For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा प्रचण्डलाई प्रश्नै–प्रश्न

byDainik Nepalgunj
April 3, 2025
in News, मुख्य समाचार
0 0
0
नेपालगन्जमा प्रचण्डलाई प्रश्नै–प्रश्न
Share on FacebookShare on Twitter

नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी तराई मधेश जागरण अभियान’ अन्तर्गत बिहीबार नेपालगन्जमा आयोजना गरेको नागरिक अन्तरसंवाद कार्यक्रममा माओवादी केन्द्रका र नेतृत्व पुष्पकमल दाहालप्रति सुझाव सहितका प्रश्नैप्रश्न गरिएको छ । नेपालगन्जका विभिन्न क्षेत्रका प्रतिनिधित्वमूलक व्यक्ति तथा नागरिकहरूको उपस्थितिमा भएको कार्यक्रममा व्यवस्था परिवर्तन हुँदा पनि अवस्था परिवर्तन हुन नसकेको, गणतन्त्र विरुद्ध नै सडकमा नारा लाग्न थालेको, देशको व्यवसायिक क्षेत्र धराशयी भएको, उत्पीडित दलित, मुस्लिम, मधेसी लगायतका वर्गका व्यक्तिहरूको उत्थान हुन नसकेको, सरकारी कार्यालयमा बिचौलिया बिना काम हुन नसक्ने अवस्था रहेको, वर्तमान शासकीय स्वरूप परिवर्तन हुनुपर्ने लगायत धारणा राखिएको थियो ।

कार्यक्रममा बोल्दै अधिकारकर्मी भोला महतले आफ्नो पुस्ताले अभावैअभावमा जीवन बिताएको उल्लेख गर्दै त्यो परिवर्तन अझै हुन नसकेको आशय व्यक्त गरेका थिए । व्यवस्था परिवर्तन हुँदा भुईमान्छको अवस्था परिवर्तन हुन नसकेको उल्लेख गर्दै उनले हालको व्यवस्थाप्रति देखिएको असन्तुष्टि तर्फ संकलन गर्दै भने, ‘लोकतन्त्रको विकल्प हुन सक्दैन ।’

अधिकारकर्मी महतले हालको व्यवस्थामा रहेको असन्तुष्टि यही व्यवस्थापनमा सम्बोधन हुनपर्ने उल्लेख गर्दै मानव अधिकारको संरक्षण हालकै व्यवस्थामा हुनसक्ने उल्लेख गरेका थिए । उनले विधि र प्रक्रियामा काम नहुँदा जनतामा निराशा रहेको उल्लेख गर्दै भने, ‘तर, स्थानीय सरकार कार्यान्वयनमा आएपछि विकासका काम भएपनि त्यसको प्रचार हुन सकेको छैन ।’ ‘कम्युनिष्ट आचरण अहिलेको पुस्तालाई थाहा नै छैन, पछिल्लो पुस्ताले राजतन्त्र तथा एकदलीय तन्त्र हुँदाको अवस्था वर्तमान पुस्तालाई जानकारी गराउन आवश्यक छ’, उनले भने ।

नागरिक समाजका तर्फबाट धारणा राख्दै नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले व्यवस्था बदलिए पनि अवस्था नबलिएको बताए । ‘जनताले जे अपेक्षा गरे त्यो पूरा भयो त ?’, उनले भने ।

नागरिक समाजका श्रेष्ठले अझै पनि सरकारी कार्यालयका कामका लागि कर्मचारीको चाकडी गर्नुपर्ने भन्ने त्यो अवस्था कहिलेसम्म रहने हो भन्ने प्रश्न गरेका थिए । ‘सरकारले दिएको सेवा लिन पछि चाकडी नगरी नहुने अवस्था छ’, उनले भने । उनले राजनीतिक दल र त्यसका नेतृत्वको कारण नै अहिले ‘राजा राजा’को आवाज उठेको टिप्पणी गरेका थिए ।

पत्रकार शरण कर्मचार्यले पछिल्लो समय नागरिकमा देखिएको छटपटिको कारक राजनीतिक दलका नेताहरू रहेको बताएका थिए । ‘कार्यकर्ताका घेरामा दलका शिर्षस्थ नेता छन्, नागरिकको आवाज नेतासम्म पुग्दैन’, उनले भने, ‘नेताहरू जनताको जीवन शैलीमा किन बस्दैनन् ?’ उनले मिठो मसिनो भन्दा जनताको घरमा पुगेर आठोपिठो खान नेताहरूलाई संवाद कार्यक्रममा आव्हान गरेका थिए ।
ज्येष्ठ नागरिक मुरली शर्माले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कुनै घेरा भित्रै रहेको बताए । ‘बाबुरामको कुरा सुनेर लाग्यौं, धेरै सम्भावना देख्यौं, तर समस्या उस्तै छ’, उनले भने ।

प्राध्यापक डाक्टर हरि तिमिल्सिनाले प्रत्यक्ष निर्वाचित राष्ट्रपति त्यो सम्भव नभए प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका लागि माओवादीको नेतृत्वदायी भूमिका हुनुपर्ने धारणा राखेका थिए । ‘यो संघीय शासकीय स्वरूप परिवर्तन हुन आवश्यक छ’, उनले भने, ‘संसदीय खेलले देश बर्बाद भैरहेको छ ।’ उनले स्थानीय तहलाई पूर्ण अधिकार दिनुपर्ने धारणा समेत राखेका थिए ।

