For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

मेला : रोजगारीसँगै बेरोजगार व्यवस्थापन पहल

byDainik Nepalgunj
March 25, 2025
in News, मुख्य समाचार
0 0
0
मेला : रोजगारीसँगै बेरोजगार व्यवस्थापन पहल
Share on FacebookShare on Twitter

चैत्र १५ र १६ गते बाँकेका स्थानीय तहहरूसँगको साझेदारीमा नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गर्ने ‘रोजगार मेला २०८१’ प्रचारप्रसारलाई स्थानीय तहसम्म व्यापकता दिइएको मेला संयोजक भीम बहादुर रानाभाटले जानकारी दिएका छन् । त्यसक्रममा पालिका प्रमुखहरूसँग भेटघाट र अन्तरक्रिया गरेको आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघले रोजगार मेलाको दीर्घकालीन प्रभाव पर्ने गरी व्यापकता दिन चाहेको संघका महासचिव समेत रहेका संयोजक रानाभाटको भनाइ छ ।

नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टसँग मेला तयारी र यसको प्रभावबारे संघका अध्यक्ष टंक धामीको नेतृत्वमा गएको आयोजक समितिले छलफल गरेको छ । ‘बाँकेका स्थानीय तहहरू रोजगार मेलालाई लिएर निकै सकारात्मक हुनुहुन्छ’, स्थानीय सरकारसँगको साझेदारीमा आयोजना भैरहेको मेलाबारे जनप्रतिनिधिहरूको छलफलपछि संघ अध्यक्ष धामीले भने, ‘वास्तवमा यो दक्ष जनशक्तिको खोजी, तयारीसँगै बेरोजगारहरूको व्यवस्थापन गर्ने अभियान हो ।’

रोजगार मेलामा बाँकेका उद्योगहरूलाई आवश्यक जनशक्ति उपलब्धता गराइनेछ । ‘उद्योग कलकारखाना, व्यवसायीलाई कस्ता खालका जनशक्ति आवश्यकता छन् भन्ने कुराको अध्ययन भैरहेको छ’, रोजगार मेलाको प्रभावबारे दैनिक नेपालगन्जसँग अध्यक्ष धामीले भने, ‘त्यसका आधारमा उपलब्ध जनशक्ति नियुक्त गर्न संघले पहलकदमी लिनेछ भने अपुगका लागि बेरोजगारहरू मध्येबाट आवश्यक तालिम दिएर दक्ष जनशक्ति तयार गर्नेछ ।’ त्यसका लागि बाँकेका सबै स्थानीय तहसँग साझेदारी र सहकार्यको योजना बनाएको संघले रोजगारी सुनिश्चिततासँगै बेरोजगारहरूको तथ्यांक संकलन गरी उनीहरूको क्षमताका आधारमा व्यवस्थापन प्रयास गर्ने अध्यक्ष धामीको भनाइ छ ।

सोमबार नगर प्रमुख विष्टसँग रोजगार व्यवस्थापनका लागि आवश्यक तालिम लगायतका छलफल गरिएको जानकारी दिंदै अध्यक्ष धामीले सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे । छलफलमा उपमहानगरपालिकाका रोजगार महाशाखा प्रमुख मञ्जु ज्ञवालीले मेला तयारी विविध प्राविधिक पक्षबारे प्रकाश पारेकी थिइन् ।

Previous Post

सिद्धान्तले जिते ‘धर्मश्री’

Next Post

सत्य र न्यायको अधिकार सुनिश्चित गर्न द्धन्द्ध पीडितको माग

Next Post
सत्य र न्यायको अधिकार सुनिश्चित गर्न द्धन्द्ध पीडितको माग

सत्य र न्यायको अधिकार सुनिश्चित गर्न द्धन्द्ध पीडितको माग

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने : राष्ट्रपति ट्रम्प

April 20, 2026
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

April 19, 2026
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version