For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, April 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सिटिजन्स बैंकले रचनात्मक कार्यक्रम गरी १८औं बार्षिकोत्सव मनायो

byDainik Nepalgunj
April 22, 2025
in News
0 0
0
सिटिजन्स बैंकले रचनात्मक कार्यक्रम गरी १८औं बार्षिकोत्सव मनायो
Share on FacebookShare on Twitter

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको १८ औं वार्षिकोत्सवको अवसरमा बैशाख ७ गते आइतवार बैंक कर्मचारी, पत्रकार, व्यवसायी महिला पुरुष गरी ६४ जानले रक्तदान गरेका छन् ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड नेपालगन्ज शाखाको आयोजनामा १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा कोहलपुर शाखाका प्रबन्धक दिनेश कुमार ढंगाना, नेपालगन्ज शाखाका प्रबन्धक बिनोद कुवँर, सुनिता ओली, बर्षा कुमारी खडकाले प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्राविधिक सोम प्रकाश सापकोटा, सन्दिप आचार्यलाई संयुुक्त रुपमा रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

१८ औं वार्षिकोत्सवको अवसरमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडद्वारा आयोजित रक्तदान कार्यक्रममा कोहलपुर शाखाका प्रबन्धक दिनेश कुमार ढुंगाना, बिजय कुमार झाँ, भूमिका ओली, सुनिता ओली, बर्षा कुमारी खडका, हिमा ओली, गोरख बहादुर थापा, लक्षमण बिसी, दिपक शर्मा, प्रताप सिंह बुढा, टिम बहादुर थारु, बिवेक कुमार बैश्य, याम नारायण महतो, गणेश खनाल, तुलसी महता, राज कुमार थारु, तेजेश्वर चौधरी, सन्दिप श्रेष्ठ, मोहम्मद फैजान अन्सारी, संगीता धिताल, बिरेन्द्र बहादुर हितान, अमृत खत्री, अभिशेष ओली, दिनेश काँदू, आयुष थापामगर, बिकास खडका, रितेशराज पोखरेल, सुष्मा कुमारी थापामगर, प्रमोद कुमार थारु, दिक्षा मोबोलिम्बु, बसन्त भण्डारी, सुरेन्द्र कुमार थारु, बिशाल चौधरी, सन्दिप खनाल, बिमल बम, बिष्णु गुप्ता, शैलेश शर्मा, दीपशिखा खडका, अमृत अधिकारी, रोजन परियार, बसन्ती अर्गताली, अशोक बिक्रम साह, बिशाल ओली, भावना सुनार, मोहित गुप्ता, सन्तोष काँजी शाक्य, गीता कुमारी भुषाल, सुबोध श्रेष्ठ, बसन्त कुवँर, सागर खडका, लक्षमण कुमार भरोसा, पत्रकार जागेशवर सिंह थारु, केशव खत्री, बिजय कुमार अधिकारी, शंकर कुवँर, हिकमत चौधरी, कबिन शाक्य, सुरक्षा गार्ड धन बहादुर सिंह, पेमा सिरिङ्ग लामा, लुनदीप तामाङ्ग, स्वस्तिका खडका, प्रदी ओली, टिसिरिङ्ग शेर्पा लामा, सुनिल चौधरी लगायत ६४ जनाले रक्तदान गरेका छन् ।

रक्तदाताहरुलाई प्रमाणपत्र क्षेत्रीय उप–प्रबन्धक बिनय गौतम, गुलरिया शाखाकी प्रबन्धक तेजिता आचार्य, कोहलपुर शाखाका प्रबन्धक दिनेश कुमार ढुंगाना, नेपालगन्ज शाखाका प्रबन्धक बिनोद कुवँर, सुवोध आचार्य लगायतले बितरण गरेका थिए ।

सो अवसरमा चन्द्र कुमार ऐर, सुवोध आचार्य, शशी महतो, कृति बेल्बासे, गात्री शर्मा, शशीराज चौधरीको सक्रिय सहभागिता रहेको थियो भने कोहलपुर शाखाका प्रबन्धक दिनेश कुमार ढुंगानाको अथक प्रयासमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका सोम प्रकाश सापकोटा, सन्दिप आचार्य, दिनेश आले, प्रभुदयाल गोडिया र बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गरेका थिए ।

यसैगरी १८ औं वार्षिकोत्सवको अवसरमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड बैशाख ७ गते आइतवार सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड नेपालगन्ज शाखा, कोहलपुर शाखा, सनोश्री शाखा, बढैयाताल शाखा, गुलरिया शाखा गरी ५वटा शाखाबाट बैंक कर्मचारीहरुको सहभागितामा नेपालगन्जको शाखाबाट प्रभातफेरीको आयोजना गरिएको थियो ।

धम्बोझी चौक, सेतुबिक चौक, न्यूरोड हुँदैं घरवारीटोल भएरनेपालगन्ज शाखामा समापन भएको थियो । प्रभातफेरीमा सिटिजन्स बैंक इन्टरनेशनलका क्षेत्रीय उप–प्रबन्धक (कलष्टर नं.१ का प्रमुख बिनय गौतम, तेजिता आचार्य, दिनेश कुमार ढुंगाना, बिनोद कुवँर, सुवोध आचार्य, सुनिता ओली, नृप खत्री, लक्ष्मी वर्मा, निशा बर्मा, बर्षा कुमारी खडका, गायत्री शर्मा, शशीराज चौधरी, गुञ्जलता गुप्ता, रेनुका रोका, शशी कुमारी महतो, कृति बेल्बासे लगायतको सहभागिता रहेको थियो ।

यस अघि गएको वर्ष २०८१ साल बैशाख ७ गते १७ औं सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका थिए ।

Previous Post

लागुऔषधसहित १२ जना पक्राउ

Next Post

रुपीलाई नयाँ घर बनाईदिँदै एमाले

Next Post
रुपीलाई नयाँ घर बनाईदिँदै एमाले

रुपीलाई नयाँ घर बनाईदिँदै एमाले

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

बाँके : चैत्रमा १ सय ७१ पक्राउ

April 17, 2026
बालबालिकाको पहिचान सार्वजनिक अन्तरिम आदेश

बालबालिकाको पहिचान सार्वजनिक अन्तरिम आदेश

April 17, 2026

इरानबाहेकका राष्ट्रमा ‘स्ट्रेट अफ हर्मुज’ बाट हुने निर्यात ‘अत्यधिक न्यून’

April 17, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ

April 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version