For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘बालसुधार गृहको ब्यवस्थापन गर’

byDainik Nepalgunj
March 22, 2025
in News, मुख्य समाचार
0 0
0
‘बालसुधार गृहको ब्यवस्थापन गर’
Share on FacebookShare on Twitter

केन्द्रीय पदाधिकारीलाई एलाइन्स बाँके शाखाको सम्मान

बाँके स्थित जयेन्दु बालसुधार गृहमा निरन्तर भइरहेका झडप तोडफोड र आगजनीका घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मानव अधिकार एलाइन्सले बालसुधार गृहको समुचित संचालन र बालन्यायको प्रभावकारी कार्यान्वयमा जोड दिएको छ ।

मानव अधिकारका बिभिन्न सवालमा छलफल गर्न बसेको मानव अधिकार एलाइन्स बाँके शाखाको बैठकले बालसुधार गृहको समुचित ब्यवस्थापन, शान्ति सुरक्षा र अबैध क्रियाकलाप रोकथाममा जोड दिएको जनाएको छ ।

बालसुधार गृहको समुचित ब्यवस्थापन हुन नसक्दा जयेन्दु सुधार गृहमा गत २०८१ चैत्र १ र २ गते कुटपिट तोडफोड र आगजनीका घटना भएको थियो । घटनामा ४९ जना कानूनी बिवादमा परेका बालकहरू घाइते भएका थिए । सुधार गृहमा आगजनी र तोडफोड हुँदा बालकहरू बस्ने कोठाको लत्ताकपडा जलेका थिए । घटनामा बालकहरूले प्रयोग गर्ने सानेपानीको टंकी फोडिएको थियो भने विद्युत् आपूर्तिमा अवरोध आएको थियो ।

सुधार गृहमा बसेका बालकहरूद्वारा लागु औषध भित्राइने गरेको समाचार प्रति मानव अधिकार एलाइन्सको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सुधार गृह भित्र लागु औषधको प्रयोगमा पूर्ण रोकथाम गर्न, अपराधको प्रकृति र उमेर समुह अनुसार बालकहरूलाई राख्ने ब्यवस्था मिलाउन, सुधार गृह भित्र शान्ति सुरक्षा कायम गरि सुरक्षाको प्रत्याभुति दिलाउन, सुधार गृह भित्र बालकहरूको अपराधिक मनोबृत्तिमा सुधार ल्याई समाजमा पुनस्र्थापित हुने बातावरण सृजना गर्न, सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

यसैगरी सुधार गृहमा रहेका कानूनी बिवादमा परेका बालकहरूलाई पनि हिंसाजन्य कार्यमा संलग्न नहुन, संयमित हुन, झै झगडा, तोडफोड र आगजनीका घटनामा संलग्न नहुन आफ्ना केही कुरा भए कानूनसम्मत तरिकाले सम्बन्धित निकायसमक्ष राख्न मानव अधिकार एलाइन्सले अनुरोध गरेको छ ।
मानव अधिकार एलाइन्सका बाँके जिल्ला अध्यक्ष घनश्याम आचार्यको अध्यक्षतामा बसेको बैठकमा मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्यहरू प्रभात कुमार ठकुरी, शिवलाल पाण्डे, शाहिदा साह, एलाइन्सका लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गौतम, मानव अधिकार एलाइन्सका इन्चार्ज भिम नेपाली लगायतको सहभागिता रहेको थियो । बैठकले संक्रमणकालिन न्याय प्रक्रिया अवरुद्ध भएको प्रति ध्यानाकर्षण भएको जनाउँदै संक्रमणकालिन न्याय प्रक्रियालाई सिघ्र अगाडी बढाई पीडितलाई न्यायको प्रत्याभूति दिलाउनु पर्नेमा जोड दिइएको एलाइन्सका लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गौतमले जानकारी दिए ।

केन्द्रीय पदाधिकारीलाई एलाइन्स बाँके शाखाको सम्मान

मानव अधिकार एलाइन्सको हालै काठमाण्डौमा सम्पन्न महाधिवेशनमा बाँकेबाट केन्द्रीय सदस्यमा निर्वाचित ३ जना सदस्यहरूलाई एलाइन्सको बाँके शाखाले बधाई तथा सम्मान गरेको छ ।

एलाइन्सको केन्द्रीय सदस्यमा बाँकेबाट निर्वाचित प्रभात कुमार ठकुरी, शिवलाल पाण्डे र शाहिदा साहलाई बधाई तथा सम्मान गरिएको बाँके अध्यक्ष घनश्याम आचार्यले जानकारी दिए । बाँके जिल्लाले मानव अधिकारका क्षेत्रमा गरेको कामको मुल्यांकन गर्दै ३ जना केन्द्रिय सदस्य पाएको, बाँकेकै केन्द्रीय सदस्य प्रभात कुमार ठकुरी लुम्बिनी प्रदेश इन्चार्ज तोकिनु भएको एलाइन्सका लुम्बिनी प्रदेश अध्यक्ष अधिवक्ता बसन्त गौतमले जानकारी दिए । कार्यक्रममा सम्बोधन गर्दै नवनिर्वाचित केन्द्रिय सदस्यहरूले मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा एलाइन्सले खेलेको भूमिकाको चर्चा गर्दै प्राप्त जिम्मेवारी इमान्दारीपूर्वक निर्भाह गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा एलाइन्सका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज प्रभात कुमार ठकुरीले युवा मानव अधिकार रक्षकको उत्पादन गरि मानव अधिकार एलाइन्सको अभियानलाई गाउँसम्म पु¥याई आम नागरिककोे मानव अधिकार संरक्षणमा लाग्नु पर्नेमा जोड दिए ।

Previous Post

नेपालगन्जमा सुख्खा बन्दरगाहको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापन पत्र

Next Post

कहिले आउला राप्तीको पानी ?

Next Post
कहिले आउला राप्तीको पानी ?

कहिले आउला राप्तीको पानी ?

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ

September 23, 2026
सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

September 23, 2026
चार थान भरूवा बन्दुक बरामद

तीन सयभन्दा बढी अवैध हतियार बरामद

September 23, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

होटलमा अनलाइन सट्टेबाजी, ४८ नियन्त्रणमा

September 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version