पत्रकार झलक गैरेले जसले आफ्ना कुरा भन्न सक्दैन उनीहरूका आवाज बुझेर सुनुवाई हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रमका वक्ताहरूले प्रदेश सरकार खारेज, जिल्ला समन्वय समिति खारेज गर्न समेत माग गरेका थिए ।

जडिबुटी व्यवसायी संघका केन्द्रीय अध्यक्ष टंक प्रसाद शर्माले नेतृत्वमा इच्छा शक्ति नभएको टिप्पणी गरेका थिए । उनले सम्भावनाहरू औंल्याउँदै इच्छाशक्ति कमी औंल्याएका थिए । ‘किसानलाई अगाडि नल्याउँदा खाद्यान्न आयात गर्नुपरिरहेको छ’, उनले भने, ‘विकास गर्न समस्या छैन, इच्छा शक्ति चाहिन्छ ।’ अध्यक्ष शर्माले भारत र चीनको जनसंख्या औंल्याउँदै प्रशस्त बजार रहेको र त्यसका लागि सरकारले व्यवस्था मिलाउनु पर्ने, उत्पादन निर्यातको वातारण बनाउनु पर्ने धारणा राखेका थिए ।

अडान बाँकेका अध्यक्ष भुवन प्रसाद गैरले कम्युनिष्टले देश बनाउँछ भनेर लागेपनि त्यसो नदेखिएको बताएका थिए । उनले युद्धका बेला सबै छाडेका सत्तामा पुगेपछि भ्रष्ट भएको टिप्पणी गरेका थिए ।

दलित अधिकारकर्मी मोहनलाल सोनखरले अझै पनि दलितका आवाज नसुनिएको बताएका थिए । कार्यक्रम बीच स्वास्थ्यकर्मीले आफ्नो कानुनि अधिकार हनन भएको भन्दै ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डले जनताका गुनासो सुन्नका लागि पार्टीले अभियान सञ्चालन गरेको बताएका थिए । उनले कार्यक्रममा उठेका विषयमा प्रतिवाद नगर्ने उल्लेख गर्दै जनताको भावना बुझ्ने काम गरिरहेको बताएका थिए । उनले विगतमा त्रुटि भएको स्वीकार्दै अब जनता बीच पार्टीको कमिटि पुगिरहेको उल्लेख गरेका थिए । ‘पार्टी केन्द्रीय कमिटिमा पनि गम्भीर समीक्षा भएको छ’, उनले भने ।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले पछिल्लो समय प्रयोग भैरहेको ‘नेतातन्त्र’ शब्दप्रति आपत्ति जनाएका थिए । उनले नेता विना कुनै पनि आन्दोलन, परिवर्तन र नेतृत्व हुन नसक्ने भन्दै त्यसतर्फ समाजको ध्यानाकर्षण गराउँदै सबैलाई एकै डालोमा राखेर नहेर्न आग्रह गरेका थिए ।
पूर्व प्रधानमन्त्री प्रचण्डले स्पष्ट रूपमा आफुहरू संविधान संशोधनको पक्षमा रहेको भन्दै त्यसका लागि संविधान कार्यान्वयनमा भएको कमजोरी र उपलब्धी समीक्षा हुनुपर्ने बताएका थिए । उनले प्रत्यक्ष राष्ट्रपतिमा जानै पर्ने आफुहरूको पुरानै माग रहेको उनले बताएका थिए ।
त्यस्तै, ‘प्रचण्ड’ले जनताका कुरा सुन्न र सम्बन्ध सुदृढ गर्न हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान पुनः थालिएको बताएका थिए । ‘विगतमा नेता कार्यकर्ताको घेराबन्दीमा परेर गल्ती गरियो, अब हामी नेता कार्यकर्ताको रिपोर्टमा भर पर्दैनौँ, सिधै जनताका कुरा सुन्न आएका छौँ”, उनले भने, ‘हामी सच्चिन तयार छाँै, सच्चिन्छौँ र जनतासँगको सम्बन्ध सुदृढ बनाउँछौँ ।’

हुलाकी राजमार्ग छेउछाउ सिमाना नजिक बस्ने नागरिकको अवस्था र भावना बुझ्न जनताको घरघरमा आफूहरु पुग्ने गरेको अध्यक्ष दाहालको भनाइ थियो । उनले भने, ‘जनताकै घरमा बसेर जनताका कुरा सुन्न चाहेका छौँ ।’
राजनीतिक दल र नेताको आचरणले गर्दा जनतामा असन्तुष्टि बढ्दै गएका कारण प्रतिगमनले टाउको उठाएको उल्लेख गर्दै अध्यक्ष दाहालले योभन्दा परिस्थिति बिग्रिए मुलुकमा ठूलो दुर्घटना हुने भएकाले सबै गणतन्त्रवादी जिम्मेवार भएर लाग्न जरुरी भएको बताए । “राजावादीको चरित्र जे थियो त्यो चैत १५ गते देखियो । हामीले शालिन तरिकाले जवाफ दियौँ”, उनले भने ‘प्रतिगमनविरुद्ध अभियान छेडेर प्रतीकार ग¥यौँ ।’

Previous Post

बाँकेमा स्ट्रबेरीखेती सुरु

Next Post

आज नेतृत्व छान्दै बास

Next Post
आज नेतृत्व छान्दै बास

आज नेतृत्व छान्दै बास

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भारतबाट ल्याइएको अवैध माछा बरामद

भन्सार छलिएको ३१ लाख बढीको सामान बरामद

April 19, 2026
कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई तालिम

April 19, 2026
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version