For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 21, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

औद्योगिक क्षेत्रको ट्रयाक खोलिंदै

byDainik Nepalgunj
March 25, 2025
in News, मुख्य समाचार
0 0
0
औद्योगिक क्षेत्रको ट्रयाक खोलिंदै

oplus_1024

Share on FacebookShare on Twitter

बर्षौदेखि अल्झिरहेको बाँकेको बैजानाथ गाउँपालिका वडा नं. २ र ३ मा रहेको नौवस्ता औद्योगिक क्षेत्रको काम सोमबारदेखि औपचारिक रूपमा अघि बढेको छ । पछिल्लो साता निरन्तर छलफल र पहल पछि बस्ती र औद्योगिक क्षेत्रको क्षेत्र छुट्याउन सडक बनाउने कार्य अगाडी बढेपछि नौवस्ता औद्योगिक क्षेत्र निर्माण कार्यको ढोका खुलेको हो ।

नौबस्तार औद्योगिक क्षेत्रको काम यसअघि सुरु गर्ने भन्दा पटकपटक अवरोध भएपछि यसपटक सहमति मात्रै जुटाइएन ठूलो संख्यामा सशस्त्र प्रहरी, नेपाल प्रहरीको परिचालन गरी सुरक्षा व्यवस्था मिलाएर मात्रै काम अगाडि बढाइएको थियो । सोमबार दिनभर डोजरले काम अगाडि बढाउँदा दुई जनाले मात्रै अवरोध गर्न खोजेका थिए । उनीहरूलाई सुरक्षामा खटिएका प्रहरी अधिकारीहरूले सम्झाईबुझाई सहमतिमा ल्याएका थिए ।

लामो समयदेखि मानव वस्ती र औद्योगिक क्षेत्र विचको विवादका कारण अगाडि बढ्न नसकेको निर्माण कार्य आइतबार बैजनाथ गाउँपालिकाले आयोजना गरेको बैठकबाट सर्वपक्षिय सहमति जुटेसँगै सोमबारबाट ट्रयाक खोल्ने (सडक निर्माण)को कार्य अगाडि बढेको हो ।

सहमति जुटेकाले वस्ती र औद्योगिक क्षेत्र बीचको सीमाना छुट्याउन सोमबारबाट सडकको ट्रयाक खोल्ने कार्य अगाडि बढेकाले मंगलबारदेखि नै औद्योगिक क्षेत्रको सीमानामा तारबारको कार्य अगाडि बढ्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओली बताउँछन् । उनले तत्काल पुरानो डिपिआरको कार्यलाई संधोधन गरेर पूर्वाधार निर्माणको कार्यलाई तत्काल अगाडि बढाउने बताए ।

नौवस्ता औद्योगिक क्षेत्रको वस्ती र औद्योगिक क्षेत्रको सहमतिपछि सडक खोल्न ट्रयाक ओपनको कार्य सुरू भएपछि स्थानीय निकै खुशी भएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी बताउँछन् । उनले यस क्षेत्रका स्थानीयले चुनौतीलाई अवसरका रूपमा लिनु पर्ने भन्दै नौवस्ता औद्योगिक क्षेत्र सञ्चालनमा आए यसै क्षेत्रका हजारौ स्थानीयले रोजगारको अवसर पाउने बताए ।

नेपाल सरकारले एक प्रदेश एक औद्योगिक क्षेत्र बनाउन घोषणा गरे अनुसार बाँकेको नौवस्ता औद्योगिक क्षेत्र घोषणा भएको थियो । २०७७ सालमा औद्योगिक क्षेत्रको शिलन्यास भएपनि २०२८ सालदेखि वसोवास गर्दै आएका वस्ती व्यवस्थापन हुन नसक्दा विवाद बढ्दै गएकाले औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडी बढ्न सकेको थिएन । लामो समयको प्रयास पछि सर्वपक्षीय सहमति जुटेर सडक ट्रयाक खोल्ने कार्य भएसँगै नौवस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडी बढ्नेमा बाँके वासीले आशा जगाएका छन् ।

औद्योगिक क्षेत्र निर्माणका लागि छुट्याइएको तीन सय ३८ बिगाह क्षेत्रफल जमिनमा दुई सय ६८ वटा घरधुरी बनाइएका छन् । सरकारले नौबस्तामा औद्योगिक क्षेत्रको घोषणा गर्नु अघिदेखि बसोबास गर्दै आएका ती स्थानीयहरूले सुरुवातदेखि नै अवरोध गर्दै आएका छन् । औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाउन खोज्दा अवरोध हुने क्रम नरोकिएपछि निकास खोज्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रवन्धक बाँके आएर सर्वपक्षीय बैठकको आयोजना गरेका थिए । उनले बाँकेका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि एवम् जनप्रतिनिधि, सम्बद्ध सरोकारवाला तथा सुरक्षा निकायका प्रमुखहरूसँग पनि छलफल गरेका थिए ।
सोमबार निर्माण सुरु गर्दा अवरोध भएको भए त्यसको विकल्पका बारेमा समेत सरकारले सोचिरहेको व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीले बताएका थिए ।

Previous Post

रहेनन् नेता कोइराला

Next Post

सिद्धान्तले जिते ‘धर्मश्री’

Next Post
सिद्धान्तले जिते ‘धर्मश्री’

सिद्धान्तले जिते ‘धर्मश्री’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी : दलित अधिकारसम्बन्धी विधेयक पारित

लुम्बिनी : दलित अधिकारसम्बन्धी विधेयक पारित

April 21, 2026
एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…

एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…

April 21, 2026
विश्वको मानव अधिकारको अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक

विश्वको मानव अधिकारको अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक

April 21, 2026
आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’

April 21, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version