमा मुहान क्षेत्र सम्पवेल रहेको जग्गा निजी व्यक्तिको भएपछि मुद्दा प्रक्रियाका कारण ढिलाई भएको उल्लेख गर्दै उक्त जग्गा खरिद प्रक्रिया पनि अघि बढिसकेको जानकारी दिए । ‘जग्गाका सम्बन्धमा मन्त्रालयबाट टोली गठन भै प्रतिवेदन समेत बनिसकेको छ’, श्रेष्ठले भने, ‘अब खरिद प्रक्रिया अगाडि बढ्छ ।’

खानेपानीको पाइपलाइन राप्तीनदीदेखि फुल्टेक्रासम्म बिछ्याइसकिएको खानेपानी संस्थान नेपालगन्जका प्रमुख हरिकुमार श्रेष्ठ बताउँछन् । ‘त्यसयता सडक खन्नका लागि सडक विभागमा १ करोड ९१ लाख धरौटी राख्ने बजेट उपलब्ध छैन, त्यसका लागि अन्य वैकल्पिक व्यवस्थाका लागि पनि छलफल भैरहेको छ’, उनले भने ।

खानेपानी संस्थान नेपालगन्जका प्रमुख श्रेष्ठ हाल संस्थानको कबरेज क्षेत्रमा पर्याप्त मात्रामा पानी उपलब्ध गराइएको बताउँदै दीर्घकालीन रूपमा पानीको आपूर्तिका लागि राप्तीनदीकै पानी आवश्यक पर्ने बताउँछन् । हाल दैनिक ७० लाख लिटर पानी उत्पादन गरिरहेको संस्थानसँग नेपालगन्ज क्षेत्रमा अहिले करिब पाँच हजार उपभोक्ता आबद्ध छन् ।

Previous Post

‘बालसुधार गृहको ब्यवस्थापन गर’

Next Post

गहिरिंदो जलसंकटप्रति चिन्ता

Next Post
गहिरिंदो जलसंकटप्रति चिन्ता

गहिरिंदो जलसंकटप्रति चिन्ता

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    बाँकेमा गोलि हानेर लागुऔषध कारोबारी पक्राउ

    लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

    August 15, 2025
    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    August 15, 2025
    देशमा आजः ८ बजे ८ खबर

    सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ: प्रधानमन्त्री

    August 15, 2025
    Auto Draft

    शिक्षालाई अस्तव्यस्तताबाट जोगाउन

    August 15, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version