For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, June 20, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

रुपीलाई नयाँ घर बनाईदिँदै एमाले

byDainik Nepalgunj
April 20, 2025
in News
0 0
0
रुपीलाई नयाँ घर बनाईदिँदै एमाले
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमाले खजुरा गाउँपालिका वडा नम्बर ४ वडा कमिटीले जरा अभियान अन्तर्गत बुद्धपुरकी रुपी कामीको घर निर्माण गरिदिने भएको छ । विपन्न महिला रुपीको घर चुहिने भएपछि एमालेले पार्टी नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकबाट सहयोग संकलन गरि नयाँ घर निर्माण गरिदिन लागेको हो ।

नेकपा एमाले बाँकेका उपाध्यक्ष तथा लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीले आईतबार नयाँ घरको शिलान्यास गर्नुभयो । सो अवसरमा खत्रीले रुपीको घर निर्माणका लागि ब्यक्तिगत रुपमा आफुले पनि सहयोग गर्ने भन्दै पार्टी सम्वद्ध सबैमा सहयोगका लागि हार्दिक अपिल गर्नुभयो । नयाँ घर निर्माणका लागि शिलान्यास भएपछि खुशीले आँखा रसाएकी रुपीले उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।

घर शिलान्यासमा नेकपा एमालेका सल्लाहकार परिषद सचिव देबराम बिसी, जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज निर्मल खनाल, नेता भिम वली, पालिका कमिटी अध्यक्ष देबीलाल शर्मा, क्षेत्रीय कमिटी सदस्य गोविन्द शर्मा, पालिका सचिव रोशन शाही, वडा अध्यक्ष लोकबहादुर खत्री, वडा नम्बर ३ का अध्यक्ष प्रकाश केसी पालिका सदस्य योगमाया भण्डारी, नेताहरु देबबहादुर रोकाय, उज्जवल बिसी, गोविन्द खत्री, रत्ना चन्द खजुरा ४ का वडा सदस्यहरु बलबहादुर कठायत, बलबहादुर बिसी, ऋतु गिरी लगायतकोे सहभागिता रहेको थियो ।

बुद्धपुरकी रुपी सानो बर्षातमा पनि चुहिने घर मर्मतसम्भारका लागि विभिन्न स्थानमा पुग्नुभयो । तर कतैबाट सुनुवाई नभएपछि आशा मारेर बसिरहनुभयो । यसैक्रममा नेकपा एमाले खजुरा गाउँपालिका वडा नम्बर ४ कमिटीले बुद्धपुरमा जरा अभियान अन्तर्गत टोल कमिटीको भेला आयोजना ग¥यो ।

भेलामा टोल कमिटीका अध्यक्ष रिमा रानाले रुपीको घरको अवस्थाबारे जानकारी गराएपछि एमाले जिल्ला कमिटीका सदस्य तथा वडा इन्चार्ज निर्मल खनाल, क्षेत्रीय कमिटी सदस्य गोविन्द शर्मा,पालिका कमिटीका सचिव रोशन शाही, अग्रज नेता देबबहादुर रोकाय, वडा कमिटीका अध्यक्ष लोकबहादुर खत्री रुपीको घरमै पुगेर पार्टीले पार्टी सदस्य तथा समर्थक र शुभेच्छुकबाट सहयोग जुटाएर बर्षा अगावै नयाँ घर निर्माण गरिदिने प्रतिवद्धता जनाउनुभएको थियो ।

घर निर्माणका लागि संयोजन गर्नुभएका क्षेत्रीय कमिटी सदस्य गोविन्द शर्माका अनुसार बर्षा अगावै नयाँ घर निर्माण गरि हस्तान्तरण गरिनेछ ।

Previous Post

सिटिजन्स बैंकले रचनात्मक कार्यक्रम गरी १८औं बार्षिकोत्सव मनायो

Next Post

पालिकाद्वारा बीउ उत्पादन सुरु

Next Post
दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण

पालिकाद्वारा बीउ उत्पादन सुरु

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    लुम्बिनीमा १७ लाख घनफिट बढी काठ उत्पादन

    लुम्बिनीमा १७ लाख घनफिट बढी काठ उत्पादन

    June 20, 2025
    राज्यले यसो किन गर्दैन ?

    राज्यले यसो किन गर्दैन ?

    June 20, 2025
    २४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

    June 20, 2025
    भ्रष्टाचारविरुद्ध सडक सभा

    भ्रष्टाचारविरुद्ध सडक सभा

    June 20, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version